Log In Logout subscribe
बिहिबार, ०६ मङि्सर २०८१, ०४ : ०७
पूर्व मिस नेपाल सुविन लिम्बूको कोरियोग्राफीमा झापा, दमकमा लिम्बू पहिरनहरूको फेसन सो सम्पन्न भएको छ ।
पुरा पढ्नुहोस्
धरानको रंगमञ्चमा स्थानीय पुराना रंगकर्मीहरूले एक दशकपछि शनिवार नाटक प्रदर्शन गर्दा धरान सभागृहको वातावरण भव्य थियो ।
धरानमा विभिन्न जातजातिका पहिरन र गहनाको फेसन सोसँगै नृत्य र गायन कार्यक्रम सम्पन्न भएको छ ।
दशैँको अवसरमा पूर्वको पर्यटकीय स्थल भेडेटारमा चंगा चेट कार्यक्रम सम्पन्न भयो ।
लामो समयदेखि सुस्ताएको धरानको रंगकर्मलाई सक्रिय गराउन कलम चलाएको भन्दै शुक्रवारकर्मी गोपाल दाहाललाई थिएटर सहाराले सम्मान गरेको छ ।
मिस पूर्वाञ्चल २०१६ कृतिका गिरी भेडेटारको पर्यटनदूत नियुक्त भएकी छिन् ।
नायिका तथा मोडल मरिस्का पोखरेल धरानमा आयोजित ‘द मेरुज सो’मा स्थानीय मोडलहरूसँगै ¥याम्पमा उत्रिइन् ।
कलाकार सन्तोष पन्त आफैँ संलग्न केटीएम सेक्युरिटीमा कार्यरत महिला सुरक्षा गार्डलाई यौन दुव्र्यवहार गरेको आरोपमा विवादमा तानिएका छन् ।
‘मिस पूर्वाञ्चल २०१६’ कृतिका गिरीलाई यामाहाको फ्यासिनो स्कुटी प्रदान गरिएको छ ।
रंगमञ्चमा दुई वर्षअघि पाइला टेकेकी प्रेसिका निरौला राम्रो सम्भावना बोकेकी कलाकारका रूपमा देखिएकी छिन् ।
हालै दिवंगत गायक खेमराज गुरुङको स्मृतिमा धरानका संगीतकर्मी तथा खेमका साथीहरूले ‘खेमराज गुरुङ स्मृति अक्षयकोष’ घोषणा गरेका छन् ।
तेह्रथुमकी निमलमु शेर्पा मोडलिङमा भविष्य खोजिरहेकी छिन् ।
विराटनगरका होटल, पार्टी प्यालेस र हल तीजकै कार्यक्रमले भरिभराउ छन् ।
पूर्वका तीज कार्यक्रममा स्थानीय गायिकाहरूको माग बढ्दो छ ।
प्रियारानी लामा मोडलिङ, उद्घोषण र भिजेइङ गरिरहेकी छिन् ।
एकताका दिनहुँजसो हुने कट्टि हानाहानका घटनाले धरान बदनाम थियो ।
साउन महिना लागेपछि देशभरका शिवालयमा जल चढाउने ‘बोलबम’को भीड लाग्ने गर्छ ।
धरानको पुरानो नाट्य संस्था अनामका पदाधिकारी र कार्यकारी निर्देशकबीचको मुद्दामा सुनसरी जिल्ला अदालतले पदाधिकारीका पक्षमा फैसला सुनाएको छ ।
भारतीय राज्यहरूमा मदिरापान तथा बिक्रीवितरणमा कडाइ गरिएपछि भारतीय ग्राहक केही समययता पूर्वी नेपालका शहरहरूमा बाक्लै भेटिन्छन् ।
भारतको दार्जिलिङबाट नेपाली भाषी कविहरू सुधीर क्षत्री र भूपेन्द्र सुब्बा कविता कोसेली लिएर धरान आइपुगे ।