•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १२ चैत २०७९, ०५ : १९

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
दमकमा लिम्बू पहिरन प्रदर्शनी

दमकमा लिम्बू पहिरन प्रदर्शनी

पूर्व मिस नेपाल सुविन लिम्बूको कोरियोग्राफीमा झापा, दमकमा लिम्बू पहिरनहरूको फेसन सो सम्पन्न भएको छ ।

पुरा पढ्नुहोस्

दशकपछि जाग्यो रंगमञ्च

दशकपछि जाग्यो रंगमञ्च

धरानको रंगमञ्चमा स्थानीय पुराना रंगकर्मीहरूले एक दशकपछि शनिवार नाटक प्रदर्शन गर्दा धरान सभागृहको वातावरण भव्य थियो ।

पुरा पढ्नुहोस्

फेसन, गायन र नृत्य

फेसन, गायन र नृत्य

धरानमा विभिन्न जातजातिका पहिरन र गहनाको फेसन सोसँगै नृत्य र गायन कार्यक्रम सम्पन्न भएको छ ।

पुरा पढ्नुहोस्

भेडेटारमा चंगा चेट

भेडेटारमा चंगा चेट

दशैँको अवसरमा पूर्वको पर्यटकीय स्थल भेडेटारमा चंगा चेट कार्यक्रम सम्पन्न भयो ।

पुरा पढ्नुहोस्

शुक्रवारकर्मी दाहाल सम्मानित

शुक्रवारकर्मी दाहाल सम्मानित

लामो समयदेखि सुस्ताएको धरानको रंगकर्मलाई सक्रिय गराउन कलम चलाएको भन्दै शुक्रवारकर्मी गोपाल दाहाललाई थिएटर सहाराले सम्मान गरेको छ ।

पुरा पढ्नुहोस्

कृतिका भेडेटारकी पर्यटनदूत

कृतिका भेडेटारकी पर्यटनदूत

मिस पूर्वाञ्चल २०१६ कृतिका गिरी भेडेटारको पर्यटनदूत नियुक्त भएकी छिन् ।

पुरा पढ्नुहोस्

मेरुज सोमा मरिस्का

मेरुज सोमा मरिस्का

नायिका तथा मोडल मरिस्का पोखरेल धरानमा आयोजित ‘द मेरुज सो’मा स्थानीय मोडलहरूसँगै ¥याम्पमा उत्रिइन् ।

पुरा पढ्नुहोस्

कलाकार पन्त यौन विवादमा

कलाकार पन्त यौन विवादमा

कलाकार सन्तोष पन्त आफैँ संलग्न केटीएम सेक्युरिटीमा कार्यरत महिला सुरक्षा गार्डलाई यौन दुव्र्यवहार गरेको आरोपमा विवादमा तानिएका छन् ।

पुरा पढ्नुहोस्

‘मिस पूर्वाञ्चल’लाई स्कुटी

‘मिस पूर्वाञ्चल’लाई स्कुटी

‘मिस पूर्वाञ्चल २०१६’ कृतिका गिरीलाई यामाहाको फ्यासिनो स्कुटी प्रदान गरिएको छ ।

पुरा पढ्नुहोस्

रंगमञ्चमा नयाँ पुस्ता

रंगमञ्चमा नयाँ पुस्ता

रंगमञ्चमा दुई वर्षअघि पाइला टेकेकी प्रेसिका निरौला राम्रो सम्भावना बोकेकी कलाकारका रूपमा देखिएकी छिन् ।

पुरा पढ्नुहोस्

खेमराजको स्मृतिमा अक्षयकोष

खेमराजको स्मृतिमा अक्षयकोष

हालै दिवंगत गायक खेमराज गुरुङको स्मृतिमा धरानका संगीतकर्मी तथा खेमका साथीहरूले ‘खेमराज गुरुङ स्मृति अक्षयकोष’ घोषणा गरेका छन् ।

पुरा पढ्नुहोस्

मोडलिङमा भविष्य खोज्दै

मोडलिङमा भविष्य खोज्दै

तेह्रथुमकी निमलमु शेर्पा मोडलिङमा भविष्य खोजिरहेकी छिन् ।

पुरा पढ्नुहोस्

महिला नाच्ने, पुरूष सघाउने

महिला नाच्ने, पुरूष सघाउने

विराटनगरका होटल, पार्टी प्यालेस र हल तीजकै कार्यक्रमले भरिभराउ छन् ।

पुरा पढ्नुहोस्

पूर्वका तीज गायिका

पूर्वका तीज गायिका

पूर्वका तीज कार्यक्रममा स्थानीय गायिकाहरूको माग बढ्दो छ ।

पुरा पढ्नुहोस्

‘ब्युटी विद ब्रेन’ बन्ने लक्ष्य

‘ब्युटी विद ब्रेन’ बन्ने लक्ष्य

प्रियारानी लामा मोडलिङ, उद्घोषण र भिजेइङ गरिरहेकी छिन् ।

पुरा पढ्नुहोस्

अपराध बढ्ने आशंका

अपराध बढ्ने आशंका

एकताका दिनहुँजसो हुने कट्टि हानाहानका घटनाले धरान बदनाम थियो ।

पुरा पढ्नुहोस्

बोलबममा रमाइलो

बोलबममा रमाइलो

साउन महिना लागेपछि देशभरका शिवालयमा जल चढाउने ‘बोलबम’को भीड लाग्ने गर्छ ।

पुरा पढ्नुहोस्

नाट्य संस्था अनामको मुद्दा फैसला

नाट्य संस्था अनामको मुद्दा फैसला

धरानको पुरानो नाट्य संस्था अनामका पदाधिकारी र कार्यकारी निर्देशकबीचको मुद्दामा सुनसरी जिल्ला अदालतले पदाधिकारीका पक्षमा फैसला सुनाएको छ ।

पुरा पढ्नुहोस्

पूर्वमा मौलायो यौनधन्दा

पूर्वमा मौलायो यौनधन्दा

भारतीय राज्यहरूमा मदिरापान तथा बिक्रीवितरणमा कडाइ गरिएपछि भारतीय ग्राहक केही समययता पूर्वी नेपालका शहरहरूमा बाक्लै भेटिन्छन् ।

पुरा पढ्नुहोस्

दार्जिलिङबाट कविता कोसेली

दार्जिलिङबाट कविता कोसेली

भारतको दार्जिलिङबाट नेपाली भाषी कविहरू सुधीर क्षत्री र भूपेन्द्र सुब्बा कविता कोसेली लिएर धरान आइपुगे ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.