Log In Logout subscribe
आइतबार, ०९ मङि्सर २०८१, ११ : २७
नेपाली फिल्म उद्योगमा ब्वाइफ्रेन्ड बनाउन र फेर्न माहिर अभिनेत्रीमा गनिन्छिन्, प्रियंका कार्की ।
पुरा पढ्नुहोस्
बालबालिकाको सौन्दर्य प्रतियोगिता ‘राइजिङ स्टार’को तेस्रो संस्करणको अन्तिम प्रतिस्पर्धा वैशाख–२ गते हुने भएको छ ।
कलाकारको बेवास्ताको मारमा ‘घामपानी’ पनि परेको छ । समीक्षक दीपेन्द्र लामाले निर्देशन गरेको फिल्मलाई फिल्मका मुख्य कलाकारले बेवास्ता गरेपछि फिल्मको प्रचारप्रसार सुस्त छ ।
मण्डला थिएटरमा आख्यानकार नयनराज पाण्डेको उपन्यासमा आधारित नाटक ‘लू’ चलिरहेको छ ।
फिल्ममा कामको कमी थिएन, राजवल्लभ कोइरालालाई । तर, नेपाली फिल्मको झुटो स्टारडममा रम्नुभन्दा उनले समृद्धिको बाटो रोजे ।
फिल्म समीक्षक समाज नेपालको अध्यक्षमा पुनः यज्ञश निर्वाचित भएका छन् । सोमवार सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
सफलताले मानिसलाई कि त परिपक्व बनाउँछ कि अत्याउँछ । तर, ‘छक्का पञ्जा’को ऐतिहासिक व्यापारपछि दीपकराज गिरी भने परिपक्व हैन, अत्यासमा परेका छन् ।
नीता ढुंगानाले आफूले १० लाख पारिश्रमिक पाए, वर्षभरिमा जम्मा एउटामात्र फिल्म खेल्ने घोषणा गरेकी छिन् ।
अभिनेत्री रेखा थापाले पहिलोपल्ट नकारात्मक चरित्र निर्वाह गरेको भनिएको फिल्म ‘डायरी’ आउँदो जेठ ५ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
जब–जब फिल्म रिलिज भयो, अभिनेत्री मेनुका प्रधानको चर्चा हुन्छ । छोटो भूमिका होस् वा लामो, फिल्ममा मेनुकाले ध्यान तानेकै हुन्छिन् ।
‘मिस नेपाल’ प्रतियोगिताका लागि आयोजक दी हिडन ट्रेजरले आवेदन खुला गरेको छ ।
फिल्म समीक्षक दीपेन्द्र लामाले निर्देशन गरेको पहिलो फिल्म ‘घामपानी’ को ट्रेलरलाई दर्शकले रुचाएका छन् ।
निर्देशकले निर्माता बनाउने हैन, निर्माताले चाहिँ निर्देशक बनाउने दाबी गर्ने निर्मातामध्ये पर्छन्, अर्जुन कुमार ।
मिस नेपालबाट नायिका बनेकी मलिना जोशीलाई गृहनगर धरान त्यति फाप्दैन । यसपटक उनी गृहनगर धरानमा आइपुगिन्, फेसन सोमा सो स्टपर भएर ।
विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेको हुँ । २०३६ सालको विद्यार्थी आन्दोलनबाट औपचारिक रूपमा राजनीतिमा लागे ।
काठमाडौँको मण्डला थिएटरमा नयनराज पाण्डेको उपन्यास ‘लू’ मञ्चन भइरहेको छ ।
निर्देशकहरू एक समय ऋचा शर्मालाई फिल्म अफर गर्नै डराउँथे । कारण हुन्थ्यो, फिल्म मेकिङमा उनको ज्ञान ।
गत वर्ष ‘भद्रगोल’ को टिमसँग होली खेलियो । त्यो मेरा लागि यादगार रह्यो । जीवनमा पहिलो पटक म रङमा डुबेर रमाएकी थिएँ ।
मैले अहिलेसम्म घरबाहिर गएर होली खेलेको छैन । यो पालि भने ‘जोनी जेन्टलम्यान’को टिमसँग मिलेर होली खेल्ने योजना छ ।
शैली थिएटरले राजधानीमा आयोजना गरेको पाँच दिवसीय ‘आठौँ राष्ट्रिय बालनाटक महोत्सव’मा आकाशगंगा स्कुलको नाटक ‘जलेको चिम’ उत्कृष्ट भएको छ ।