Log In Logout subscribe
आइतबार, ०९ मङि्सर २०८१, ०१ : २२
‘लुट’को सिक्वेलप्रति निर्माता माधव वाग्लेलाई यति विश्वास थियो कि उनले फिल्मको प्रचारप्रसारमा ठोकेरै फिल्मले १७ दिनमा १७ करोडको व्यापार गर्ने दाबी गरिदिए ।
पुरा पढ्नुहोस्
बक्स अफिसको अतिशय चर्चाले चलचित्रलाई सुनको अण्डा पार्ने पोथीका रूपमा विकास गर्न खोज्दैछ ।
आउँदो वैशाख १ गतेबाट भुवन केसीले अभिनय थालेको ३४ वर्ष पूरा हुँदैछ । उनले अभिनय गरेको फिल्म ‘जुनी’ २०४० सालको वैशाखमा रिलिज भएको थियो ।
तीन वर्षअघि फिल्म ‘स्टुपिड मन’बाट अभिनय थालेकी थिइन्, चाँदनी शर्माले । जापानमा पढिरहेकी उनी फिल्म रिलिज नहुँदै जापान हानिइन् ।
‘चपली हाइट २’ साइन गर्दा आयुष्मान देशराज श्रेष्ठलाई लुक र हाइटका कारण अनमोललाई टक्कर दिने हिरोका रूपमा चित्रित गरिएको थियो ।
माओत्से गुरुङ मूलतः फिल्म निर्देशक हुन् । तर, उनी आफूलाई कलाकार भन्न रुचाउँछन् । उनले पर्दामा फरक–फरक भूमिका निर्वाह गरेका छन् ।
एक जमानामा लामो कपाल राजेश हमालको दर्शक तान्ने मुख्य हतियार थियो । यही कारण निर्माता र हमाल दुवै कपाल छोट्याउन मान्दैनथे ।
नेपाली हास्यव्यंग्य क्षेत्रमा चर्चित नाम हो– दीपकराज गिरी । विविध कारणले उनी चर्चा र विवादमा आइरहने अभिनेतामा पर्छन् ।
अरू बेला खासै चर्चामा नआउने निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलको सम्बन्ध फिल्म रिलिजको बेला भने खुबै चर्चाको विषय बन्छ ।
राजेश हमालले आफ्नो अभिनय यात्रामा दुवै कुरा भोगे, पोस्टरमा टाउको देखेर दर्शक उर्लने र पोस्टरमा टाउको देखेर दर्शक बिच्कने ।
नम्रता सापकोटामा हिरोइनमा हुने सबै गुण छन् । हेर्नमा राम्री छिन् । अभिनय पनि राम्रै गर्छिन् । नृत्य त झन् उनको विधा नै भइहाल्यो ।
भनिन्छ, कोही मानिस एक नजरमै राम्रो लाग्छ । यो कुरा म पनि मान्छु । तर, म कसैबाट पनि एकै नजरमा प्रभावित चाहिँ भएको छैन ।
स्कुल पढ्दाताका मलाई मन पर्ने एक जना साथी थिइन् । साथी तर साथीभन्दा अलि माथि । हामी एकअर्कालाई साथीभन्दा अलि बढी माया गथ्र्यौं ।
‘फिल्ममा अभिनय गर्ने कि नगर्ने ? मिस नेपाललाई पत्रकारले सोध्ने अनिवार्य प्रश्न । ‘फिल्ममा रुचि छैन ।
नेपाली कलाकारहरूको प्रेम चर्चा सुन्दा यस्तो लाग्छ– जोडी बाँधिनु र छुट्नु कुनै ठूलो कुरा होइन ।
म पहिलादेखि लजालु स्वभावको थिएँ । केटीहरूको मामिलामा त झने लजालु । १० कक्षा पढ्दा एक जना केटी मन परेको थियो ।
पानी यस्तरी दर्किरहेको थियो कि जमल आइपुग्दा म चढेको ट्याक्सी गुडेको वा पौडिरहेको हो, खुट्याउन मुश्किल प¥यो । भित्रसम्मै भिजाउन आइपुग्यो पानी ।
अनमोल केसीको एकान्तवासको चर्चा छ, आजभोलि । एउटा फिल्मका लागि अनमोलले कपाल पालेका छन् ।
फिल्म समीक्षक दीपेन्द्र लामाले पहिलोपल्ट निर्देशन गरेको फिल्म ‘घामपानी’को ‘पन्छी’ बोलको गीत सार्वजनिक भएको छ ।
नेपाली फिल्म खेल्दाखेल्दै भोजपुरी फिल्म उद्योगमा पुगेका विराज भट्ट त्यताका ठूलै स्टार बने ।