Log In Logout subscribe
आइतबार, ०९ मङि्सर २०८१, ०१ : ४६
पाँच महिनापछि बल्लबल्ल ‘जोनी जेन्टलमेन’को सुटिङ सकियो । निर्माताले राहतको लामै सास फेरेको हुनुपर्छ ।
पुरा पढ्नुहोस्
फिल्म त हेर्नै भ्याउँदिनँ । हलमा जान त झनै भ्याउँदिनँ । टीभीमा आएको फिल्म हेर्छु कहिलेकाहीँ । सीडी किनेर पनि फिल्म हेर्छु ।
अनमोल केसीका चार फिल्म रिलिज भए । पाँचौँ फिल्म ‘क्रृ’ सुटिङको सँघारमा छ । फिल्ममा अनमोल यो पटक नयाँ हिरोइन अदिति बुढाथोकीसँग रोमान्स गर्दैछन् ।
नेपाली चलचित्रका आशालाग्दा निर्देशकहरूको नाम लिँदा निश्चल बस्नेतलाई सायदै कसैले छुटाउन सक्छ।
हालसालै प्रेममा परेका उ सौगात यतिबेला पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग प्रेममा रहेको जगजाहेर छ ।
समझ निर्माण गर्ने काममा चलचित्रको भूमिका बढ्दै गएको छ । हिजोसम्म समाज, संस्कृति र सभ्यतासम्बन्धी धारणा बनाउने काम पाठ्यसामग्रीहरूले गर्थे ।
मन्त्री बन्न वा सांसद् बन्न राजनीति गरिएन । विद्यार्थीकालमै पञ्चायती व्यवस्था मासेर प्रजातन्त्र ल्याउन राजनीतिमा लागियो ।
कोमल वली धुमधामसँग राप्रपा प्रवेश गरिन् । त्योभन्दा पछि उस्तै गरी रेखा थापाको प्रवेश भयो ।
‘नाइँ नभन्नू ल २’ जस्तो हिट फिल्मबाट डेब्यू गर्दा पनि वर्षा सिवाकोटीको करिअर खासै उँभो लागेन ।
अरे यार ! ‘लुट’ निर्माता माधव वाग्लेको थेगो हो यो । दोहोरो कुरा गर्नुपरे वाग्ले यो थेगो छुटाउँन्नन् ।
जया ओझाले केही टेलिसिरियल र फिल्मका स्क्रिप्ट लेखेकी छिन्, केहीमा अभिनय पनि गरेकी छिन् ।
करिब दुई दशकदेखि रंग पत्रकारितामा सक्रिय राजन घिमिरेले नेपाली सिनेमाको यात्रामाथि वृत्तचित्र बनाएका छन् ।
लामो समयको अमेरिका बसाइपछि नेपाल फर्किएका सरोज खनाल रंगमञ्चमा पनि फर्किएका छन् ।
‘डान्स इन्डिया डान्स’को तेस्रो सिजनको उपाधि जितेकी नेपाली कलाकार तेरिया मगरले शनिवार ‘झलक दिखला जा’को नवौँ संस्करणको उपाधि चुमेकी छिन् ।
पाँच वर्ष निखिल मुम्बईतिर हराउँदा धेरैले निखिलजस्ता स्टार नभएका कारण फिल्म चल्न छाडेको तर्क गर्ने गरेका थिए ।
हालै रेखाले पहिले नै घोषणा भइसकेको फिल्म छाडेर नयाँ फिल्म बनाउने घोषणा गरेकी छिन् ।
आजको चलचित्र लेखक सोच्दो हो, कसो गर्दा दर्शकलाई हँसाउन सकिन्छ । निर्देशक वा कलाकार पनि हँसाउने ठाउँकै खोजी गर्दा हुन् ।
छैटौँ संस्करणसम्म आयोजना भएर केही वर्ष रोकिएको कलिउड सिनेमा अवार्डले अब निरन्तरता दिने भएको छ ।
नवअभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह । साम्राज्ञी हाल ‘तिमीसँग’ फिल्मको सुटिङ गरिरहेकी छिन् ।
नाम अन्तर्राष्ट्रिय भए पनि आयोजकको फितलो व्यवस्थापनले कार्यक्रम स्थानीय स्तरमा हुने सामान्य कार्यक्रमभन्दा खासै फरक भएन ।