•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, २२ माघ २०७९, ०७ : ०७

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
धृतराष्ट्रकाे बाटाेमा उपराष्ट्रपति !!

धृतराष्ट्रकाे बाटाेमा उपराष्ट्रपति !!

छोराको एकपछि अर्को बदमासी सार्वजनिक भइरहँदा उपराष्ट्रपति भने अचम्मसँग मौन छन् । धृतराष्ट्रझैँ बदमासी नदेखे जस्तै गरेर बसेका छन् उनी छाेराकाे बदमासीप्रति ।

पुरा पढ्नुहोस्

दौडिने पानी जहाजको खोजी

दौडिने पानी जहाजको खोजी

न समुद्र छ नेपालमा, न त लामो यात्राका रुपमा पानी जहाजै चलाउन सकिने गहिराई भएका नदी छन् तर प्रधानमन्त्रीलाई यी सबैको ‘छु मतलब’ ! जे गरेर होस्, चलाउने भनेपछि पानी जहाज चलाउने, उनी दृढ छन् यसमा ।

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको सुपर तुक्का

प्रधानमन्त्रीको सुपर तुक्का

हँसीमजाकका प्रिय हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली उखान तुक्काका त खानी नै हुन् । सत्ताबाहिर रहँदा सत्तामा रहेको दललाई तुक्काले हानीहानी घाइते नै बनाइदिन्थे । सत्ताधारी बनेपछि पनि उनको तुक्का यात्राको क्रम रोकिएको छैन, बरु तीव्र रफ्तारमा जारी नै देखिन्छ ।

पुरा पढ्नुहोस्

कुप्रचारमा अब्बल कमरेड

कुप्रचारमा अब्बल कमरेड

मन्त्री बनाउँछु भनेर लोप्पा ख्वाएपछि एक समय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग प्रतिपक्षझैँ व्यवहार गर्दै आएका याेगेश भट्टराईले त्यस्तो के आश्वासन पाए र यसरी सत्याग्रहीको चिरहरणमा खुलेआम सक्रिय भए ?

पुरा पढ्नुहोस्

कांग्रेस नेता चोर्दा परिवारमा टेन्सन

कांग्रेस नेता चोर्दा परिवारमा टेन्सन

चितवनका पुराना कांग्रेसी तीर्थराज भुषालले पार्टी छाडेकोमा कांग्रेसका नेता त मौन नै छन् तर घरकी श्रीमतीदेखि नाती र भाञ्जाभाञ्जीसम्मले विज्ञप्ति नै निकालेर अवसरवादी भएको आरोपै लगाइदिए ।

पुरा पढ्नुहोस्

‘आफ्टरसक’ले देउवाको निद्रा गायब

‘आफ्टरसक’ले देउवाको निद्रा गायब

त्यो आफ्टर सक थियो वाइडबडीको भुक्तानीको समयमा प्रधानमन्त्रीको रुपमा देउवा र पर्यटन मन्त्री रहेको तथ्य । त्यही आधारमा टेकेर जितेन्द्र देवलाई नैतिकताको कठघरामा उभ्याएको थियो उपसमितिले । तर, त्यो मितिमा देवको साटो देउवा पो रहेछन् पर्यटन मन्त्रीसमेत । भ्रष्टाचारमा मुछिएर रन्थनिएका देवले पनि यो सुइँको पाएपछि विज्ञप्ति निकालेर उपसमितिलाई ‘तथ्य नै नहेरी मानमर्दन गरेको’ भन्दै विज्ञप्तिमार्फत् झपारे ।

पुरा पढ्नुहोस्

मोहरा कि महरा

मोहरा कि महरा

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचको ‘चेक एन्ड ब्यालेन्स’को आधारमा राज्यमा सुशासन कायम हुने विश्वास गरिन्छ तर पछिल्ला दुई घटनाले व्यवस्थापिका कार्यपालिकाका अगाडि पूरै लम्पसार परेको देखियो । यसको मोहरा बने सभामुख महरा ।

पुरा पढ्नुहोस्

‘वाइड बडी’ले बनाएको ‘न्यारो छवि’

‘वाइड बडी’ले बनाएको ‘न्यारो छवि’

पहिला भुक्तानी दिएको देखिए राजनीतिबाट सन्यास लिन्छु भन्थे अब भ्रष्टाचार प्रमाणित भए सन्यास लिन्छु भन्न थालेका छन् । सरकार वचाउमा उत्रिसक्यो । दुई तिहाइको सरकार छ, राजनीतिक संरक्षणमा रवीन्द्र अधिकारीले उन्मुक्ति पनि पाउँलान् । तर राजनीतिमा वाइड रहेको उनको छवी वाइड बडी प्रकरणले न्यारो भने बनाइदियो

पुरा पढ्नुहोस्

‘कार्यकर्ता’ हराएका गगन

‘कार्यकर्ता’ हराएका गगन

नेपाली कांग्रेसको सानातिना कार्यक्रम भए पनि त्यसको केन्द्रमा हुन्थे गगन थापा । पार्टी नेता र नेतृत्वबारे चर्का बहस छेड्थे उनी । पार्टी नेतृत्वलाई आच्छुआच्छु पार्थे तर्कमार्फत तर अचम्म, आधा दशकपछि बसेको पार्टीको महासमिति बैठकमा यस्तो दृश्य देखिएन ।

पुरा पढ्नुहोस्

उपराष्ट्रपतिको साहस,बामदेवको बदला

उपराष्ट्रपतिको साहस,बामदेवको बदला

गत साता उपराष्ट्रपति नन्दबहादुर पुनले निक्कै उदार र साहसिक काम गरे । तर उनका छोरा, उनी निकटका शुभेच्छुक बाहेक अन्यले उनको यो साहसिक कामलाई फैलाउन र किर्ति फिजाउन कुनै योगदान दिएनन् ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.