•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, २२ माघ २०७९, ०८ : ४२

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
बाबुरामको अरण्यरोदन

बाबुरामको अरण्यरोदन

गोरखाको क्षेत्र नम्बर दुईबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बाबुराम भट्टराई त्यसै पनि चतुर नेताका रुपमा चिनिन्छन्। तत्कालीन नयाँ शक्तिबाट विजयी भएका उनले यतिबेला नयाँ शक्तिको जरोकिलो नै उखेलिसके।

पुरा पढ्नुहोस्

विद्याको मुस्कान

विद्याको मुस्कान

मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभामा निर्वाचित भएकी विद्या भट्टराईले पुस १ गते सांसदका रुपमा सपथ लिइन्।

पुरा पढ्नुहोस्

फुर्सदिला थापा

फुर्सदिला थापा

हेर्नुस न, हिजोआज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) अध्यक्ष कमल थापा कति फुर्सदिला ! तीन साताको अमेरिका बसाइपछि नेपाल फर्किए ।

पुरा पढ्नुहोस्

गफले टिकेका मन्त्री

गफले टिकेका मन्त्री

हाम्रा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई कस्ता व्यक्ति हुन् भन्ने कुराको छनक एउटै घटनाले दिन्छ। मन्त्रालय सम्हालेलगत्तै उनले पशुपति मन्दिर क्षेत्रमा साँझको आरति शुरु गर्नुअघि राष्ट्रगान बजाउन निर्देशन दिएलगत्तै उदाङ्ग भएको हो।

पुरा पढ्नुहोस्

कांग्रेस तातोपानीको न्यानो

कांग्रेस तातोपानीको न्यानो

कास्की, भक्तपुर र धरानको चुनाव सम्पन्न हुँदासम्म कास्की र भक्तपुरको चर्चा निकै चुलियो। मत परिणम घोषणा भैसक्दासम्म कास्कीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराईले प्रतिनिधिसभा सदस्यमा बाजी मारिन्।

पुरा पढ्नुहोस्

रवीन्द्रको म्याउँ

रवीन्द्रको म्याउँ

यस पटकको उपचुनाव कसैका लागि हर्षको त कसैका लागि विस्मातपूर्ण रह्यो। यस्तोमा विवेकशील र साझा दुवै पार्टीका लागि विस्मातपूर्ण मात्र होइन कि कोक्याउने अवस्था रह्यो।

पुरा पढ्नुहोस्

प्रचण्डको अनसन सोख

प्रचण्डको अनसन सोख

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई पुरानो धङधङी गएकै छैन, भलै उनको पार्टी नै धुस्नु भएर कहाँबाट कहाँ बिलाइसक्यो !

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको माया

प्रधानमन्त्रीको माया

पदका लागि कति हदसम्मको लाज पचाउँछन् नेताहरुले भन्ने उदाहरण समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बन्न पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरको शुभ मुहूर्तसँगै मन्त्रिपरिषद् पुनर्गठन गरे। प्रधानमन्त्रीले केही मन्त्रीको पदै खुस्काइदिए।

पुरा पढ्नुहोस्

नेपालको मौसमी कुरा

नेपालको मौसमी कुरा

हुन त नेपालमा मौसमी कुरा गर्ने नेताको के खाँचो ? पायो कि ठोकिहाल्छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले यसै साता मौसमी भाषण ठोकेछन्।

पुरा पढ्नुहोस्

वैद्यको युद्ध मोह

वैद्यको युद्ध मोह

भदौमा आँखा फुटेको गोरु जहिल्यै हरियो देख्छ भन्ने नेपाली उखान यदि कसैलाई ठ्याक्क मिल्छ भने नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई मिल्छ।

पुरा पढ्नुहोस्

दोधारमा समाजवादी

दोधारमा समाजवादी

नेकपासँग सत्ता साझेदारी गरिरहेको समाजवादी पार्टी अहिले सरकारमा बस्ने वा बाहिरिने भन्ने विषयमा दोधारमा छ। पार्टीले सरकार छोड्ने वा नछोड्ने भन्ने विषयमा छलफल गर्न संघीय परिषद र केन्द्रीय समितिको बैठक नै बोलाएको छ।

पुरा पढ्नुहोस्

सभामुख मोह

सभामुख मोह

कसैको ओरालो यात्रा, कसैको उकालो पनि हुनसक्छ। अब अहिलेको प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै हेर्नुस् न, उनको कसरतले भ्यायो भने उनी सभामुख हुन रत्ति पनि छैन !

पुरा पढ्नुहोस्

राष्ट्रपतिको उड्ने शौख

राष्ट्रपतिको उड्ने शौख

व्यक्तिको शौख पनि अनेक ! अब हाम्रै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै हेरौँ न। कहिले उनी आफू सिंहासनमा बसेसरी आकर्षक कुर्सीमा बसेर दशैँका टीकाधारीलाई सामान्य पिर्का पनि नराखी टीका लगाइदिन्छिन् त कहिले १८ करोडको गाडी चढ्ने शौख गर्छिन्।

पुरा पढ्नुहोस्

चेपुवामा नेपाल

चेपुवामा नेपाल

सरकारले हालै सातै प्रदेशका प्रदेश प्रमुखलाई एकैचोटि हटाएर नयाँ प्रमुख नियुक्ति गरिसेकको छ। नेपाली कांग्रेसका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ मा नियुक्ति गरेको हुनाले प्रदेश प्रमुख हटाउँदा कांग्रेसको त टाउको दुख्ने नै भयो।

पुरा पढ्नुहोस्

कांग्रेसको नालायकी

कांग्रेसको नालायकी

हुन त माउ पार्टी आफैँ प्यारालाइसिस अवस्थामा देखिन्छ। त्यस्ताको अभिभावकत्व गुमेपछि तिनका सन्तानको अवस्था कस्तो होला भन्ने हेर्न नेपाल विद्यार्थी संघलाई हेरे पुग्छ।

पुरा पढ्नुहोस्

माननीयको हाननीय बानी

माननीयको हाननीय बानी

आफैँ रक्षक, आफैँ भक्षक ! यो कस्तो शिष्टता अनि विवेकशीलता ! आफैँ नियम कानुन बनाउने ठाउँमा पुगेर जनतालाई पनि नियमसंगत ढंगले चल्न सिकाउने तहमा पुगेका व्यक्ति नै अराजक भयो भने त्यो मुलुकको हालत के होला ?

पुरा पढ्नुहोस्

झस्काउन खप्पिस प्रचण्ड

झस्काउन खप्पिस प्रचण्ड

दसैंमा चिया खुवाउने परम्परालाई ज्युँदो राख्दै नेपाली कांग्रेसले यसपालि पनि पार्टी कार्यालय सानेपामा सबैलाई बोलाएर चिया खुवायो। प्रायः सत्ता पक्ष भएर चिया खुवाउने कांग्रेस यसपालि प्रमुख प्रतिपक्षीको भूमिकामा थियो।

पुरा पढ्नुहोस्

बिजुक्छेको चतुर्‍याइँ

बिजुक्छेको चतुर्‍याइँ

लामो समय नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को नेतृत्व गर्दै आएका पार्टी अध्यक्ष नारायणमान बिजुक्छे केही वर्ष हल्लीखल्लीबाट हराएका थिए। जनताले सोचे, उनले सायद पार्टीबाट रिटायरमेन्ट लिए कि !

पुरा पढ्नुहोस्

प्रचण्डको उटपट्याङ

प्रचण्डको उटपट्याङ

हुन त नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उटपट्याङ बोल्ने बानी नौलो हैन। परिस्थिति र माहोल हेरेर व्यक्तिलाई उत्तेजित र भावुक बनाउन माहिर प्रचण्ड उटपट्याङ बोल्न कम छैनन्। कहिले राजालाई डाँडा कटाउने त, कहिले परिवर्तनको आँधिबेहरी ल्याउने भाषण ठोक्ने उनले यसपालि भने फेरि अर्को आन्दोलनको आवश्यकता रहेको पासा फ्याँकेछन्।

पुरा पढ्नुहोस्

विवेकशीलमा रमिता

विवेकशीलमा रमिता

बेलाबेलामा विवेकशील नेपाली दलले रमिता देखाउँछ क्या ! यो दल कहिले वर्तमान राजनीतिक दललाई बेकामेको ट्याग लगाइदिन्छ। जनताले नपत्याएपछि मिडियाको ध्यान आकर्षित गर्न नयाँ–नयाँ शैलीका आन्दोलन घोषणा गर्छ। ०७४ मा विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकृत भएर डेढ वर्ष पनि नपुग्दै छुट्टिएर रमिता देखाएकै हुन्।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.