Log In Logout subscribe
बिहिबार, ०६ मङि्सर २०८१, ०६ : ०२
नेपालका गाउँघरदेखि शहरी क्षेत्रसम्म सबैतिर यौन सम्पर्कको माध्यमबाट सर्ने रोग व्याप्त छ ।
पुरा पढ्नुहोस्
प्रिमेच्योर इजाकुलेसन वास्तवमा पुरुषहरूमा यसरी छिटो स्खलन हुनु प्राकृतिक नियम नै हो भन्दा पनि हुन्छ ।
जानीजानी आफ्नो जिन्दगी अन्त्य गर्ने कार्यलाई आत्महत्या भनिन्छ ।
गर्मी याममा पौडी खेल्नुको मज्जा बेग्लै हुन्छ । गर्मी छल्नका लागि पौडी पोखरीमा डुबुल्की मार्न रुचाउनेहरू थुप्रै हुन्छन् ।
सामान्यतयाः विवाहपूर्व यौनसम्पर्क राखेको सजिलै थाहा हुँदैन ।
दुवैलाई बराबर आनन्द आयो भनेमात्र सम्भोग सार्थक र गहन हुन्छ ।
नेपाली हिन्दू महिलाहरूको ठूलो पर्व हो, तीज । तीजको दिन धेरै महिला पानीसमेत नखाई व्रत बस्छन् ।
नेपालमा अहिले एउटा नयाँ रोग ‘स्क्रब टाइफस’ प्रकोपकै रूपमा देखिएको छ ।
भियग्राले लिंगको उत्तेजनालाई कायम राख्नमात्र मद्दत गर्छ । यौन चाहना बढाउने वा अरू कुरामा यो सहयोगी हँुदैन ।
न्सुलिन भन्ने हर्मोनका कारण मधुमेह लाग्छ । हाम्रो पेटमा रहेको प्यांक्रियाजले इन्सुलिन हर्मोनको उत्पादन गर्छ ।
खिन्न हुन र रुनभन्दा रमाउन र हाँस्न नै मज्जा लाग्छ हामी सबैलाई । शरीरविज्ञानअनुसार हाँसो एक शारीरिक प्रतिक्रिया या प्रस्तुति हो ।
अब्सेसन भन्नाले आफ्नो इच्छाविरुद्ध मनमा बारम्बार दोहोरिरहने कुनै सोच, चित्र वा आवेग भन्ने बुझिन्छ ।
शरीरका विभिन्न भागमा हुने दुखाइ एउटा अनुभूति हो । दुखाइ हामी सबैले निरन्तर महसुस गर्दै आइरहेका छौँ ।
सपनामा सम्भोग गरेको देखेर वीर्य निस्कने भएकाले यसलाई स्वप्नदोष भनिन्छ ।
कतिपय बालबालिका शारीरिक तथा मानसिक रूपमा सुस्त हुन्छन् । उनीहरूको शारीरिक बनावट पनि अन्य बालबालिकाभन्दा फरक हुन्छ ।
यौनसँग सम्बन्धित अधिकांश समस्या मानसिक कारणसँग जोडिएका हुन्छन् ।
‘जी स्पट’ जर्मन गाइनाकोलोजिस्ट अन्स्र्ट ग्राफेनबर्गका नामबाट राखिएको हो । त्यसैले यसलाई ग्राफेनबर्ग स्पट पनि भनिन्छ । यो महिलाको योनीको दुई इन्च भित्र हुन्छ ।
‘कस्तो टाउको दुखिरहेको छ’ भन्ने मानिस हाम्रा वरपर प्रशस्त भेटिन्छन् । सायदै मान्छे होलान् जसको कहिल्यै टाउको नदुखेको होस् ।
फिजियोथेरापी हेल्थ केयर प्रोफेसन हो ।
सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको कन्ट्रोलभन्दा बाहिर जानु नै सेक्स कुलत हो ।