राष्ट्रिय जनगणनाको पछिल्लो तथ्यांकअनुसार धेरै नेपालीको बिहे २० देखि २४ वर्षमा भएको पाइए पनि महिला र पुरुषको बिहे हुने उमेरमा भने भिन्नता पाइयो । १९ वर्षसम्मको समूहमा बालिका वा किशोरीको धेरै र बालक वा किशोरको कम बिहे देखाएको छ भने २० वर्षदेखि माथिको उमेर समूहमा पुरुषको धेरै बिहे देखाएको छ ।
खुल्ला चौरमा हिजोआज सबेरै योग गर्नेको संख्या ह्वात्त बढेको छ । रोगले थलिएकाहरूसमेत यसले ल्याएको सुधार देखेर औषधि छोड्न हतारिन थालेका छन् तर स्ट्रोक वा हृदयघातले हानेपछि पछुताउनेको पनि कमी छैन ।
डिप्रेसन जटिल बन्यो भने सेक्स लाइफ मात्र होइन, सिंगो जिन्दगी बर्बाद हुनसक्छ । त्यसैले धेरै चिन्ता लिने र यौन सन्तुष्टि भएन भनेर थप चिन्ता बढाउने गर्नेले समस्या झनै जटिल बन्दै जान्छ । यौन सन्तुष्टिका लागि मानसिक रूपमा सन्तुष्ट हुने अवस्था सिर्जना गर्नुपर्छ ।
हरेक मानिसको जीवन आधार खानेकुरा हो । खानेकुराकै आधारमा मान्छे स्वस्थ वा अस्वस्थ हुन्छ । आजभोलि मानिसहरूको जंकफुडप्रति आकर्षण बढ्दो छ । चिप्सदेखि चाउचाउ, चिजबल्स तथा प्याकेटका खानेकुरा खानु मानिसहरूको दैनिकी भइसक्यो ।
स्वास्थ्यलाई हानि नपुर्याउने र दुवैलाई उपयुक्त हुने परिवार नियोजनका साधन प्रयोग गर्नु राम्रो हुन्छ । कन्डम प्रयोग गर्न अप्ठ्यारो मान्नुपर्दैन । यसले यौनसन्तुष्टिमा कमी ल्याउँदैन । तपाईंका लागि सबैभन्दा भरपर्दाे परिवार नियोजनको साधन कन्डम हो ।
प्रत्येक दिन विश्वभरिका करिब ८० करोड १५ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलालाई रजस्वला भइरहेको हुन्छ । अधिकांश महिलाले आफ्नो जीवनको छ÷सात त रजस्वलामै बिताउँछन् । रजस्वलासम्बन्धी विषयको गहिराइ धेरै छ ।
औषधि विज्ञानका विभिन्न आविष्कारमध्ये यो पनि लोकप्रिय आविष्कारमा पर्छ । भियग्राले यौन दुर्बलताका कारण चिन्तित एवं हीनताबोधले पीडित व्यक्तिलाई पुरुषत्व फर्काउन मद्दत गर्छ ।
हाम्रो समाजमा यौन खुला बहस र कुराकानीको विषय हुन सकेको छैन । त्यस्तै, यौन रोगबारे पनि पर्याप्त जनचेतना सञ्चार भएको छैन । लाज र डरका कारण यौन रोग लुकाउने चलन छ ।
दम्पतीलाई गर्भावस्थामा यौन सम्पर्क राख्नुहुन्छ वा हुँदैन भन्ने कुरामा अन्योल हुन्छ । यस विषयमा परामर्श लिन अप्ठ्यारो मान्ने भएकाले उनीहरू वास्तविकताबाट वञ्चित हुन्छन् ।