Log In Logout subscribe
बिहिबार, ०६ मङि्सर २०८१, ०५ : २२
यौन साथी नभएको अवस्थामा मानिसले आफ्ना यौनांगलाई आफैँ घर्षण गराएर आनन्द लिने गर्छन् ।
पुरा पढ्नुहोस्
प्रायः दम्पतीलाई गर्भावस्थामा यौन सम्पर्क राख्नुहुन्छ वा हुँदैन भन्ने कुरामा अन्यौल हुन्छ ।
मानव सभ्यतामा मुटु र मनलाई पर्यायवाची शब्दका रूपमा प्रयोग गरिन्छ । साहित्यकार र कविहरूले पनि यसै गर्छन् ।
हस्तमैथुनले व्यक्तिलाई दुब्लो, पातलो बनाउने, आँखाका डिल कालो हुने, कमजोर गराउनेजस्ता वाहियात भ्रम फैलिएका छन् ।
सन् १९९० मा विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनअनुसार डिप्रेसन चौथो प्रमुख रोग हो भने सन् २०२० सम्म डिप्रेसन दोस्रो प्रमुख रोग हुने अनुमान गरिएको छ ।
दाम्पत्य सम्बन्धको मुख्य कडीको रूपमा रहेको सहवासमा सदाबहार बनाउन श्रीमान्–श्रीमतीबीच आपसी समझदारी हुनुपर्छ ।
बंगलादेश, पाकिस्तान, भुटानजस्ता छिमेकी देशमा देखिने यौनरोग र नेपालमा देखिने यौनरोगको समस्या एउटै छ ।
बालमस्तिष्क पक्षाघात अवस्था हो, जसले सामान्य हुनुपर्ने शरीरका विभिन्न भागको चालमा असर पारेको हुन्छ अर्थात् यो एउटा शारीरिक अशक्तता हो ।
रक्त क्यान्सर रक्तकोषहरूमा लाग्ने एक प्रकारको क्यान्सर हो । डाक्टरी भाषामा यसलाई ‘ल्युकेमिया’ भन्ने गरिन्छ ।
यौन मामिलामा नेपाली समाजमा अहिले पनि थुप्रै भ्रम रहेका छन् । यसले धेरैको यौन जीवन सुखमय हुन सकिरहेको छैन ।
पिसाब बनेर निष्कासन नहुञ्जेलसम्मका प्रक्रियामा संलग्न हुने अंगहरूको प्रणालीलाई मूत्र प्रणाली भनिन्छ ।
सम्भोग शब्दको अर्थ नै सम भोग अर्थात् बराबर अनुभूति गर्ने भन्ने हो । एक हातले ताली बज्ला तर दुई मन र शरीर एक नभएसम्म सम्भोग पूरा हुन सक्दैन ।
जाडोमा सबैभन्दा बढी छातीसम्बन्धी समस्या देखापर्छ । यस्तो बेलामा रुघाखोकी (सिजनल फ्लु)ले ज्यादा सताउँछ ।
हस्तमैथुनका बेला हुने यौनिक स्रावले यौनांगमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ ।
वीर्यपतन तथा हस्तमैथुनसम्बन्धी भ्रमले धेरैले दुःख पाउने गरेका छन् । यसले चिन्ता तथा उदासीको समस्या ल्याउने गरेको छ ।
सन् १९९० को दशकको अन्त्यतिर मात्रै उत्तेजना समस्या (इरेक्टाइल डिस्फंक्सन) बारे व्यापक छलफल र बहस हुन थाल्यो ।
योनिमा इन्फेक्सन भएको छ भने पनि यौनसम्पर्कका बेला पीडा हुन्छ । इन्फेक्सनका कारण योनिरस उत्पादन नभएको हुन सक्छ ।
टिनएजमा धेरैजसो देखिने छालाको समस्या भनेको डन्डीफोर हो । यसलाई सामान्य रूपमा ‘पिम्पल’ भनिन्छ ।
यौन सम्बन्ध बारम्बार सन्तोषजनक नहुने वा सम्बन्धमा सहभागी हुन नसक्ने अवस्थामा प्रक्रियागत समस्या भएको हुन सक्छ ।
लिंगको आकार ठूलो हँुदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ ।