Log In Logout subscribe
बिहिबार, ०६ मङि्सर २०८१, ०५ : ४४
दम मुख्यतया फोक्सोको रोगका कारणले हुन्छ । यसको साथसाथै मुटु, मिर्गौला र कलेजोलगायत रोगको कारणले पनि दम हुन सक्छ ।
पुरा पढ्नुहोस्
विश्व स्वास्थ्य संगठनका अनुसार करिब १५ प्रतिशत मानिस कुनै नकुनै प्रकारको मानसिक समस्याबाट पीडित छन् ।
गर्भनिरोधक चक्की सेवन गर्ने केही महिलामा यस्तो समस्या देखापर्न सक्छ । गर्भनिरोधक चक्कीको असरले कामेच्छामा कमी आउन सक्छ ।
आफ्नो शरीरको व्यवहारलाई राम्रोसँग बुझेर र त्यो ज्ञानलाई गर्भ रहनबाट बचाउन प्रयोग गरिन्छ ।
महिनावारी हरेक महिना महिलामा हुने एक प्रकारको सामान्य प्रक्रिया हो ।
निन्द्रामा उठ्ने रोग छिटोभन्दा छिटो पायक पर्ने मनोचिकित्सक वा न्युरोलोजिस्टसँग परामर्श गरेर उपचार गराउन हुन सल्लाह दिन्छु ।
नेपालमा एचआईभी नियन्त्रणको कार्यक्रम सुरु भएको दुई दशक पूरा भइसकेको छ ।
तथ्यांकअनुसार विश्वभरिमा करिब १ सय ३०वटा देशका ४० करोड जति मानिस प्रत्येक वर्ष ‘डेंगी’ बाट संक्रमित हुने गरेको पाइएको छ
हस्तमैथुन बिल्कुल स्वस्थ यौन क्रियाकलाप भएको यसले शारीरिक, मानसिक र यौन स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन ।
दाँतबारे खासै चासो नदेखाउँदा विभिन्न खालका समस्या देखापर्दछन् । जसमा किरा लाग्नु पनि एक प्रमुख समस्या हो ।
आत्मविश्वास र ढुक्कसँग सेक्स गर्नुभयो भने तपाईंहरू दुवैलाई पूर्ण सन्तुष्टि हुनेछ ।
यौन व्यवहार व्यक्तिको नियन्त्रणभन्दा बाहिर जानु नै सेक्स लत हो ।
कन्डम प्रयोग नगरेको बेला बाहिर स्खलन गर्नु सुरक्षित उपाय मान्ने धेरै छन् ।
मानिसलाई खाना खाएपछि मुखमा अमिलो पानी आउने, छाती तथा घाँटी पोल्ने हुनसक्छ, जसलाई ‘हार्ट बर्न’ भनिन्छ ।
उठेपछि बस्न गाह्रो अनि बसेपछि उठ्न उस्तै समस्या । निहुरिएर कुचो लगाउन झन् समस्या ।
डाइनेटिक्सद्वारा मान्छेको मस्तिष्कभित्र दबिइरहेका अनावश्यक भावनालाई सही अवस्थामा ल्याउन सकिन्छ ।
गर्भावस्थाको पहिलो त्रैमासिकमा गर्भवती महिला अस्पताल भर्ना हुनैपर्नेे कारणमध्ये अत्यधिक उल्टी आउनु पनि एक हो ।
सकारात्मक सोचका साथ सेक्सका लागि तयार हुने हो भने यसबाट अभूतपूर्व आनन्द प्राप्त हुन्छ ।
दशैँमा मासु र चिल्लो खानेकुराको अधिक सेवनका कारण धेरैको स्वास्थ्य बिग्रिन्छ ।
महिलाहरूले पनि आफ्नो यौन सन्तुष्टि पूरा गर्न हस्तमैथुनको सहारा लिएका हुन्छन् ।