Log In Logout subscribe
आइतबार, ०९ मङि्सर २०८१, ०३ : ०१
भदौमा रिलिज भएको फिल्म ‘६क्का पञ्जा’ गत हप्ता युट्युबबाट अफिसियली रिलिज भयो । यसको कुनै तयारी थिएन । अकस्मात् रिलिज गरिएको हो ।
पुरा पढ्नुहोस्
‘हास्य सिरियल ‘मेरी बास्सै’मा खड्ककाजीकी श्रीमती बनेर काम गरेकी अभिनेत्री मञ्जु केसी क्षत्री बलिउड अभिनेत्री प्रियंका चोपडाको फिल्ममा देखिने भएकी छिन् ।
सामान्यतया नेपाली फिल्मका हिरोइनको पारिश्रमिक दुईदेखि पाँच लाख रुपैयाँसम्म रहँदै आएको छ ।
अनमोल केसी वर्षमा एउटा फिल्म गर्ने रणनीतिमा देखिन्छन् भने दयाहाङ राईले फिल्म छनोटको मामिलामा खासै संवेदनशीलता अपनाएका देखिन्न ।
म्युजिक भिडियोबाट युवा पुस्तामाझ लोकप्रिय भएका हुन्, मोडल पल शाह । उनका धेरै प्रशंसक छन् ।
‘फस्ट लभ’बाट उदाएकी ऋचा शर्माको जीवनमा ‘लुट’ टर्निङ प्वाइन्ट थियो । लाई छाडेनन् । तर, फिल्मको ट्रेलर लन्च गर्ने कार्यक्रममा भने ऋचा आइदिनन् ।
निर्देशक निश्चल बस्नेतका पछिल्ला गतिविधि हेर्दा यस्तो लाग्छ– उनलाई ‘स्क्रिन अब्सेसन’ छ ।
केही वर्षयता मनोरञ्जन उद्योगका सार्वजनिक कार्यक्रम मलाई उच्चाटलाग्दा लाग्छन् ।
फेसबुक चलाउँछु । इन्टरनेटमा आफ्ना रुचिका विषय खोजी–खोजी पढ्छु । पियानो पनि बजाउँछु ।
अभिनेत्री निशा अधिकारीले ‘झयाइँकुटी’ शीर्षकको फिल्म बनाउने समाचार आयो, सौगात मल्ल र बेनिशा हमाललाई लिएर ।
अभिनेता आर्यन सिग्देलले हालसालै आफ्नो ब्यानरभन्दा बाहिरका फिल्म नगर्ने घोषणा गरेका छन् ।
चलचित्र आज मनोरञ्जनको व्यापारमा मात्रै सीमित छैन । यो सामाजिक सरोकार र विमर्शको विषय पनि बनिसकेको छ ।
कलाकार विश्वराज पराजुलीको पानी रङमा सिर्जित ‘द ब्युटीफुल एन्ड द सबलाइम’ शीर्षकको एकल चित्रकला प्रदर्शनी सम्पन्न भयो ।
समाज सेवा गर्न मन लाग्छ । महिलाको शिक्षा, स्वास्थ्यसँग सम्बन्धित विषयमा काम गर्ने कोसिस गरिरहेकी छु ।
फिल्म उद्योगमा सबैलाई थाहा छ– केकी अधिकारी, बेनिशा हमाल र रिमा विश्वकर्मा सबैभन्दा मिल्ने साथी हुन् ।
‘मिस्टर एन्ड मिस ग्लामरस आइकन– २०१६’ को उपाधि काठमाडौँका आकृष महर्जन र सब्बु शाहीले जितेका छन् ।
कवि मञ्जुलको कविता ‘समुद्र र बस्ती’ भिडियोमा हेर्न पाइने भएको छ । म्युजिक भिडियो निर्देशक दिलिप श्रेष्ठले सो कविताको भिडियो बनाएका हुन् ।
निर्देशक तुलसी घिमिरेले नेपाली फिल्म उद्योगका लागि एकसे एक नेपाली फिल्म दिएका छन् र फिल्मसँगै एकसे एक हिरोइन पनि ।
राजधानीमा प्यासिफिक इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित ‘सिन्ड्रेला नेपाल–२०१६’को उपाधि रितिशा थापाले जितेकी छिन् ।
चलचित्र निर्माता संघको अध्यक्ष पदमा आकाश अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।