Log In Logout subscribe
आइतबार, ०९ मङि्सर २०८१, ०२ : ५१
मण्डला थिएटरमा महाभारत युद्धमा आधारित नाटक ‘अन्धो युग’ मञ्चन भइरहेको छ ।
पुरा पढ्नुहोस्
धादिङ महोत्सवमा प्रहसनका लागि मञ्चमा देखिएका धुर्मुस–सुन्तलीले पुनर्निर्माणमा सरकारको ढिलासुस्तीप्रति व्यंग्य गरेका छन् ।
क्रिजोना मिडिया ग्रुपले आयोजना गरेको ‘अल्टिमेट मोडल नेपाल २०१६’ को उपाधि पुरुषतर्फ महेश महरा र महिलातर्फ सम्झना तमाखुले जितेका छन् ।
थारुहरूको नयाँ वर्ष माघी नजिकिँदै छ । माघीमा पश्चिम तराईका थारु गाउँमा लोकप्रिय सखिया नाच्ने प्रचलन छ ।
नेपाली रंगमञ्चमा सक्रिय कलाकार विष्णुभक्त फुँयाल मंगलबार राजधानीमा नाटक खेल्दाखेल्दै निधन भएको थियो।
चलचित्र समाजको अंग भइसकेको छ । राम्ररी बोल्न पनि नजान्दै आजको बच्चा चलचित्रको दर्शक भइसकेको छ ।
रोज राणाले बनाउन लागेको फिल्ममा वर्षा राउतलाई रोल अफर गर्दा उनले आफूले फिल्मका लागि साढे तीन लाख लिने बताएकी थिइन् ।
केही समयअघि शुक्रवारको नियमित स्तम्भ ‘अन्तरंग’ का लागि कुराकानी गर्ने क्रममा मैले उनलाई एउटा प्रश्न फ्यानबारे सोधेको थिएँ ।
‘मिस नेवाः ११३७’ को बाह्रौँ संस्करणको अडिसन राउन्ड सम्पन्न भएको छ ।
साम्राज्ञीराज्यलक्ष्मी शाह पछिल्लो समय सहीभन्दा गलत कारणले चर्चामा छिन् । भर्खर करिअर सुरु गर्नेले ब्वाइफ्रेन्ड भए पनि लुकाउँछन् ।
राजकुमार राईले चलचित्र विकास बोर्डको अध्यक्ष भएर कुनै ठूलो तीर मार्न सकेका छैनन् ।
बालमैत्री स्थानीय शासनबारे निर्माण गरिएको डकुमेन्ट्री हेर्न बैतडी, खोडपे बजारमा स्थानीयको भीड लाग्यो ।
‘गाजलु’ हिट भएपछि सृष्टिलाई लागेको हुनुपर्छ– ढिलो भयो तर राम्रै भयो । फिल्ममा उनको अभिनयको पनि तारिफ भयो ।
नेफ्टा फिल्म अवार्डको नवौँ संस्करण डिसेम्बर २३ को साँझ दुबईमा सम्पन्न भयो। अवार्डमा यस पटक दयाहाङ राई ...
‘रनवे मोडल २०१६’को उपाधि २० वर्षीय सौगात शर्मा पुरुष र मन्डिकाटारकी २२ वर्षीया श्रीया थापाले महिलातर्फको उपाधि चुमेका हुन् ।
दुबईमा साम्राज्ञीराज्यलक्ष्मी र नाजिर हुसेनको मित्रता गाढा भएको अनुमान गर्न गाह्रो थिएन ।
सर्वनाम थिएटरमा प्रशिक्षण लिइरहेका १०औँ ब्याचका रंगकर्मी समूहले तयार पारेको नाटक ‘निर्वाण’ एक सातासम्म मञ्चन गरिएको छ ।
घुमघाम गर्छु । विश्वका १५/२० वटा देश घुमिसकेँ । नेपालका केही ठाँउ घुम्ने निकै इच्छा छ ।
अभिनेता सौगात मल्ल हाल फिल्म ‘बमकाजी’को छायांकनमा व्यस्त छन् ।
चलचित्रलाई कलाकृति मान्ने हो भने चलचित्रको नायक सांस्कृतिक नायक हो ।