Log In Logout subscribe
शुक्रबार, १४ बैशाख २०८१, ०७ : १७
मोडल बेला हादिदले ‘भोग जापान’, ‘भोग प्यारिस’ र ‘ग्ल्यामर’ म्यागजिनका लागि हट र बोल्ड फोटोसुट गराएकी छिन् ।
पुरा पढ्नुहोस्
अमेरिकी रियालिटी टीभी स्टार कोल कार्दासियन घोडालाई लगाउने क्रिम प्रयोग गर्दिरहेछिन् ।
भारतीय राज्य असमको सरकारले त्यहाँको पर्यटन प्रवद्र्धनका लागि बलिउड अभिनेत्री प्रियंका चोपडालाई छानेको छ ।
एक अखबारका अनुसार यही कारण कट्रिना रणवीरसँग रिसाएकी छिन् ।
क्यानडाली पपगायक जस्टिन बिबर एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिनका लागि अहिले लन्डनमा छन् ।
एक म्युजिक रियालिटी सोमार्फत श्रद्धा कपुरको सानो पर्दामा प्रवेश हुनसक्ने बताइएको छ ।
मोडल केन्डल जेनर हिजोआज फ्रेस मुडमा छिन् । छुट्टी मनाउन अहिले उनी विभिन्न देश घुमिरहेकी छिन् ।
बलिउडकी नृत्यांगना मलाइका अरोरा खानले समुद्री किनारमा बिकिनी पहिरिएर फोटोसुट गराएकी छिन् ।
हलिउड अभिनेत्री एम्बर हर्डले ७० लाख अमेरिकी डलर दान गरेकी छिन् ।
बलिउड अभिनेत्री आलिया भट्ट फिल्म ‘गोलमाल’को चौथो सिक्वेलमा देखा नपर्ने भएकी छिन् ।
बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता रणवीर कपुरबीच ‘ब्रेकअप’ पछि रणवीर सुटुक्क कट्रिनाको घर पुगेको समाचार चुहिएको छ ।
ओस्कार विजेता बेलायती गायिका एडेल कुनै बेला पिज्जा भनेपछि हुरुक्क हुन्थिन् । अहिले आएर उनले पिज्जा खान चटक्कै छोडिदिएकी छिन् ।
बलिउड अभिनेता सलमान खानको जोडी भएर अभिनेत्री सोनाक्षी सिन्हाले फिल्म ‘दबंग’ र यसको सिक्वेल ‘दबंग–२’ मा काम गरेकी थिइन् ।
बलिउड कलाकार विभिन्न कार्यक्रममा अनौठो व्यवहार देखाइरहेका हुन्छन् ।
अमेरिकी मोडल किम कार्दसियनले शरीरको वजन कम गरेकी छिन् ।
चाहिनेभन्दा बढ्ता अंगप्रदर्शन गर्ने गायिकाका रूपमा चिनिएकी क्रिस्टिना मिलियानले फेरि अर्को सेल्फी सार्वजनिक गरेकी छिन् ।
हलिउड अभिनेत्री मेगन फक्स तेस्रो सन्तानकी आमा भएकी छिन् ।
बलिउड अभिनेता ऋषि कपुरको ‘हिट लिस्ट’ मा अमेरिकाकी प्रसिद्ध टीभी सेलिब्रिटी किम कार्दसियनको फिगरको तुलना प्याजको बोरासँग गर्दै मजाक उडाएका छन् ।
बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता सिद्धार्थ मल्होत्राबीचको सम्बन्धलाई लिएर बलिउडवृत्तमा अनेक टीकाटिप्पणी हुन थालेका छन् ।
पपगायिका मेगान ट्रेनोरले समान उमेरका केटाहरूसँग प्रेमसम्बन्ध गाँस्न आफू इच्छुक नरहेको बताएकी छिन् ।