•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शुक्रबार, १२ असोज २०८०, ०१ : ३६

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
साइबरमा यौन अपराध

साइबरमा यौन अपराध

पछिल्लो समय अपराध गर्नेहरुको नयाँ हतियार बनेको छ– सामाजिक संजाल । अश्लील हर्कतदेखि सेक्स र्याकेट चलाउनेसम्म यहाँ सक्रिय छन् । रकमदेखि रिचार्ज कार्डसम्म ठग्नेहरु बढिरहेका छन् । सम्बन्ध रहुन्जेल जे पनि गर्ने र बिग्रेपछि प्रतिशोध साँध्न पनि यसैलाई प्रयोग गरिँदैछ ।

पुरा पढ्नुहोस्

सडकमा मनोमानी

सडकमा मनोमानी

संसद्देखि सडकसम्म जहीँतहीँ मनोमानी छ । सडकमा कोही सभ्य देखिँदैनन् यहाँ । पैदल यात्रु जेब्राक्रसबाट बाटो काट्दैनन् । सवारी चालक आफूखुसी गाडी दौडाउँछन् । ट्राफिक प्रहरीलाई चिट काट्नै हतार हुन्छ ।

पुरा पढ्नुहोस्

गर्मीमा  मस्त तन्नेरी

गर्मीमा मस्त तन्नेरी

गर्मी सहन नसकेर ‘उफ्’ भन्नेहरू प्रशस्तै छन् । तर, यही भीडमा गर्मीलाई ‘इन्जोय’ गर्नेहरू पनि मनग्गे भेटिन्छन् । खासगरी फेसनमा रुची राख्ने युवतीहरूका लागि त गर्मी छोटा, पातला, हलुका र फेसनेवल लुगा लगाएर स्वतन्त्र हुने अवसर पनि हो ।

पुरा पढ्नुहोस्

नेपाली यौन बजारमा अफ्रिकी ‘कल गर्ल’

नेपाली यौन बजारमा अफ्रिकी ‘कल गर्ल’

अब काठमाडौंको यौनबजार नेपाली युवतीको मात्रै वर्चश्वमा रहेन । भारतीयसँगै, चिनियाँ, रसियन र केन्याली यौनकर्मी समेत प्रशस्तै भेटिन्छन् अहिले नेपाली यौनबजारमा । दुई साता लामो अनुसन्धानमा काठमाडौंको क्यासिनो, पब, बार, डिस्को जताततै विदेशी यौनकर्मीको उपस्थिती रहेको पाइयो ।

पुरा पढ्नुहोस्

भारतीय शराबी यता बढ्यो खराबी

भारतीय शराबी यता बढ्यो खराबी

भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित छ । त्यसको प्रभावस्वरूप नेपालका सीमावर्ती क्षेत्रका बजारमा भारतीय मदिराप्रेमीको ओइरो लाग्ने गरेको छ । झापा, धनुषा, पर्सा, नवलपरासी आदि जिल्लाका सीमानिकट बजारमा भारतीय ‘रक्सी पर्यटक’ बढ्न थालेपछि होहल्ला र झैझगडाजस्ता सामान्य समस्यादेखि यौनधन्दा र हतियार ओसारपसारलगायत आपराधिक गतिविधि पनि बढिरहेका छन् ।

पुरा पढ्नुहोस्

एउटै खोरमा कट्टर दुश्मन

एउटै खोरमा कट्टर दुश्मन

काठमाडौँको अपराध दुनियाँका दुई ठूला गुण्डा नाइके हुन्, दीपक मनाङे र चक्रे मिलन । एकअर्काका कट्टर दुश्मन उनीहरू दर्जनौँ पटक जेल परे, प्रहरी हिरासतमा परे । तर, यी दुईको भेट कहिल्यै भएन ।

पुरा पढ्नुहोस्

सुटिङमा दुर्घटना

सुटिङमा दुर्घटना

फिल्ममा फाइट र स्टन्टका दृश्य देख्दा दर्शक  उत्तेजित हुन्छन्, जीउमा काँडा उमार्छन्, भरपूर मनोरञ्जन लिन्छन् । तर, त्यस्ता दृश्यका लागि हिरो, हिरोइन, स्टन्टम्यान र फाइटरले ज्यानको बाजी लगाएका हुन सक्छन् । सुरक्षा उपाय कमजोर हुने हुँदा सुटिङमा दुर्घटनामा नपरेका कलाकार भेट्न मुश्किल छ ।

पुरा पढ्नुहोस्

भोट हाल्न आतुर

भोट हाल्न आतुर

वैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । दुई दशकपछि जनताले आफ्ना गाउँठाउँ र शहरका प्रतिनिधि चुन्न पाउँदैछन् । देशैभरिका मतदाता उत्साहित छन् । अझ पहिलो पटक भोट हाल्न लागेका युवा झन् व्यग्र छन् ।

पुरा पढ्नुहोस्

सन्तानको डिमान्डै चर्काे !

सन्तानको डिमान्डै चर्काे !

आमाबाउ चाहन्छन्– छोराछोरी सुखी होऊन्, सन्तुष्ट होऊन् । सन्तानका इच्छा र चाहना पूरा गर्न जिन्दगीभर दुःख गर्छन्, कष्ट काट्छन् ।उनीहरूलाई घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने पुरानो उखानको हेक्का हुँदैन ।

पुरा पढ्नुहोस्

योगबाट यौन सुख

योगबाट यौन सुख

सुखी र सन्तुष्ट यौन जीवनका लागि शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो हुनुपर्छ । यसमा योगको भूमिका प्रमाणित भइसकेको छ ।

पुरा पढ्नुहोस्

यस्तो होस् २०७४

यस्तो होस् २०७४

नयाँ वर्ष भनेको नयाँ सुरुवात, नयाँ आशा, नयाँ विश्वास र नयाँ सिलसिला हो । शुक्रवारले काठमाडौँ, पोखरा, धरान, चितवन, वीरगञ्ज र नेपालगञ्जका आमनेपालीसँग ‘नयाँ वर्ष २०७४ कस्तो होस् ?

पुरा पढ्नुहोस्

प्रहरीको हिट लिस्ट : ‘नेता’देखि ‘कलाकार’सम्म

प्रहरीको हिट लिस्ट : ‘नेता’देखि ‘कलाकार’सम्म

हालसालै प्रहरीले १ सय २२ जनाको नाम संकलन गरेर हिट लिस्ट बनाएको छ । चरी र घैँटेको इन्काउन्टरपछि सातो गएका गुन्डा नाइकेहरू पुनः सातो फर्किएर सक्रिय हुन थालेपछि प्रहरीले हिट लिस्ट बनाएको हो ।

पुरा पढ्नुहोस्

गर्भवतीलाई जागिर धान्नै गाह्रो

गर्भवतीलाई जागिर धान्नै गाह्रो

गर्भवती महिलाले विशेष सेवा र स्याहार पाउनुपर्छ । कामकाजी गर्भवती महिलालाई जागिर धान्न गाह्रो हुन्छ ।

पुरा पढ्नुहोस्

सेलिब्रिटी हुुनुका दुःख

सेलिब्रिटी हुुनुका दुःख

देख्नलाई सेलिब्रिटीको जिन्दगी भव्य र शानदार देखिन्छ । मिडियाले पछ्याइरहेको हुन्छ, फ्यानहरूले अटोग्राफ लिइरहेका हुन्छन्, समाजमा उनीहरूको प्रतिष्ठा हुन्छ ।

पुरा पढ्नुहोस्

आफ्नैले रोप्छन् छुरा

आफ्नैले रोप्छन् छुरा

आफ्नै मान्छेबाट डराउनुपर्ने कस्तो असुरक्षित समय हो यो ? श्रीमान्ले श्रीमतीको, प्रेमीले प्रेमिकाको, छोराले बाउको, साथीले साथीको ज्यान लिने घटना बढिरहेका छन् ।

पुरा पढ्नुहोस्

तपाईंलाई केको टेन्सन छ ?

तपाईंलाई केको टेन्सन छ ?

सबैलाई टेन्सन छ यहाँ । कसैलाई कामको टेन्सन छ, कसैलाई दामको टेन्सन छ, कसैलाई नामको टेन्सन छ ।

पुरा पढ्नुहोस्

लिभिङ टुगेदरका लफडा

लिभिङ टुगेदरका लफडा

शहरीकरण र आधुनिकताले नेपाली शहरिया समाज सम्बन्ध ‘लिभिङ टुगेदर’ शैलीसँग परिचित हुँदै गएको त छ, तर यसलाई स्वीकार र आत्मसात् भने गर्न सकेको छैन ।

पुरा पढ्नुहोस्

ओई मोटी !

ओई मोटी !

पुरुषको मोटोपन स्वास्थ्यको सवाल बन्छ भने महिलाको मोटोपन उसको सौन्दर्य तथा सम्पूर्ण व्यक्तित्वसँग जोडिन्छ ।

पुरा पढ्नुहोस्

उत्तेजना समस्याले तनाव !

उत्तेजना समस्याले तनाव !

यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज राम्ररी खुल्न सकेको छैन । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्म हो ।

पुरा पढ्नुहोस्

फ्य्रांक तन्नेरी

फ्य्रांक तन्नेरी

खुला र उदार छ, आजको युवा पुस्ता । उनीहरू प्रेम, सम्बन्ध, यौनलगायत जीवनका थुप्रै मामिलामा ‘फ्य्रांक’ छन् ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.