•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

बिहिबार, १८ असोज २०८०, ०६ : ०८

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
फोल्ड फेसन

फोल्ड फेसन

अघिल्लो वर्षदेखि चलेको ‘फोल्ड प्यान्ट’ को फेसन यो वर्ष पनि गर्मीको सुरुवातसँगै चल्न थालेका छ । गर्मी मौसममा ‘कुल’ र ‘स्टाइलिस’ देखिने चाहना धेरैको हुन्छ । त्यसैले आजभोलि धेरै युवतीको रोजाइमा पर्न थालेका छन्, फोल्ड प्यान्ट ।

पुरा पढ्नुहोस्

सुन्दरता बढाउन

सुन्दरता बढाउन

हरियो सागपात स्वास्थ्यका लागि मात्र नभई सुन्दरताका निम्ति पनि आवश्यक छ । हरियो सागपातले रगत सफा गर्न, पाचन शक्ति राम्रो बनाउन र छालालाई चम्किलो बनाउन मद्दत गर्छ ।

पुरा पढ्नुहोस्

‘बोता’को विशेष मःमः

‘बोता’को विशेष मःमः

खाजाका लागि काठमाडौँमा मःमः सबैभन्दा लोकप्रिय र सुलभ परिकार हो । सस्तो पनि पर्ने र पेट पनि भरिने मःमः जुनसुकै चोक तथा गल्लीमा सजिलै उपलब्ध हुन्छ ।

पुरा पढ्नुहोस्

यसरी भइन्छ फेसनेबल

यसरी भइन्छ फेसनेबल

फेसनेबल देखिन चलिरहेको फेसन ट्रेन्डलाई पछ्याउनुपर्छ । फेसन ट्रेन्ड सधैँ एकनास हुँदैन । नयाँ फेसन ट्रेन्ड, कलर कम्बिनेसन, एक्सेसरिजअनुसार आउटफिट छनोट गर्न सकिएन भने चाहेर पनि स्टाइलिस देखिन सकिँदैन ।

पुरा पढ्नुहोस्

कर्मचारीको प्यारो ‘रातो भाले’

कर्मचारीको प्यारो ‘रातो भाले’

काठमाडौँको प्राइम लोकेसन बबरमहलमा रहेको ‘रातो भाले’ रेस्टुरेन्ट यो क्षेत्रको चर्चित रेस्टुरेन्ट हो ।

पुरा पढ्नुहोस्

कपाल झर्नबाट रोक्ने घरेलु उपाय

कपाल झर्नबाट रोक्ने घरेलु उपाय

नीम र बयरका पातलाई पिसेर कपालमा लगाउनुहोस् । दुई घण्टापछि कपाल धुनुहोस् । एक महिनासम्म यसो गर्दा कपाल झर्न बन्द हुनेछ र नयाँ कपाल उम्रिनेछ ।

पुरा पढ्नुहोस्

पोखरामा बाक्लिँदै चिनियाँ रेस्टुरेन्ट

पोखरामा बाक्लिँदै चिनियाँ रेस्टुरेन्ट

प्याराग्लाइडिङ, अल्ट्रालाइटमा उड्न र छोटो दूरीको पदयात्रा गर्न रुचाउने चिनियाँहरू पोखरामा आजभोलि प्रशस्तै भेटिन्छन् ।

पुरा पढ्नुहोस्

मुना भइन् ‘फेस अफ क्लासिक डायमन्ड’

मुना भइन् ‘फेस अफ क्लासिक डायमन्ड’

मुना गौचनले ‘फेस अफ क्लासिक डायमन्ड’को उपाधिसँगै एक लाख रुपैयाँ बराबरको पुरस्कार र क्लासिक डायमन्डको सद्भावना दूत बन्ने अवसर पाएकी छिन् ।

पुरा पढ्नुहोस्

शहरको बीचमा सम्पदा रिसोर्ट

शहरको बीचमा सम्पदा रिसोर्ट

रिसोर्ट सञ्चालनका लागि केही निश्चित मापदण्ड तोकिएका छन् । रिसोर्टका लागि शान्त र खुला वातावरण अनिवार्य गरिएको छ ।

पुरा पढ्नुहोस्

विल्सनको ‘कलेक्टिभ फेमिली स्टोर’

विल्सनको ‘कलेक्टिभ फेमिली स्टोर’

हास्यकलाकार विल्सनविक्रम राईले राजधानीस्थित ‘कलेक्टिभ फेमिली स्टोर’ सञ्चालनमा ल्याएका छन् । अभिनेत्री सृष्टि श्रेष्ठले स्टोरको उद्घाटन गरिन् ।

पुरा पढ्नुहोस्

पिरती दिवसमा मेकअप

पिरती दिवसमा मेकअप

दिनको मेकअपमा युवतीहरूले फाउन्डेसन, कम्प्याक्ट पाउडरको प्रयोग गरी मेकअप बेस तयार गर्न सक्छन् ।

पुरा पढ्नुहोस्

मायालुलाई उपहार

मायालुलाई उपहार

फेब्रुअरी १४ नजिकिन थाल्यो । काठमाडौँका गिफ्ट सप विभिन्न उपहारले सजिन थालेका छन् । पसलेहरूलाई गिफ्ट प्याक्क गर्न भ्याइनभ्याई छ ।

पुरा पढ्नुहोस्

न्युयोर्क फेसन विकमा पुनम

न्युयोर्क फेसन विकमा पुनम

फेशन डिजाइनर पुनम क्षत्री गौतम ‘वल्र्ड फेसन परेड’ले आयोजना गर्ने ‘न्युयोर्क फेसन विक सिजन ३’ मा आफ्नो डिजाइन प्रस्तुत गर्ने भएकी छिन् ।

पुरा पढ्नुहोस्

रेस्टुरेन्टको प्रेम दिवस तयारी

रेस्टुरेन्टको प्रेम दिवस तयारी

दरबारमार्ग तथा ठमेलमा रहेका रेस्टुरेन्ट र क्लबले भ्यालेन्टाइन्स थिममा रेस्टुरेन्ट सजाउनेदेखि विभिन्न कार्यक्रम र अफर दिने भएका छन् ।

पुरा पढ्नुहोस्

सुक्खा छालाको स्याहार

सुक्खा छालाको स्याहार

धेरैजसो मानिसलाई सुक्खा छालासम्बन्धी समस्याले सताएको हुन्छ । सुक्खा छाला भएकाहरूका लागि टिप्सः

पुरा पढ्नुहोस्

सेतो दुभी रोग होइन

सेतो दुभी रोग होइन

सेतो दुभीलाई ठूलो रोग भन्ने अन्धविश्वास छ । चिकित्सकीय भाषामा यसलाई ‘ल्युकोडर्मा’ वा ‘भिटिलिगो’ भनिन्छ ।

पुरा पढ्नुहोस्

सुन्दर ओठका लागि

सुन्दर ओठका लागि

सुुन्दर ओठले नारीको सौन्दर्यमा थप निखार ल्याउँछ । गुलाबी ओठ निकै मादक देखिन्छन् ।

पुरा पढ्नुहोस्

‘नेपाली महिलाको फेसन सेन्स राम्रो छ’

‘नेपाली महिलाको फेसन सेन्स राम्रो छ’

म सजिलोमा विश्वास गर्छु । मैले लगाउने पहिरन फेसनेबलभन्दा पनि सजिलो हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

पुरा पढ्नुहोस्

स्वस्थ र चम्किलो छालाका लागि

स्वस्थ र चम्किलो छालाका लागि

सुन्दर हुने चाहना सबैलाई हुन्छ । अनुहारको छाला सफा, कोमल, चिल्लोे, कान्तिपूर्ण होस् भन्ने धेरैले चाहेका हुन्छन् ।

पुरा पढ्नुहोस्

थारु वेशभूषा

थारु वेशभूषा

थारु राष्ट्रिय माघी महोत्सवमा थारु मोडलहरू । थारु गरगरहनासहित उनीहरूले थारु संस्कृति झल्किने थारु पोसाक प्रदर्शन गरेका हुन् ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.