Log In Logout subscribe
बिहिबार, २७ भदौ २०८१, ०९ : ००
सम्पूर्ण नेपालीहरुको चाड तिहार विभिन्न मिठान्न परिकारको लागि चर्चित छ।
पुरा पढ्नुहोस्
बजारमा मिलावटयुक्त मसलाहरूको बिगबिगी बढेको देख्न सकिन्छ ।
एसएलसी परीक्षा सकिनेबित्तिकै काठमाडौँ, जोरपाटीकी रन्जिता श्रेष्ठले आफ्नो कपालमा ‘ब्ल्याक हेयर विद ब्लन्ड कलर’ गरिन् ।
‘नेपाल्स नेक्स्ट सुपर मोडल—२०१६’ को उपाधि बागलुङकी १८ वर्षीया करिश्मा केसीले जितेकी छिन् ।
राफल इस्टिच्युट अफ फेसन एन्ड आर्ट (रिफा फेसन स्कुल) ले भक्तपुरमा राफल स्नाफलको फेसन सो आयोजना गरेको छ ।
मोलेको माछालाई थाल, प्लेट (गहिरो खालको) अथवा गहिरो भाँडोमा राखी मःमः पकाउने भाँडोको माथि राखी १० देखि १२ मिनेटसम्म पकाउने ।
‘मिस टिन नेसनल–२०१६’ को ताज सिमरन पन्थले जितेकी छिन् ।
‘नेपालस् नेक्स सुपर मोडल–२०१६’ का प्रतियोगीले राजधानीको होटल सोल्टी क्राउन प्लाजामा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
हाउस अफ फेसनको आयोजना तथा रिपब्लिका अंग्रेजी दैनिकको प्रस्तुति रहेको ‘एन भोग’ मोडलिङ प्रतियोगितामा रितेशराज गुरुङ र रुबिना थापाले उपाधि जितेका छन् ।
काठमाडौँको कोलाहाल वातावरणबाट केही छिनका लागि टाढिने सोचमा हुनुहुन्छ भने तपाईंका लागि उपयुक्त गन्तव्य हुन सक्छ कीर्तिपुर मच्छेगाउँमा रहेको सिचु नसाः त्वसाः कटेज ।
दरबारमार्गमा रहेको ‘दरबार क्याफे एन्ड लाउन्ज’ अहिले धेरैको रोजाइमा परिरहेको छ ।
अहिले युवा पुस्तामाझ चलेको फेसन हो, ग्रन्ज । ग्रन्ज मतलब ठाउँठाउँमा च्यातिएको जस्तो । तर, साँच्चै च्यातिएको चाहिँ होइन ।
स्टकहोम फेसन विकमा स्विडिस फेसन डिजाइनर इदा क्लामबोर्नको पहिरन प्रस्तुत गर्दै मोडल ।
काठमाडौँ बत्तिसपुतलीमा रहेको ‘अनुपम फुडल्यान्ड एन्ड ब्यांकेट’ भने निकै फरकिलो छ ।
दाल तथा गेडागुडी हाम्रो खानाको एक अभिन्न अंग नै हो भन्दा अतिशयोक्ति नहोला ।
हात र खुट्टामा लगाएको मेहदी सुकेर नखसोस् भन्नका लागि कागतीको रस र चिनीको मिश्रणलाई मेहदीमा मिलाउनुपर्छ ।
तीजमा महिलाहरू विशेष पहिरनमा ठाँटिने गर्छन् ।
दिनदिनै मेकअप गरिसकेपछि सुत्ने बेलामा मेकअप रिमुभ गरेर सुत्ने बानी गर्नुपर्छ ।
अमेरिकाको मियामी बिचमा भएको हट एज हेल स्विमवेयर सोमा पहिरन प्रदर्शन गर्दै मोडल ।
राजधानीको व्यस्त ठाउँ हो, ठमेल । यहाँ एकान्तपन र शान्त वातावरणको कल्पना कमै गरिन्छ ।