•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

बिहिबार, १८ असोज २०८०, ०४ : ३२

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
क्रिकेटर शक्तिकाे नजरमा ‘पुबुदु सर नै बेस्ट’

क्रिकेटर शक्तिकाे नजरमा ‘पुबुदु सर नै बेस्ट’

ट्रेनिङमा जादा खानाहरु प्लास्टिकमा पोको पारेर लौजान्थ्यौं । चौरमै बसेर त्यही प्लास्टिकमा दाल, भात तरकारी हालेर खानुपर्ने स्थिति थियो । अहिले त्यो अवस्था छैन ।

पुरा पढ्नुहोस्

‘मलाई नेपालको इमरान हाश्मी भनिरहेका छन्’

‘मलाई नेपालको इमरान हाश्मी भनिरहेका छन्’

अभिनेता प्रमोद अग्रहरीको अभिनय यात्राले १० वर्ष पार गरिसक्यो तर १० वर्षमा पनि नभएको चर्चा अहिले उनलाई एउटै गीतबाट भइरहेको छ । भर्खरै रिलिज भएको ‘कथा काठमाडौं’को ‘रातको कुरा’ गीतमा उनले प्रियंका कार्कीसँग दिएको अन्तरंग दृश्यले अहिले बजार गर्माएको छ ।

पुरा पढ्नुहोस्

‘अडियन्सलाई हावा फिल्म नै चाहिने रहेछ, अब म पनि त्यस्तै फिल्म बनाउँछु’

‘अडियन्सलाई हावा फिल्म नै चाहिने रहेछ, अब म पनि त्यस्तै फिल्म बनाउँछु’

सोमबार दिउँसो विनय श्रेष्ठ (अभिनेता) को कार्यालय पुग्दा उनी अलि तनावमा देखिन्थे । त्यो दिन उनले निर्माण तथा अभिनय गरेको फिल्म ‘रोमियो एन्ड मुना’ चौथो दिनमा प्रदर्शन भइरहेको थियो । अनुहारले प्रष्टै भन्थ्यो, ‘फिल्मले राम्रो व्यापार गरेनछ ।’ १२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय विनयले यसअघि ‘सानो संसार’, ‘फस्ट लभ’, ‘भिसा गर्ल’, ‘रेशम फिलिली’ लगायत फिल्ममा काम गरेका छन् ।

पुरा पढ्नुहोस्

कुमार नगरकोटीकाे निष्कर्ष :  अधिकांश पाठक सेक्सभन्दा माथि उठ्न सकेका छैनन्

कुमार नगरकोटीकाे निष्कर्ष : अधिकांश पाठक सेक्सभन्दा माथि उठ्न सकेका छैनन्

हाम्रोमा अधिकांशको सोचाइ अलि वाइड छैन । सेक्सभन्दा माथि उठ्न सकेका छैनन् अधिकांश पाठक पनि । मेरो लेखनमा सबै कुरा आइरहेको हुन्छ तर पाठकले केलाई फोकस दिएर पढ्छ भन्ने कुराले भर पार्छ ।

पुरा पढ्नुहोस्

‘लाइफमा पार्टनर त चाहिन्छ’

‘लाइफमा पार्टनर त चाहिन्छ’

कति मान्छेको बिहे नै हुँदैन, कतिको मान्छेको धेरै बिहे हुन्छ । कत्ति मान्छेको मजस्तै ट्र्याजिडी  हुन्छ । यो सब माथिबाटै लेखेर आउने रहेछ । कहिलेकाँही कहाँकहाँ कुनाको मान्छेसँग भेट हुन्छ र अचानक नजिक भएर जीवन अघि बढिरहेको हुन्छ । यो सब लेखेकै हुनुपर्दो रहेछ । म योसँग गर्छु, योसँग हिँड्छु भनेर नहुँदोरहेछ ।

पुरा पढ्नुहोस्

‘कपिराइटको टन्टोले टाउको खान्छ’

‘कपिराइटको टन्टोले टाउको खान्छ’

ज्योभान भुजु युट्युब प्रयोगकर्तामाझ परिचित नाम हो । भिन्नभिन्न गायकको कभर सङ गाएरै उनी हिट छन् । एकाउन्ट पढ्न युके पुगे पनि असफल भएर नेपाल फर्किएका उनी अहिले सांगीतिक क्षेत्रमा भने सफल हुँदैछन् । उनै भुजुसँग शुक्रवारकर्मी पुष्पा थपलियाले गरेको अन्तरंग संवाद ।

पुरा पढ्नुहोस्

हिरोइन सन्ध्या केसी भन्छिन् ' ब्वाइफ्रेन्ड नै नभाको त भन्दिनँ तर मिडियामा आएयता छैन '

हिरोइन सन्ध्या केसी भन्छिन् ' ब्वाइफ्रेन्ड नै नभाको त भन्दिनँ तर मिडियामा आएयता छैन '

म हिट नै हुनुपर्छ भन्ने लाग्दैन । आखिर हिट भएर पनि पाउने भनेको अडियन्सको माया नै हो तर म हिट नभए पनि प्रशंसकको माया कमाएकै छु, फलोअर्सको कुनै कमी छैन । फेसबुक, इन्स्टाग्राममा फलोअर्सहरु बढिरहेकै छन् ।

पुरा पढ्नुहोस्

‘नाटक सिक्नकै लागि बलिउड फिल्म खेलिनँ’

‘नाटक सिक्नकै लागि बलिउड फिल्म खेलिनँ’

हिजोका जासुस रवीन्द्र झा फिल्म ‘जात्रा’बाट कलाकारका रुपमा चिनिए । राष्ट्रिय अनुसन्धान विभागको जागिर छाडेर अभिनयमा होमिएका उनको ‘दुई रुपैयाँ’, ‘फाटेको जुत्ता’, ‘शेरबहादुर’, ‘सुनकेसरी’ लगायत फिल्म आइसकेको छ । ‘जात्रा’मा सहायक पात्रको भूमिका भए पनि उनको कामले तारिफ पायो । रवीन्द्रलाई अहिले फिल्म गर्न भ्याइनभ्याइ छ । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः

पुरा पढ्नुहोस्

‘अनमोल  सुपरस्टार होइन’

‘अनमोल सुपरस्टार होइन’

अनमोल केसी राम्रो कलाकार हो तर म उसलाई सुपरस्टार भन्न चाहन्नँ । ऊ राइजिङ स्टार हो । १०–१५ फिल्म खेल्यो भन्दैमा सुपरस्टार भनिहाल्नु हुँदैन ।

पुरा पढ्नुहोस्

अहिले नै विश्वकपको सपना देख्नु व्यर्थ हो :  निराजन रायामाझी

अहिले नै विश्वकपको सपना देख्नु व्यर्थ हो : निराजन रायामाझी

नेपालमा एउटा गतिलो रंगशाला पनि छैन । इच्छाशक्ति भयो भने रंगशाला बनाउनु ठूलो विषय होइन । विडम्बना, त्यसो हुन सकेन । एउटा राम्रो रंगशाला पनि नभएको हाम्रोजस्तो देशले अहिले नै विश्वकपको सपना देख्नु व्यर्थ होला ।

पुरा पढ्नुहोस्

‘आँशुले अलि चाँडो छुँदोरहेछ’ : गायक प्रकाश सपुत

‘आँशुले अलि चाँडो छुँदोरहेछ’ : गायक प्रकाश सपुत

‘बोल माया’ यति हिट होला भन्ने सोचेको थिइनँ । बरु ब्याटलबाट  नयाँखाले दर्शक÷श्रोता कमाइएला भन्ने आशा थियो । दोहोरी नसुन्ने युवा पुस्ताले पनि मलाई सुन्लान् भन्ने अपेक्षा थियो । त्यसअनुसार भयो पनि । तर ‘बोल माया’ भने लोकगीतका नियमित अडियन्सले सुनिदिनु होला भन्ने आत्मविश्वास त थियो तर त्योभन्दा बढीले हेरिदिनुहुन्छ, ट्रेन्डिङमै आउला भन्ने लागेको थिएन ।

पुरा पढ्नुहोस्

‘अनुहार मात्रै राम्रो खोजेर त के लाइफ बित्ला र !’ : अास्था राउत

‘अनुहार मात्रै राम्रो खोजेर त के लाइफ बित्ला र !’ : अास्था राउत

म व्यक्तिभन्दा प्रवृत्तिविरुद्ध बोलिरहेको छु । यसले कोही व्यक्तिलाई असर गर्छ भने त्यसमा मेरो भन्नु केही छैन । मेरो विमति भने गीत भनेको गीतजस्तो हुनुपर्याे, सभ्य हुनुपर्याे । अश्लील शब्द र अश्लील प्रस्तुतिप्रति मेरो आपत्ति हो ।

पुरा पढ्नुहोस्

‘मलमासले हनिमुन मनाउन पाइएन’

‘मलमासले हनिमुन मनाउन पाइएन’

हास्य सिरियलमा परिचित मरिचमान श्रेष्ठ एक्लोबाट दुक्लो भए वैशाखमा । गोरखा निवासी उनी जम्प हानेर लम्जुङ पुगे ससुराली बनाउन । १० कक्षा पढ्दै गरेकी किशोरी करुणा खड्काको मन कब्जा गरेका उनले उनै किशोरी वयस्क भएपछि विवाह गरे उनले । यी जोडीको दैनिकी कस्तो चल्दैछ अहिले, भोला अधिकारीले दुवै नवदुलाहा–दुलहीसँग गरेको अन्तरंग संवाद ।

पुरा पढ्नुहोस्

राजेशपायलकाे खुलासा ‘  रेखासँग बिहे हुनै सक्दैन भन्ने छैन ’

राजेशपायलकाे खुलासा ‘ रेखासँग बिहे हुनै सक्दैन भन्ने छैन ’

२७ वर्षयता संगीत क्षेत्रमा सक्रिय राजेशपायल राइका दर्जनौ गीत हिट छन् । अविवाहित उनले हालसालै इन्स्टाग्राममा ‘मायालु’ लेखेर राखेको एउटा तस्बिरले हंगामा भयो । उनलाई भने तनाव दियो । त्यो तस्बिरलाई धेरैले उनकी प्रेमिकाको रुपमा अथ्र्याए तर वास्तविकता अर्कै थियो । उनै राजेशपायलसँग सांगीतिक यात्रा, प्रेम र जीवनबारे अनिल यादवले गरेको अन्तरंग कुराकानी :

पुरा पढ्नुहोस्

‘मेरो फ्यानबाहेक अरू कोही साथी छैनन्’

‘मेरो फ्यानबाहेक अरू कोही साथी छैनन्’

बिक्की कार्कीको २ गीत सार्वजनिक भएका छन् त्यो पनि युट्यूबमा  । २ वटै गीत युवामाझ लोकप्रिय छन् । सुदूर–पश्चिमको ठेट नेपाली शब्द प्रयोग गरेर करिब एक वर्ष अगाडि युट्यूबको नेपटिभीमा सार्वजनिक गरेको ‘गाँजाको सहारा’ २९ लाखले सुनिसकेका छन् । १५ दिनअगाडि युट्यूबमा आएको ‘कसरी म हिँडुला तिमी अर्कैसँग जाँदा’ बोलको दोस्रो गीतको श्रोता २ लाख कटिसकेका छन् ।

पुरा पढ्नुहोस्

‘कोही सुध्रन सक्दैनन् भने साफ पार्छु’

‘कोही सुध्रन सक्दैनन् भने साफ पार्छु’

सत्ताधारी दल एमाले र माओवादी केन्द्रको रस्साकस्सीबीच नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षकमा नियुक्त सर्वेन्द्र खनाल संगठनका सदस्यलाई निर्देशन दिन व्यस्त छन् अहिले । २८ वर्षीय प्रहरी सेवामा ‘दवंग प्रहरी’ को छवि बनाएका उनको कार्यकालको प्रारम्भ डिआइजी रमेश खरेलको राजीनामासँगै प्रारम्भ भयो ।

पुरा पढ्नुहोस्

'युट्युब गायक'काे क्रेज देखेर छ्क्क छन् जेम्स

'युट्युब गायक'काे क्रेज देखेर छ्क्क छन् जेम्स

'अहिले तपाईंले युट्युबमा हेर्नुभयो भने तपाईंले नामै नसुनेका कैयौँ गायकगायिकाको भ्युअर अचम्मलाग्दो गरी बढी देख्नुहुन्छ । त्यो नेपालबाट मात्र हेरिएको हुँदैन, विश्वभरबाटै हेरिएको हुन्छ । यस्तो देख्दा म आफैँ चकित छु ।'

पुरा पढ्नुहोस्

‘यहाँ सोझी भएर कामै छैन, हिम्मतिली हुनुपर्छ ’

‘यहाँ सोझी भएर कामै छैन, हिम्मतिली हुनुपर्छ ’

चान्स मार्न खोज्ने त कति हो कति ! उम्रेकोदेखि घुम्रेको सम्मले चान्स मार्न खोज्छन् । कलाकार स्वभावैले खराब हुन्छन् भन्ने सोच राखेर हो कि ? या, कलाकारसँग टाइम बिताउन पाए हुन्थ्यो भन्ने रहरले हो ? बुझ्नै गाह्रो ।

पुरा पढ्नुहोस्

‘मलाई सेलिब्रिटी हुनु नै छैन’

‘मलाई सेलिब्रिटी हुनु नै छैन’

म मिडियामा छाएर मानप्राप्त गर्ने पक्षमै छैन । मलाई मान कमाउन मनै नलाग्ने होइन तर इन्टरभ्यु मिडियमबाट मन लाग्दैन । कामबाटै लाग्ने हो । मलाई यो पनि थाहा छ– मान्छेले जति नै मान पाउँछ, त्यति नै अपमान पाउँछ । जति स्टारडमको चर्चा हुन्छ, उति नै आलोचना पनि सुनिन्छ ।

पुरा पढ्नुहोस्

‘फस्ट गलफ्रेन्डको यादले कहिलेकाहीँ टिङ्ग हान्छ’

‘फस्ट गलफ्रेन्डको यादले कहिलेकाहीँ टिङ्ग हान्छ’

बाँच्नका लागि मैले हार्डवेयर पसलमा काम गरेँ । मेरो तौलभन्दा बढी तौलको भारी पनि उचालेँ । कालीमाटीको तरकारी बजारमा पत्रिका ओछ्याएर सुतेको पनि छु । वीर हस्पिटल अगाडि पनि सुतेको छु । कसैको अफिसमा गएर झाडु लगाएका दिन पनि छन् ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 10
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.