•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

बिहिबार, १८ असोज २०८०, ०५ : ४८

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
‘झण्डै सुसाइड गरिन’

‘झण्डै सुसाइड गरिन’

निरुता सिंहले नेपाली फिल्म इन्डस्ट्रीमा एक दशक राज गरिन्। फिल्म ‘दक्षिणा’बाट अभिनय थालेकी उनको सर्वाधिक हिट फिल्म ‘दर्पण छायाँ’ हो। इन्डस्ट्रीबाट ब्रेक लिएको आठ वर्षपछि फेरि उनले ‘नाई नभन्नु ल ५’बाट कमब्याक गरिन्। अहिले पनि उनी पर्दामा नियमित देखिन थालेकी छन्। पछिल्लो समय मह सञ्चारले बनाएको फिल्म ‘दालभात तरकारी’मा देखापरिन्।

पुरा पढ्नुहोस्

‘सम्झनाको लागि फोटो खिचेको, समाजले पचाएन’

‘सम्झनाको लागि फोटो खिचेको, समाजले पचाएन’

सृजना सुब्बा १४ वर्षदेखि कलाकारितामा सक्रिय छिन्। ‘डायिङ क्यान्डल’ फिल्मबाट सिंगापुर साउथ एसियन इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितिसकेकी छन्,

पुरा पढ्नुहोस्

मुस्लिम भाइ, हिन्दु दिदी

मुस्लिम भाइ, हिन्दु दिदी

धार्मिक मान्यता हेर्ने हो भने तिहार नाजिरको प्राथमिकताको चाड हैन तर मनको नातालाई धर्मको रेखाले छेक्न सकेको छैन। २७ वर्षदेखि हरेक तिहारमा नाजिरको निधार सप्तरंगी टीकाले रंगिन्छ।

पुरा पढ्नुहोस्

‘अहिले नै धेरै ओपन हुन तयार छैन’

‘अहिले नै धेरै ओपन हुन तयार छैन’

हिरोइन नै बन्ने हो (लामो सास तान्दै) तर अब अभिनयका लागि लिड भूमिका नै हुनुपर्छ भन्ने लाग्दैन। क्यारेक्टर बलियो भयो भने अनि राम्रै ब्यानरबाट अफर आयो भने त गर्नै पर्छ।

पुरा पढ्नुहोस्

‘हिरो र ह्यान्डसम फरक पाटा हुन्’

‘हिरो र ह्यान्डसम फरक पाटा हुन्’

सन् २००७ मा फिल्म ‘सानो संसार’बाट रजतपटमा डेब्यु कलाकार कर्माले त्यसपछि पछाडि फर्कनुपरेन। १२ वर्षदेखि उनी इन्डस्ट्रीमा सक्रिय छन्। रंगमञ्चमा पनि उनको छुट्टै क्रेज छ। उनी अभिनित फिल्म समीक्षात्मक रुपमा समेत रुचाइएका छन्।

पुरा पढ्नुहोस्

‘‘दासढुंगा’बारे किन मौन भनेर राष्ट्रपति– प्रधानमन्त्रीलाई सोध्नै नपाउने ?’

‘‘दासढुंगा’बारे किन मौन भनेर राष्ट्रपति– प्रधानमन्त्रीलाई सोध्नै नपाउने ?’

निर्देशक कुमार भट्टराईले हैरान छन् अहिले। हैरानीको कारण हो, उनले निर्देशनको तयारी गरेको फिल्म ‘दासढुङ्गा २’ को अनुमतिपत्र नपाउनु। फिल्मको सबै तयारी सक्किइसक्यो तर चलचित्र विकास बोर्डमा गएर अनुमति अड्कियो। अनुमति पाउन चार महिनादेखि दौडधुप गरिरहेका छन् तर उपलब्धि शून्य।

पुरा पढ्नुहोस्

‘मिस युज हुने धेरै चान्स छ’

‘मिस युज हुने धेरै चान्स छ’

पाश्र्व गायनमा मीठो स्वरकै कारण चर्चा बटुलिरहेकी गायिका हुन् जीना रसाइली। ६ वर्षदेखि पाश्र्व गायनमा सक्रिय जीना पछिल्लो समयको ‘नाईँ नभन्नु ल २’को ‘यी आँखामा तिमी छौ’ बोलको गीतले चर्चामा आइन्।

पुरा पढ्नुहोस्

‘र्‍यापमा छाडै बोल्नुपर्छ भन्ने हुन्न, तर अहिले त्यस्तै चलिरहेको छ’

‘र्‍यापमा छाडै बोल्नुपर्छ भन्ने हुन्न, तर अहिले त्यस्तै चलिरहेको छ’

बालेन शाह १४ वर्षदेखि र्‍याप गाउन सक्रिय छन्। र्‍यापमा सामाजिक मुद्दाको उठान उनको पहिचान हो। र्‍यापरपछिको उनको परिचय हो स्ट्रक्चरल इन्जिनियर। ‘आम नेपाली बुवा’, ‘तथ्य’, ‘मार्फाको मदिरा’, ‘तिमी फूल’, ‘नेपाल हाँसेको’ लगायत १५ वटा र्‍याप रेकर्ड गराएका छन्

पुरा पढ्नुहोस्

‘टाउकेहरु एक जुट हुँदा यौन दुव्र्यवहारमा बोल्नेहरु अल्पमतमा परे’

‘टाउकेहरु एक जुट हुँदा यौन दुव्र्यवहारमा बोल्नेहरु अल्पमतमा परे’

मीटू (याैन दुर्व्यवहार) बारे केही त बोल बहिनी भन्दा उहाँहरु बोल्नु भएन । कतिले काम नपाउने डरले बोलेनन् । केही हदसम्म मैले काम नपाउनुको पछाडि यो पनि एउटा कारण हो । म बोलेँ, म पीडित भएँ । पीडित, थप पीडित भइरहेका छन् । एक समूहले बहिष्कारै गरिरहेका छन् । पीडककै हाईहाई छ ।

पुरा पढ्नुहोस्

‘बलिउडमा पुगेपछि नेपाल चिनेँ’

‘बलिउडमा पुगेपछि नेपाल चिनेँ’

६ वर्ष बलिउडमा फिल्म लेखकको अनुभव बटुलेकी सम्पदा मल्ल एक वर्षदेखि नेपालमा छिन्। भारतमा रहँदा चर्चित टिभी सिरियल, ‘यह रिस्ता क्या कहलाता है’, ‘इस्क का रङ सफेद’मा पटकथा लेखकका रुपमा काम गरिन्। उनले फिल्म ‘क्यारी अन कुत्तों’ पनि बनाइन्। उनले लेखेको नेपाली हरर फिल्म ‘कठपुतली’ प्रदर्शनको तयारीमा छ भने ‘आइएम ट्वान्टी वान’को लेखनमा व्यस्त छिन्।

पुरा पढ्नुहोस्

मेरो ब्वाइफ्रेन्ड बेरोजगार छ, बिहेको के कुरा गर्नु ?’

मेरो ब्वाइफ्रेन्ड बेरोजगार छ, बिहेको के कुरा गर्नु ?’

नायिका साम्रज्ञी राज्य लक्ष्मी शाह अभिनयभन्दा अफेयर्सका कारण चर्चामा आउँछिन्। गोप्य राख्नुपर्ने दैनिकीसमेत सामाजिक सञ्जालबाट ओपन गर्न हिच्किचाउँदिनन् उनी। पहिलो प्रेमीसँगका उस्तै तस्बिर आइरहन्थे। हालै ब्वाइफ्रेन्ड देवांश राणासँग इन्डोनेसियाली मनोरम शहर बालीमा खिचेको कामुक तस्बिर भाइरल भएपछि उनको निकै आलोचना भयो। उनी अहिले चित्त दुखाउँदै बसेकी छन्।

पुरा पढ्नुहोस्

‘ट्रेण्डको पछि लाग्नुभन्दा आफ्नै पाराको गीत गर्न मनपर्छ’

‘ट्रेण्डको पछि लाग्नुभन्दा आफ्नै पाराको गीत गर्न मनपर्छ’

हस्की स्वरका कारण छुट्टै पहिचान छ गायिका तृष्णा गुरुङको। ‘खनी हो यामु ए कान्छा’, ‘गाइने दाजै’, ‘साँझको बेला’, ‘माया पिरती’लगायतका हिट गीत गाएकी तृष्णा ब्यान्डमा पनि आबद्ध छिन्। प्रायः उनी आफैँ गीत लेख्छिन्।

पुरा पढ्नुहोस्

‘साथीलाई क्याफेमा हँसाएजस्तो सजिलो छैन स्ट्यान्डअप कमेडी’

‘साथीलाई क्याफेमा हँसाएजस्तो सजिलो छैन स्ट्यान्डअप कमेडी’

‘नेप–ग्याजम’ स्ट्यान्डअप कमेडी सोले लेखमणि त्रिताललाई सिलिब्रिटी नै बनायो। उनका ‘वीड २’ र ‘पब्जी’ भिडियोलाई १० लाख बढीले युट्युबमा हेरिसकेका छन्। युट्युबमा अपलोड भएका करिब २५ वटा कमेडी सोले उनलाई लाखौं दर्शकमाझ पु-याएको छ। एयरपोर्टमा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी सम्हाल्दै आएका त्रिताल कसरी स्ट्यान्डअप कमेडीतिर लागे ?

पुरा पढ्नुहोस्

‘विदेश भन्नु मात्र हो, न्वारन र पास्नीमा गीत गाउन बोलाउँछन्’

‘विदेश भन्नु मात्र हो, न्वारन र पास्नीमा गीत गाउन बोलाउँछन्’

तीज आउन एक महिना बाँकी छँदै रक फ्लेवरको तीज गीत गाएर चर्चामा आए गायक एवं मोडल दुर्गेश थापा। करिब तीन हजार म्युजिक भिडियो गरिसकेका र २५ वटा एल्बम सार्वजनिक भइसके पनि उनलाई ‘हामी पनि नाच्नुपर्छ बिच्चबिच्चमा’ ले धेरै स्रोता र दर्शकमाझ परिचित गरायो।

पुरा पढ्नुहोस्

‘झुक्किएर कमेडियन भइयो’

‘झुक्किएर कमेडियन भइयो’

गायक बन्न काठमाडौं छिरेका पवन खतिवडा एकाएक कमेडियनको अवतारमा देखिए। भाइन्स फ्लेवरका अन्य देशका भिडियो हेर्दा उनलाई पनि नेपालमा यो फ्लेवर जम्छ कि भन्ने लाग्यो र ट्राई मारे। उनको प्रयास खेर गएन। अहिले उनी सामाजिक सञ्जालमा खुब छाएका छन् ‘माकुरी’को उपनामले।

पुरा पढ्नुहोस्

‘द गुड डेज् आर ब्याक ’ ‘१९७४ एडी’ भनेकै हामी पाँच रहेछौँ, दर्शकले नै अरुलाई मान्नु हुन्न'

‘द गुड डेज् आर ब्याक ’ ‘१९७४ एडी’ भनेकै हामी पाँच रहेछौँ, दर्शकले नै अरुलाई मान्नु हुन्न'

संसारमै सांगीतिक ब्याण्ड टुटफुट नौलो कुरा होइन। स्थापनाको २५ औं वर्ष बित्न लाग्दा लोकप्रिय ब्याण्ड ‘१९७४ एडी’ पनि टुक्रियो। ब्याण्ड सदस्यहरु छरपष्ट भएपछि एक भएको उदाहरण कमै छन्। तर, ‘१९७४ एडी’ले यस अर्थमा इतिहास नै बनायो। सन् २००८ मा मुख्य गायक फिरोज स्याङ्देन ब्याण्ड छोडेर अमेरिका उडे।

पुरा पढ्नुहोस्

‘फोटो खिच्दिनु, जे गर्न ’नि तयार छु भन्नेहरु धेरै आए’

‘फोटो खिच्दिनु, जे गर्न ’नि तयार छु भन्नेहरु धेरै आए’

एउटा सत्य के हो भने पहिलेपहिले जो मान्छेले अरु काम गर्न सक्दैन, त्यो हिरो–हिरोइन बन्थे । उनीहरु नै सफल हुन्थे । एकदुई वर्ष इन्डस्ट्री हल्लाइदिन्थे । सिधैँ भन्नुपर्दा जो प्रोड्यूसर÷डिरेक्टरसँग सुत्न तयार हुन्थ्यो, उसैले लगातार फिल्म खेल्ने चान्स पाउँथ्यो ।

पुरा पढ्नुहोस्

‘निर्माताहरु नबुझी फिल्म क्षेत्रमा आउँछन्’

‘निर्माताहरु नबुझी फिल्म क्षेत्रमा आउँछन्’

फिल्म सम्पादक ‘एडिटर’ बनिष शाहसँग नेपाली मात्रै हैन बलिउड भनिने भारतीय फिल्म सम्पादनको अनुभव समेत छ। २५ वर्षदेखि फिल्म एडिटिङमा व्यस्त उनले मुम्बईमा अजय देवगनको ‘दिवाने’ देखि भोजपुरी फिल्मका हिरो रवि किशनलाई स्थापित गराउने फिल्मसम्म सम्पादन गरेको अनुभव छ।

पुरा पढ्नुहोस्

‘ग्रह दशा बिग्रिएछ, चोरको बात लाग्यो’

‘ग्रह दशा बिग्रिएछ, चोरको बात लाग्यो’

यो विवादले हाम्रो सोसल मिडिया कति खराब भइसकेछ, कति आउट अफ कन्ट्रोल भइसकेछ भन्ने अनुभव गरायो। व्यक्तिगत रुपमा भने मलाई कतिले सुनिरहेका रहेछन्, मेरो म्युजिकल स्टाटस के रहेछ भन्ने पनि देखियो। विवादले धेरै कुरा सिकायो।

पुरा पढ्नुहोस्

‘गीत पनि सेक्सजस्तो भयो’

‘गीत पनि सेक्सजस्तो भयो’

पछिल्लो समय संगीतमा निष्क्रिय देखिएका उनी एकसाताअघि गुठी विधेयकविरुद्ध माइतीघर मण्डलमा आयोजित विरोध कार्यक्रममा प्रहरीलाई फूल बाँडेर मिडियामा छाए।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 10
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.