•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

बिहिबार, ०४ असोज २०८०, ०६ : ४३

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
उपन्यासकार सरस्वती प्रतीक्षाको  काठमाडौं हेराई : 'काठमाडौं कागजको बाघ जस्तो'

उपन्यासकार सरस्वती प्रतीक्षाको काठमाडौं हेराई : 'काठमाडौं कागजको बाघ जस्तो'

कुनै जमाना थियो, काठमाडौं बाघ जस्तो थियो र त्यो देखेर मोफसल तर्सनु पथ्र्यो । लेखक बन्नलाई काठमाडौं नगइनहुने वा काठमाडौंका पत्र–पत्रिकामा आफ्नो रचना नछापी नहुने बाध्यता थियो । हेर्दाहेर्दै काठमाडौं चिडियाखानाको बाघजस्तो बन्यो ।

पुरा पढ्नुहोस्

‘भूकम्पले मलाई लेखक बनायो’

‘भूकम्पले मलाई लेखक बनायो’

कलकत्तामा जन्मिएका अमन श्रेष्ठ पाँच वर्षको उमेरमा सर्लाहीको हरिवन फर्किए । पढाइ त्यहीँ सुरु भयो र प्लस टु त्यहीँ पूरा गरे । बिबिएस अध्ययनसँगै रेडियो सिटी एफएममा कार्यक्रम चलाउँदै अघि बढे । एमकम अध्ययन सकेपछि उनी भविष्य खोज्दै अस्ट्रेलिया गए ।

पुरा पढ्नुहोस्

‘पुस्तक लेख्नु आविष्कार हो, निरन्तरको खोजी हो’

‘पुस्तक लेख्नु आविष्कार हो, निरन्तरको खोजी हो’

कामको व्यस्तताले गर्दा पहिलेको तुलनामा अहिले म पढाइलाई समय अलि कम दिने गरेको छु । कार्य व्यस्तताको बाबजुद अहिले पनि म एक साथ तीनवटा पुस्तक पढ्दै छु । ती पुस्तकमा कवि विप्लव प्रतीकको ‘अविजित’, रवीन्द्र कार्कीको ‘बोर्डर’ र झुम्पा लाहिरीको ‘लो ल्यान्ड’ भन्ने पुस्तक रहेका छन् ।

पुरा पढ्नुहोस्

‘मानसिक विकार फ्याँक्न पुस्तक पढ्छु’

‘मानसिक विकार फ्याँक्न पुस्तक पढ्छु’

कवि विप्लप प्रतीकले भर्खरै ‘अविजित’ उपन्यास प्रकाशन गरेर आफ्नो परिचय उपन्यासकारमा उकालेका छन् । ‘नहारेको मान्छे’ र ‘अ पर्सन किस्ड बाई मुन’ उनका प्रकाशित कविता कृति हुन् । ‘अ पर्सन किस्ड बाइ द मुन’ त अंग्रेजी, फ्रान्सेली र स्पेनी भाषामा समेत अनुवाद भइसकेको छ ।

पुरा पढ्नुहोस्

‘मोटो किताब भनेपछि तर्सिन्छु म’

‘मोटो किताब भनेपछि तर्सिन्छु म’

पुस्तकको रूपमा त हैन । तर, अहिले म एउटा पत्रिकामा छापिएको अफगानी लेखक अतिक रहिमीको उपन्यास ‘अ थाउजेन्ड रुम्स अफ ड्रिम्स एण्ड फियर’को हिन्दी अनुवाद पढिरहेको छु । अतिक रहिमी लेखकबाहेक सिनेमाका निर्देशक पनि हुन् । उनको ‘गन विद द विन्ड’ भन्ने फिल्म मलाई साह्रै मन परेको हो । निकै चर्चित सिनेमा पनि हो यो ।

पुरा पढ्नुहोस्

‘सानो छँदा ‘मुनामदन’ पढ्दा खुब रोइयो’

‘सानो छँदा ‘मुनामदन’ पढ्दा खुब रोइयो’

रंगकर्मी तथा नाटककार अषेश मल्ल पेशाले पद्य कन्या क्याम्पसका नेपाली साहित्यतर्फ सहप्राध्यपक हुन् । हालसम्म उनका २२ वटा नाट्य पुस्तक साथै ‘अद्र्धविराम’ कथा संग्रह, ‘एक्लो एकान्त’ कविता संग्रह पनि प्रकाशित भइसकेका छन् ।

पुरा पढ्नुहोस्

‘भैरव अर्याल र केशवराज पिंडालीले खुबै हँसाए’

‘भैरव अर्याल र केशवराज पिंडालीले खुबै हँसाए’

पूर्व मुख्य सचिव एवं कवि विमल कोइराला एक कुशल प्रशासक हुन् । त्यसका अतिरिक्त साहित्य क्षेत्रमा पनि उनले कलम चलाएका छन् । उनका ‘मौन शिविरबाट’, ‘निजामती सेवामा विमल कोइरालाका २७ वर्ष’ जस्ता कविता र अनुभूति गरी पाँच पुस्तक प्रकाशित छन् । विविध विधामा उनका लेख तथा अन्य रचना विभिन्न पत्रपत्रिकामा प्रकाशन हुने छन् ।

पुरा पढ्नुहोस्

लाहुरे दुःखको चिरफार ‘मेम साहेब’

लाहुरे दुःखको चिरफार ‘मेम साहेब’

आम निर्वाचन २०७४ को मत परिणाम धमाधम आउँदैछ । संविधान सभाबाट संघीय नेपालको नयाँ संविधान जारी भएपछि पहिलोपटक मतदानमार्फत जनमत प्रकट भइरहेका बेला डा. चन्द्रबहादुर गुरुङ ‘आक्राङे’ पोखरामा भन्दै थिए, ‘हाम्रो देश अझै सार्वभौमसत्ता सम्पन्न छैन ।’ यतिबेला यसोभन्दा धेरैलाई मन पर्दैन होला, उनले थपे, ‘बाध्यतावश भन्नुपर्छ, वास्तविकता यही हो ।’

पुरा पढ्नुहोस्

बाहुनी प्रेम

बाहुनी प्रेम

जब पहिलो पटक महसुस गरेँ..बतासले ल्याएको उसको प्रेमको स्पर्श..मनको सल्लेरीमा जोडजोडले बग्यो ऊ..ठीक त्यसै बेलादेखि..बा–आमाको अनुहारबाट..अस्ताएको थियो घाम..दाई भाउजूको शिरको ताज पनि..बाँसको टुप्पोझैं नुहेको थियो..र सानो भाइ मेरो अघिपछि उफ्रिदै कराउँथ्यो..‘दिदी, ऊ त अछुत हो अरे’.. मैले कहिल्यै जात, धर्म र वर्ग सोधिनँ, बरु उसले बालेको प्रेमको दियोमा अनवरत तेल थपिरहेँ आँखाले धून नसुनेजस्तो प्रेमले पनि त कहाँ सुन्दो रै’छ र जातको कुरा

पुरा पढ्नुहोस्

‘अन्तरमनबाट मात्रै लेख्छु’

‘अन्तरमनबाट मात्रै लेख्छु’

केही दिनअघि हरिमाया भेटवालको उपन्यास ‘कल्ली’ पढेँ । यो उपन्यास पढ्दा साहै्र आनन्द लाग्यो । यस उपन्यासमा सामाजिक वातावरण झल्किएको छ । यस उपन्यासमा समाजमा महिलामाथि हुने सबैखालका हिंसा समेटिएका छन् । यस उपन्यासमा महिलामाथि समाज र पुरुषको सोच कस्तो हुँदोरहेछ भन्ने छर्लङ्ग पारिएको छ । अहिले म भगवद्गीता पढ्दै छु । फुर्सदको समयमा यो पुस्तक पल्टाउने गर्छु ।

पुरा पढ्नुहोस्

‘जीवनै परिवर्तन गर्ने किताबचैँ पढिएको छैन’

‘जीवनै परिवर्तन गर्ने किताबचैँ पढिएको छैन’

पाँच वटा आख्यान प्रकाशन गरिसकेका राजेन्द्र पराजुली एउटा स्थापित साहित्यिक अनुहार हुन् । विकल्प यात्रा, जाडोमा भोक, सपनामा माक्र्स र शुक्रराज शास्त्रीको चस्मा कथा संग्रह तथा अनायिका उपन्यास र भ्रष्ट संवेदना कविता संग्रह उनको खातामा छन् । पराजुलीसँग शुक्रवारले गरेको पठन संवाद ।

पुरा पढ्नुहोस्

नयाँ किताब

नयाँ किताब

नेपाली नियात्रा–साहित्यको बहुमूल्य हिराका रुपमा लिइने ‘बेलाइततिर बरालिँदा’मा बेलायत यात्राका रोचक र घोचक अनुभूति समेटिएका छन् । पढ्ने पाठकले आफैँ यात्रा गरेको अनुभव गर्ने यी निबन्ध विदेश र देशको गज्जबको तुलना गर्न सक्षम छ । २०२६ सालको मदन पुरस्कार प्राप्त यति पुरानो पुस्तक नयाँ कलेबरमा बजारमा आएको छ ।

पुरा पढ्नुहोस्

५७ मा सेक्सः सहबास कि सकस

५७ मा सेक्सः सहबास कि सकस

२५ असोजको राति बाग्लुङ, गलकोट नगरपालिका वडा नम्बर ५ लाम्पाटाकी ३५ वर्षीया महिलाको हत्या भयो । महिला हत्या आरोपमा प्रहरीले ५७ वर्षीय खिमबहादुर निउरे र ३५ वर्षीया निशा रेग्मीलाई पक्राउ गरेको छ । तन्नामा पोको पारिएको अवस्थामा दरमखोलामा भेटिएको शव अनुसन्धानमा यो पनि खुल्यो कि, रातभर मदिरा पिएर सामुहिक यौनकार्य गर्न नमानेका कारण ती महिलाको हत्या भयो ।

पुरा पढ्नुहोस्

न्युयोर्कः मुस्कान हराएका मानिसको सहर

न्युयोर्कः मुस्कान हराएका मानिसको सहर

विश्वको सांस्कृतिक, आर्थिक र सञ्चारको राजधानी हो, न्युयोर्क सहर ! अन्तर्राष्ट्रिय कूटनीतिको महत्वपूर्ण केन्द्र पनि हो न्युयोर्क सहर ! न्युयोर्क अमेरिकाकै अत्यन्त बाक्लो जनघनत्व भएको प्रमुख सहर हो । यहाँ जताततै भीड सल्बलाइरहेको देखिनु यहाँका मानिसहरुलाई सामान्य हुँदो हो, तर नवआगन्तुक भने भीडमा अलमलमा परेका भेटिन्छन् ।

पुरा पढ्नुहोस्

दुई कविता

दुई कविता

एक हुल अधिकारविहीन महिलाहरुले..पुरुषसत्ता र सरकारविरुद्ध नाराजुलुस गरे..बालुवाटार, संसद्भवन, महिला मन्त्रालय घेरे, राष्ट्रपति कार्यालय पुगे, विज्ञप्ति निकाले, चक्काजाम गरे, थाल र नाङ्लो ठटाए, सरकारलाई दुत्कारे ।

पुरा पढ्नुहोस्

चर्चित जेनकथा

चर्चित जेनकथा

आश्रमको नियम बडो कठोर थियो । पूर्णतः मौन पालना गर्नु जरुरी थियो । त्यहाँका प्रमुख गुरु मात्र बोल्न पाउँथे । उनी पनि लगभग नबोल्नेमै पर्थे । त्यहाँ एक जना शिष्यले वर्षमा एक पटक दुई वटा मात्र शब्द बोल्ने अनुमति पाउँथ्यो ।

पुरा पढ्नुहोस्

नयाँ किताब

नयाँ किताब

प्रेमलाई विविध तरिकाले परिभाषित गर्ने प्रयास गरिएको यो उपन्यास प्रेमका विषयमा पढ्ने र पढाइने कलेजका बारेमा हो । हुन त प्रेम बिना यो संसारमा केही पनि छैन र पनि प्रेमका बारेमा गम्भीर हुने ठाउँ छैन । कलेजमा पनि यो पढाइँदैन । प्रेमबाहेक सबै विषयमा कलेजमा पढाइन्छन् ।

पुरा पढ्नुहोस्

मायाः फ्रेस सेकुवा कि खै लागेको झिर ?

मायाः फ्रेस सेकुवा कि खै लागेको झिर ?

‘कति एंग्रिन्न सक्छेस्, तेरो रिस त कुकुरमा १२ सिठ्ठी लगाएर गलाउनु पर्ने ?’ सातपटक फोन गर्दा पनि नउठाएपछि रोशनले सुष्मालाई च्याटमा पठाएको सन्देश । फेसबुकको म्यासेन्जर, भाइबर, इमोमा पनि अनलाइन देखिँदासमेत सुष्माले रोशनलाई कुनै प्रतिक्रिया नदिएको १४ घण्टा बित्यो ।

पुरा पढ्नुहोस्

दुखियाका पक्षमा लेख्न सकूँ

दुखियाका पक्षमा लेख्न सकूँ

म्यान बुकर पुरस्कारका अध्यक्ष तथा पुरस्कारका निर्णायक अनि आलोचक र समीक्षक सबैलाई म धन्यवाद दिन्छु । म पुस्तक विक्रेतालाई पनि धन्यवाद दिन्छु, जसले मज्जैले मेरो पुस्तक बेचे । मलाई अचम्मै गरी उदेक किन लाग्थ्यो भने मैले लेखेका अन्य तीन पुस्तकमध्ये अधिकांश पुस्तक किनेर मैलेजस्तै बुझ्ने गरी पढ्नेहरु पनि रहेछन् !

पुरा पढ्नुहोस्

मास्टरको मनोवाद

मास्टरको मनोवाद

मास्टर आज तनाबमा छ । संधै ऊ कलेजको गेटबाट छिर्नासाथ कलेजका सञ्चालकलाई नमस्ते गथ्र्यो । सञ्चालकले मुस्कानका साथ नमस्ते फर्काउँथ्यो । तर आज अचम्म भयो । सञ्चालकले फिका नमस्ते फर्कायो, मुस्कान बिनाको । उसको दिमागमा नानाथरी कुरा खेल्न थाले । छोराको स्कूलको बिल सम्झ्यो, घरबेटीलाई दिनुपर्ने भाडा सम्झ्यो

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 11
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.