•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, २२ माघ २०७९, ०७ : ११

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
एकोहोरो माया कहिले सम्म ?

एकोहोरो माया कहिले सम्म ?

न त हाम्रो प्रेम नै हो न त ब्रेक अप नै। म सबैसँग मनमा लागेको कुरा फ्याङफुङ बोल्ने मान्छे ऊसँग पनि बोलेँ ऊ पनि उस्तै थियो।

पुरा पढ्नुहोस्

गर्मीमा पहिलो यौनउत्कर्ष

गर्मीमा पहिलो यौनउत्कर्ष

कुमार–कुमारीत्व तोडिने कुरा बिहान, दिउँसो, साँझ तथा रातिको समयमा मात्रै नभई ऋतु र मौसमले पनि प्रभाव पर्छ। वसन्त ऋतु, शरद ऋतु, वर्षा ऋतु र जाडो यामले कुमार–कुमारीत्व तोड्ने कुरामा प्रभाव परेको हुन्छ।

पुरा पढ्नुहोस्

मुटुरोग विशेषज्ञ रेग्मीको फिटनेश सूत्र

मुटुरोग विशेषज्ञ रेग्मीको फिटनेश सूत्र

२ वर्ष चिकित्सकका रुपमा सेवा गरिसकेका उनमा जवान ठिटोभन्दा कुनै कमी छैन, ऊर्जा। सधैँ टिपटप देखिने डा. रेग्मी वीर अस्पतालस्थित मुटुरोग विभागका पूर्व विभागीय प्रमुखसमेत हुन्।

पुरा पढ्नुहोस्

सुन्दर फूलको बैगुनी एलर्जी

सुन्दर फूलको बैगुनी एलर्जी

चिकित्सकका अनुसार फूलको परागकणको एलर्जीका कारण आँखा रातो भएर दुख्ने, बिझाउने, पोल्ने, चिप्रा लाग्ने, चिलाउनेजस्ता लक्षण देखिन्छन्। समस्या बढ्दै गए भाइरसको संक्रमण भई आँखा रातो भएर पाक्न सक्छ, जसलाई इन्फेक्टिभ भनिन्छ।

पुरा पढ्नुहोस्

पहिलो यौन उत्सव

पहिलो यौन उत्सव

यौन जोडीबीचको सहमतिमा हुने पहिलोपटकको यौन सम्पर्कलाई यौन जोडीले यौन उत्सवका रुपमा लिनु स्वाभाविकै हो। पहिलोपटक यौन सम्पर्क गरी कुमार–कुमारीत्व तोडिँदाको क्षण व्यक्तिको जीवनभर सम्झना हुन्छ।

पुरा पढ्नुहोस्

मेरो बर्बादीको कहानी !

मेरो बर्बादीको कहानी !

सम्बन्ध राम्रै चलिराको थियो तर अचानक एकदिन उनले ‘अबदेखि म तिमीसँग रिलेसनमा बस्दिनँ, तिम्लाई छोड्नु मेरो बाध्यता हो, यस्तै यस्तै’ भनेर म्यासेज पठाइन्।

पुरा पढ्नुहोस्

विश्वप्रकाशको फिटनेस: काँधमा छोरा बोकेर दौडने नेता

विश्वप्रकाशको फिटनेस: काँधमा छोरा बोकेर दौडने नेता

स्वास्थ्य, सम्बन्ध, सम्पत्ति, सार्वजनिक प्रतिष्ठा गरी चारवटा ‘स’ शर्माको जीवनका मूल मन्त्र हुन्। यी चारवटा ‘स’ लाई ख्याल गरेर आफूले जीवनशैली अपनाउने गरेको शर्मा बताउँछन्।

पुरा पढ्नुहोस्

हाेलीमा रङकाे जाेखिम

हाेलीमा रङकाे जाेखिम

रङको कारण एलर्जी हुँदा छाला चिलाउने, पोल्नेजस्ता समस्या हुनुका साथै छाला फुस्रो तथा रातो हुने, चहर्याउने, छालामा मसिना बिमिरा आउने, डाबर देखिने, घाउ हुने जोखिम हुनसक्नेतर्फ छालारोग विशेषज्ञ सजग गराउँछन्।

पुरा पढ्नुहोस्

लोग्ने छोडौँ माया लाग्छ, नछोडौँ...

लोग्ने छोडौँ माया लाग्छ, नछोडौँ...

तपाईंहरुको मूल्यवान् समय खेर नफालूँ भनेर मेरो समस्यालाई छोटकरीमा लेख्ने प्रयास गरेकी छु। मेरो बिहे भएको एक वर्ष भयो तर सोचेकोजस्तो कहिल्यै पनि भएन। सधैँ घरझगडा भइरह्यो, हामी श्रीमान्–श्रीमतीबीच।

पुरा पढ्नुहोस्

कुमार–कुमारीत्व तोडिँदाको क्षण

कुमार–कुमारीत्व तोडिँदाको क्षण

कतिपय यौन जोडीले त पछिल्लो यौन जोडीसँग यौन सम्पर्क गर्दासमेत पहिलोपटक यौन सम्पर्क गरेको यौन जोडीसँगको कल्पना गर्छन्।

पुरा पढ्नुहोस्

टिपटप ज्यान: श्वेताको फिटनेस टेक्निक

टिपटप ज्यान: श्वेताको फिटनेस टेक्निक

श्वेता बिहान उठ्दा साढे छ बजिसकेको हुन्छ। उठ्नासाथ एक गिलास मनतातो पानी पिउन छुटाउँदिनन्। त्यसपछि एक कप मीठो चिया पिउँछिन्। कुनै दिन ब्ल्याक टी पिउँछिन् भने कुनै दिन मिल्क टी। उनलाई चिनी हालेको मीठो चिया पिउनु पर्छ।

पुरा पढ्नुहोस्

संक्रमित मासुले ज्यान जोखिममा

संक्रमित मासुले ज्यान जोखिममा

राम्रोसँग नपाकेको मासुलगायतका खाद्यपदार्थ खानाने व्यक्तिमा ‘सालमोनेला’ ब्याक्टेरिया सरी संक्रमणको जोखिम हुन्छ। संक्रमित मासु खाँदा यस्तो जोखिम हुन्छ। ज्वरो आउने, रगत मिसिएको पखाला लाग्ने, पेट दुख्ने, बान्ता हुनेजस्ता यसका लक्षण देखिन्छन्।

पुरा पढ्नुहोस्

धरापमा माया

धरापमा माया

पहिला म एक्लै थिएँ दिन राम्रोसँग बितेका थिए तर फेसबुकमा एउता केटाको रिक्वेस्ट आयो २ महिनामा एसेप्ट गरेँ। साथी भएपछि कुराकानी भेटघाट हुन थाल्यो। उसले गौशालामा मलाई भेट्न बोलायो अनि म भेट्न गएँ।

पुरा पढ्नुहोस्

महिलाको स्खलन आनन्दानुभूति

महिलाको स्खलन आनन्दानुभूति

शरीरमा पर्याप्त अक्सिजनको मात्रा पुग्नाले रक्त प्रवाहमा सहजता ल्याउँछ। रक्त प्रवाह सहज भएको अवस्थामा मस्तिष्कको यौन केन्द्र र जनेन्द्रियलाई सक्रिय बनाउँछ।

पुरा पढ्नुहोस्

डिआइजीको फिटनेस सूत्र: दैनिक दुई घण्टा व्यायाम गर्ने डिआइजी

डिआइजीको फिटनेस सूत्र: दैनिक दुई घण्टा व्यायाम गर्ने डिआइजी

हाल महानगरीय प्रहरी कार्यालय रानिपोखरीको प्रमुखका रुपमा सेवारत पोखरेलले करिब आधा दर्जन प्रहरी कार्याल प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।

पुरा पढ्नुहोस्

अनुहार चम्काउन इन्जेक्सन

अनुहार चम्काउन इन्जेक्सन

छाला सुख्खा हुनबाट बचाउन र छालामा चमकता ल्याउनका लागि आजकाल ‘इन्जेक्टिङ मोश्चर’ विधिको प्रयोग बढ्न थालेको छ।

पुरा पढ्नुहोस्

विछोडको व्यवस्थापन

विछोडको व्यवस्थापन

वास्तविक प्रेममा विच्छेद हुने सम्भावना अत्यन्तै कम हुन्छ। यौन जोडीबीचको सम्बन्ध वास्तविक तथा साँचो मायाको गहिराइमा नपुगेको अवस्थामा ट्रयाजेडी पर्न सक्छ। छोटो समयमै झांगिएको यौन जोडी बीचको प्रेम वास्तविक रुपमा सच्चा प्रेमको रुपमा विकास नहुनाले सम्बन्ध विच्छेदको जोखिम हुने चिकित्सकहरुको भनाइ छ।

पुरा पढ्नुहोस्

‘देखेर हुँदैन, लेखेको भएरै छाड्छ’

‘देखेर हुँदैन, लेखेको भएरै छाड्छ’

हप्ता दिनदेखि सबैलाई ‘भ्यालेन्टाइन्स डे’ लाग्या छ। सोसल मिडियामा जताततै ‘भ्यालेन्टाइन्स डे’सम्बन्धी लेखेको देख्दा हामीजस्तो मायामा धोका खाएर बसेका मान्छेलाई रिस उठेर आउने भन्या !

पुरा पढ्नुहोस्

यौनको पहिलो खुड्किलो

यौनको पहिलो खुड्किलो

संसारभर मनाइने विभिन्न किसिमका दिवसमध्ये एक हो, प्रणय दिवस। यौन जोडीका रुपमा नजिकिने तथा माया पिरती साटासाट गर्ने व्यक्तिका लागि यो दिवस उत्सवमय पर्व हो।

पुरा पढ्नुहोस्

पहिलो स्खलन अविस्मरणीय

पहिलो स्खलन अविस्मरणीय

जनेन्द्रिय र यौनका विषयमा त झन् लाज र डरका कारणले आफूलाई खुलस्त गर्न असहजता उत्पन्न हुन्छ। मानसिकरुपमा पनि स्वप्न स्खलनको बारेमा अभिभावकलाई भन्न मुस्किल पर्छ। त्यति मात्रै हैन। धार्मिक तथा सामाजिक कारण पनि यो विषयमा नखुल्ने अवस्था छ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 18
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.