कुमार–कुमारीत्व तोडिने कुरा बिहान, दिउँसो, साँझ तथा रातिको समयमा मात्रै नभई ऋतु र मौसमले पनि प्रभाव पर्छ। वसन्त ऋतु, शरद ऋतु, वर्षा ऋतु र जाडो यामले कुमार–कुमारीत्व तोड्ने कुरामा प्रभाव परेको हुन्छ।
२ वर्ष चिकित्सकका रुपमा सेवा गरिसकेका उनमा जवान ठिटोभन्दा कुनै कमी छैन, ऊर्जा। सधैँ टिपटप देखिने डा. रेग्मी वीर अस्पतालस्थित मुटुरोग विभागका पूर्व विभागीय प्रमुखसमेत हुन्।
चिकित्सकका अनुसार फूलको परागकणको एलर्जीका कारण आँखा रातो भएर दुख्ने, बिझाउने, पोल्ने, चिप्रा लाग्ने, चिलाउनेजस्ता लक्षण देखिन्छन्। समस्या बढ्दै गए भाइरसको संक्रमण भई आँखा रातो भएर पाक्न सक्छ, जसलाई इन्फेक्टिभ भनिन्छ।
स्वास्थ्य, सम्बन्ध, सम्पत्ति, सार्वजनिक प्रतिष्ठा गरी चारवटा ‘स’ शर्माको जीवनका मूल मन्त्र हुन्। यी चारवटा ‘स’ लाई ख्याल गरेर आफूले जीवनशैली अपनाउने गरेको शर्मा बताउँछन्।
रङको कारण एलर्जी हुँदा छाला चिलाउने, पोल्नेजस्ता समस्या हुनुका साथै छाला फुस्रो तथा रातो हुने, चहर्याउने, छालामा मसिना बिमिरा आउने, डाबर देखिने, घाउ हुने जोखिम हुनसक्नेतर्फ छालारोग विशेषज्ञ सजग गराउँछन्।
तपाईंहरुको मूल्यवान् समय खेर नफालूँ भनेर मेरो समस्यालाई छोटकरीमा लेख्ने प्रयास गरेकी छु। मेरो बिहे भएको एक वर्ष भयो तर सोचेकोजस्तो कहिल्यै पनि भएन। सधैँ घरझगडा भइरह्यो, हामी श्रीमान्–श्रीमतीबीच।
श्वेता बिहान उठ्दा साढे छ बजिसकेको हुन्छ। उठ्नासाथ एक गिलास मनतातो पानी पिउन छुटाउँदिनन्। त्यसपछि एक कप मीठो चिया पिउँछिन्। कुनै दिन ब्ल्याक टी पिउँछिन् भने कुनै दिन मिल्क टी। उनलाई चिनी हालेको मीठो चिया पिउनु पर्छ।
पहिला म एक्लै थिएँ दिन राम्रोसँग बितेका थिए तर फेसबुकमा एउता केटाको रिक्वेस्ट आयो २ महिनामा एसेप्ट गरेँ। साथी भएपछि कुराकानी भेटघाट हुन थाल्यो। उसले गौशालामा मलाई भेट्न बोलायो अनि म भेट्न गएँ।
शरीरमा पर्याप्त अक्सिजनको मात्रा पुग्नाले रक्त प्रवाहमा सहजता ल्याउँछ। रक्त प्रवाह सहज भएको अवस्थामा मस्तिष्कको यौन केन्द्र र जनेन्द्रियलाई सक्रिय बनाउँछ।
वास्तविक प्रेममा विच्छेद हुने सम्भावना अत्यन्तै कम हुन्छ। यौन जोडीबीचको सम्बन्ध वास्तविक तथा साँचो मायाको गहिराइमा नपुगेको अवस्थामा ट्रयाजेडी पर्न सक्छ। छोटो समयमै झांगिएको यौन जोडी बीचको प्रेम वास्तविक रुपमा सच्चा प्रेमको रुपमा विकास नहुनाले सम्बन्ध विच्छेदको जोखिम हुने चिकित्सकहरुको भनाइ छ।
संसारभर मनाइने विभिन्न किसिमका दिवसमध्ये एक हो, प्रणय दिवस। यौन जोडीका रुपमा नजिकिने तथा माया पिरती साटासाट गर्ने व्यक्तिका लागि यो दिवस उत्सवमय पर्व हो।
जनेन्द्रिय र यौनका विषयमा त झन् लाज र डरका कारणले आफूलाई खुलस्त गर्न असहजता उत्पन्न हुन्छ। मानसिकरुपमा पनि स्वप्न स्खलनको बारेमा अभिभावकलाई भन्न मुस्किल पर्छ। त्यति मात्रै हैन। धार्मिक तथा सामाजिक कारण पनि यो विषयमा नखुल्ने अवस्था छ।