चुम्बक चिकित्सा शारीरिक व्यायाम गर्ने विभिन्न उपायमध्ये एक भरपर्दो तथा सरल र सहज व्यायाममा पर्छ। चुम्बक चिकित्सालाई शारीरिक स्फूर्ति ल्याउने व्यायाम चिकित्साअन्तर्गत लिइन्छ।
महिलाका स्तन सौन्दर्यका दृष्टिले महत्वपूर्ण मानिन्छन्। मिलेको स्तनको आकार नहुँदा महिलामा दैनिकीमा असर पर्नुका साथै तनाव उत्पन्न हुनसक्ने देखिएको चिकित्सक बताउँछन्। स्तन ठूलो हुँदा ढाड दुख्ने, हिँडडुलमा असहजता आउने जस्ता समस्या हुन्छन्। सानो आकारका स्तन भएमा महिलामा तनाव उत्पन्न हुनसक्छ।
ऊसँग रिलेसनमा बसेको करिब करिब आठ महिना जति भएको छ। सुरुमा उसैले मलाइ प्रपोज गरेकी थिई। सम्बन्ध ठीकै थियो तर हिजोआज साना–साना कुरामा पनि झगडा मात्र गर्न खोज्छे। म केकी अधिकारीको ठूलो फ्यान हुँ।
यौन सम्पर्कको अभाव तथा अतृप्तिमा व्यक्तिमा बेचैनी तथा विरक्तिका कारण व्यक्ति निरास हुन पुग्छ। ‘विरक्ति र बेचैन’ को अवस्थालाई ‘क्याबिन ज्वरो’ भनिन्छ। यौन सम्पर्क गर्न नपाएको अवस्थामा व्यक्तिमा यस्तो समस्या उत्पन्न हुन सक्छ।
लाइट थेरापी चिकित्सकीय उपचारका रुपमा प्रयोग हुने क्रम बढ्दो छ। विशेषगरी यो विधि फिजियो थेरापी, आयुर्वेद चिकित्सा तथा प्राकृतिक चिकित्सा पद्धतिमा शरीर फिट एण्ड फाइन राख्नका लागि प्रयोग हुने विभिन्न विधिमध्ये एक हो।
म २६ वर्षको अविवाहित पुरुष हुँ। मेरो एकजना प्रेमिका छ। कहिलेकाहीँ कोठामा भेटिन्छ। यसरी ऊ कोठामा आउँदा कोठा भित्र छिर्न पाको हुँदैन चुकुल लगाउन पनि बेर हुन्छ।
व्यक्ति फिट रहने विभिन्न उपायमध्ये एक हो, ‘ट्यापिङ थेरापी’। ‘ट्यापिङ’ का पनि विभिन्न प्रकार हुन्छन्। शरीर फिट हुन मात्रै नभई हाडर्जोर्नी तथा मांशपेशीको दुखाईलगायतको अवस्थामा यो थेरापी गर्न सकिन्छ।
यौनिक जीवनका लागि जाडो मौसम उत्तम हो। जाडो मौसममा यौन जोडीले एक–अर्कामा आकर्षण गर्ने प्रवृत्ति उच्च हुन्छ। सामान्यतः यौनका मामलामा महिलाको भूमिका निष्क्रिय हुने भएकाले उनलाई मौसमले ठूलो प्रभाव नपार्ने भए पनि तुलनात्मक रुपमा जाडोमा कामोत्तेजना बढी हुनु स्वाभाविकै हो।
घरबाट निस्किँदा आमाले भन्नुहुन्छ भरे घर छिटो आउनु समय खराब छ, समय खराब छ कसरी ? यही समय भन्ने शब्दले मेरी आमालाई तर्साएको छ। समय खराब छ रे। किन यो समाज खराब भयो ?
चिसोका कारण छालाको एलर्जी हुन्छ। जाडो मौसममा छाला चिलाउने, फुस्रो तथा खस्रो हुने, एलर्जी, बालबालिकाको गाला फुट्ने, कपाल, नाकको खोँच, आंँखिभौंको बीच भागमा बढी चायापोतो पर्ने, कत्ला निस्कने, नङमा असर हुनेजस्ता समस्या हुन्छन्।
शरीरलाई व्यायाम तथा विभिन्न किसिमका योगाभ्यास नगरी सुविधा दिँदा शरीरमा व्यायामको कमी भई अनावश्यक रुपमा बोसोको मात्रा बढ्न जान्छ। यस्तै व्यायामको अभावमा बोसोको मात्रा बढ्ने क्रममा विशेषगरी महिलाको कम्मरको तल्लो भागको दायाँबायाँ बोसोको मात्रा बढी हुँदा लुँदो झुण्डिन्छ।
‘एपेन्डिक्स’ नफुटेको अवस्थामा उपचार गर्दा बिरामीको मृत्युको जोखिम एक प्रतिशतभन्दा कम हुन्छ, भने फुटेर जटिलता आएको खण्डमा शल्यक्रिया गरेर उपचार गरिँदासमेत मृत्युको जोखिम १५ देखि २० प्रतिशत हुन्छ।
यौन जोडीका लागि जाडो मौसम उत्तम मानिन्छ। नेपाली समाजमा जाडोबाट बच्ने तीन उपाय अपनाउन सकिने कथनै छ। जाडोबाट बच्ने राम्रो उपाय न्यानो कपडा। दोस्रोमा आगो ताप्ने, हिटर बाल्ने तथा वातावरणकुलिन न्यानो कोठामा बसेर जाडोबाट बच्न सकिन्छ। जाडोबाट बच्ने तेस्रो विकल्प हो, यौन जोडीबीचको यौन सम्पर्क।
हाई, म निक्कै मोटी काठमाडौँबासी केटी हुँ। म बच्चैदेखि मोटी थिएँ। मेरो मोटोपन र केटाकै जस्तो डाङडुङ गरिहाल्ने बानी भएकाले कसैले पनि मलाई जिस्क्याउने प्रयास गरेनन्।
डिप्रेसन र मेनियाका लक्षण ठ्याक्कै उल्टा हुन्छन्। डिप्रेसनको चरणमा कम बोल्ने व्यक्ति मेनियाको चरणमा पुग्दा धेरै बोल्न थाल्छ। डिप्रेसनको चरणमा रहँदा दिक्क मान्ने व्यक्ति अनावश्यकरुपमा खुसी हुन थाल्छ। डिँडडुलै गर्न नसक्ने व्यक्ति अनावश्यकरुपमा जथाभावी हिँड्न थाल्छ।