•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शनिबार, २१ माघ २०७९, ०८ : ३७

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
यौन शक्तिको शर्त

यौन शक्तिको शर्त

यौन नै प्रेमको सुरुवाती बिन्दु हो। तर कतिपय अवस्थामा व्यक्तिले नै यसमा अवरोध पु-याउँछन्। व्यक्ति यौनानन्दमा रमाउँछन्। व्यवहारमा भने व्यक्तिको यौनप्रतिको सोच शत्रुतापूर्णसमेत हुनसक्छ।

पुरा पढ्नुहोस्

सुत्केरीपछिको फिटनेस

सुत्केरीपछिको फिटनेस

गर्भवती भएको अवस्थामा भ्रुणको विकाससँगै विशेषगरी पेटको तल्लो भागको मांशपेशी कोमल हुँदै जान्छ। भ्रुणको वृद्धिसँगै भ्रुणको विकासका लागि पेटको आयतन बढ्दै जान्छ। पाठेघर फैलावट हुने क्रममा पेटका भित्री–बाहिरी मांशपेशी तथा छाला चम्किलो र कोमल लचिलो र कोमल हुँदै जान्छन्। मांशपेशी तन्कँदै जान्छन्।

पुरा पढ्नुहोस्

कलेजमा फस्टाएको प्रेम

कलेजमा फस्टाएको प्रेम

कलेज नजिकै कोठा छ मेरो। कोठा छेउको बाटो हुँदै विद्यार्थीहरु आउने–जाने गर्छन्। यही आउने–जाने क्रममा एउटी केटीमा आँखा अडिइरहन्थ्यो। कुन बेला ऊ मेरो आँखाको बाटो हुँदै हृदयमा अडिई थाहै भएन।

पुरा पढ्नुहोस्

ज्यानै लिने निमोनिया

ज्यानै लिने निमोनिया

निमोनियाले बर्सेनि कैयौँ व्यक्तिको ज्यान लिए पनि र सरुवा रोगमध्येको जोखिमपूर्ण रोगका रुपमा लिइए पनि सर्वसाधारणको हेलचेक्र्याइँ जारी छ।

पुरा पढ्नुहोस्

घाँटीको क्लिनिकल योगाभ्यास

घाँटीको क्लिनिकल योगाभ्यास

शरीरको सबैभन्दा माथिल्लो भाग शिर अर्थात् टाउको अड्याउने भाग घाँटी हो। सानो आकारको घाँटीले टाउको अड्याउनका लागि यो भाग लचिलो तथा मजबुत हुन आवश्यक छ।

पुरा पढ्नुहोस्

कामोत्तेजनाको बिन्दु

कामोत्तेजनाको बिन्दु

यौनप्रतिको दृष्टिकोण पुस्तौँपुस्ता एकै किसिमको हुन्छ भन्ने छैन। समयको परिवर्तनसँगै एक पुस्ताको दृष्टिकोण अर्को पुस्तामा पुग्दा परिवर्तन हुनु स्वभाविकै हो। यसको अर्थ हाम्रा पुर्खाले लिएको यौनको दृष्टिकोण आज मिल्छ भन्ने हुन्न।

पुरा पढ्नुहोस्

उसलाई नसोची रहनै सक्तिनँ

उसलाई नसोची रहनै सक्तिनँ

एउटासँग प्रेम सम्बन्ध हुँदाहुँदै अर्कै केटासँग लाग्ने केटी कस्ता हुन् ? जबकि पुरानै प्रेमीले उसलाई अति माया गर्छ। जहाँ भन्यो त्यहीँ पुग्छ। त्यो पनि भनेको समयमा।

पुरा पढ्नुहोस्

विन्टर डाइरियाको जोखिम

विन्टर डाइरियाको जोखिम

बालबालिकालाई गर्मीमा मात्रै हैन जाडो मौसममा समेत झाडा पखालाको समस्या हुन सक्छ। जाडो मौसममा भाइरसका कारण झाडापखालाले समस्या हुने भएकाले यसमा सचेत हुन आवश्यक छ। सचेतना नअपनाउने हो भने झाडापखालाले ज्यानै लिने जोखिम हुन्छ।

पुरा पढ्नुहोस्

स्तन घटाउने एक्सरसाइज

स्तन घटाउने एक्सरसाइज

स्त्रीलाई प्रकृतिको सुन्दरताको प्रतीकको रुपमा लिइन्छ। महिलालाई सुन्दरता बढाउन सहयोग पु-याउने विभिन्न अंगमध्ये स्तन पनि एक हो। मिलेको आकारको स्तनले महिलाको सुन्दरतालाई बढावा दिन्छ।

पुरा पढ्नुहोस्

कस्तो पाखण्ड हो ?

कस्तो पाखण्ड हो ?

पाँच वर्षको प्रेम सम्बन्ध छुटेको पनि तीन वर्ष भइसकेको थियो। तीन वर्षसम्म कसैसँग रिलेसनसिपमा बसिनँ। धेरै जना मान्छेले रिक्वेस्ट गरे, अहँ मलाई फेरि मन दुखाउनु थिएन। त्यसैले कसैसँग सम्बन्ध गाँसिनँ।

पुरा पढ्नुहोस्

मर्निङ वाकको फाइदा

मर्निङ वाकको फाइदा

नियमित एकै समयमा मर्निङवाक गर्ने बानी बसाल्नु उचित हुन्छ। यसका लागि नियमित एकै समयमा उठ्ने बानी बसाल्नुपर्छ। मोबाइल तथा घडीमा आलाराम लगाउन सकिन्छ।

पुरा पढ्नुहोस्

पिनासको विनाश

पिनासको विनाश

पिनासलाई हेल्चेक्र्याइँ गर्दा त्यसले जटिलता निम्त्याउन सक्छ। पिनासको समयमै उपचार नगर्दा टाउको, मस्तिष्क, आँखा लगायतका अंगमा नकारात्मक असर गर्न सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। समस्या बढ्दै जाँदा टाउकोको अगाडिको भागमा दुख्ने मात्रै हैन श्वास फेर्न अप्ठेरो हुनेदेखि लिएर संक्रमणको जोखिम हुन सक्छ।

पुरा पढ्नुहोस्

अत्यधिक आत्मियता सम्बन्ध टुट्ने कारण

अत्यधिक आत्मियता सम्बन्ध टुट्ने कारण

दुई वर्ष पहिले १४ कात्तिकमा तिम्रो र मेरो भेट भएको थियोे। सम्मानस्वरुप मिठो सम्झना गर्न चाहन्छु।

पुरा पढ्नुहोस्

मसाज गर्ने टेक्निक

मसाज गर्ने टेक्निक

शरीर चलायमान तथा लचिलो बनाउने विभिन्न व्यायाममध्ये एक उपाय हो, मसाज। मसाज आफैँले आफैँलाई गर्न सकिने भए पनि एक व्यक्तिले अर्कोव्यक्तिलाई गरिदिनु प्रभावकारी हुन्छ।

पुरा पढ्नुहोस्

सुत्केरीमा पुरुषको भद्रता

सुत्केरीमा पुरुषको भद्रता

स्तनपान जैविक प्रक्रिया हो। नवजात शिशुका बारेमा पुरुषलाई शिक्षाको आवश्यकता हुन्छ। ‘नवजात शिशु शिक्षा’ले पुरुषको विचार, व्यवहार, मनोवृत्तिमा फरकता ल्याउन मद्दत गर्छ। महिलाको स्तन नितान्त आमा र नवजात शिशुको अधिकारको विषय हो।

पुरा पढ्नुहोस्

धर्मको बन्धन

धर्मको बन्धन

म २२ वर्षको भएँ। म रिलेसनसिपमा बसेको पाँच वर्षभन्दा बढी भयो। हामी एकअर्कालाई एकदमै प्रेम गर्छाैँ तर बाधा भइदियो हाम्रो धर्म। मेरो परिवार हिन्दू हो। उसको परिवार मुस्लिम।

पुरा पढ्नुहोस्

यौन र स्तनको सम्बन्ध

यौन र स्तनको सम्बन्ध

आमाले शिशुको पोषणका लागि स्तनपान गराउँछिन्। स्तनपानले शारीरिक, शरीरजन्य, भावनाजन्य, सामाजिक, मनोवैज्ञानिक, यौनजन्य र इन्द्रियजन्य अनुभवहरु सँगसँगै सचेतना जगाउँछ। त्यति मात्रै हैन स्तनले यौन उत्तेजना, यौन क्रिडा तथा यौन क्रियाकलाप गर्न महत्वपूर्ण भूमिका खेल्छ।

पुरा पढ्नुहोस्

मेरो औकात छैन

मेरो औकात छैन

आज तिम्रो जन्मदिन। जन्मदिनको शुभकामना छ। तिमी सधैँ हाँसीखुसी रहनु। हुन त तिमीलाई शुभकामना दिनेको भिड होला। त्यही भिडमा हराएको मान्छे हुँ म। मभन्दा त्यो इन्डियन आर्मी तिम्रालागि ठीक छ किनभने तिमीलाई खुसी राख्ने मेरो औकात छैन।

पुरा पढ्नुहोस्

महिलाले व्यायाम गर्न नहुने तीन अवस्था

महिलाले व्यायाम गर्न नहुने तीन अवस्था

महिलाका लागि व्यायाम शारीरिक तथा मानसिक स्वस्थ मात्रै हैन सौन्दर्यतासँग पनि जोडिएको हुन्छ । नियमित व्यायाम गर्नाले शारीरिक तथा मानसिकरुपमा स्वस्थ हुन सकिन्छ नै सुन्दरतामा समेत निखार आउँछ।

पुरा पढ्नुहोस्

पर्वमा सताउने रोग

पर्वमा सताउने रोग

चाडपर्व, धर्म, संस्कृति राजनैतिक अवस्थाजस्ता कारणले व्यक्तिको मनलाई प्रभाव पारेको हुन्छ। कतिपय यस्ता किसिमका मानसिक समस्या हुन्छन्, जसलाई चाडपर्वले प्रभाव पारेको हुन्छ। चाडपर्वमा बढी सताउने मानसिक समस्या हुन्छन्।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 18
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.