Log In Logout subscribe
शुक्रबार, १४ बैशाख २०८१, ०७ : ४८
हृदयघातबाट भारतीय राज्य तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएको छ ।
पुरा पढ्नुहोस्
शक्तिशालीहरूको सधैँ विपक्षमा र ‘विश्वको कुँजिएको हिस्सा’को पक्षमा उठ्ने क्यास्त्रोका आवाज महादेशका समथर भूमि, जंगल र पहाडहरूमा र सबैतिर गुञ्जियो ।
भारतकी चर्चित लेखिका शोभा डे नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘मिडिया एन्ड आन्ट्रप्रनरसिप’ सम्मेलनमा भाग लिन नेपाल आएकी थिइन् ।
रंगकर्मी कृष्ण शाह यात्री नयाँ कृति ‘नेपालको रंगमञ्चः विगत र आगत’ को विमोचन संस्कृतिविद् सत्यमोहन जोशीले गरे ।
पत्रकार सञ्जय न्यौपानेको गत शनिवार उपचारको क्रममा नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन भएको छ ।
नेपाली फिल्मका वरिष्ठ सहायक छायाकार महानन्द चौधरीको मंगलवार निधन भएको छ ।
प्रधानमन्त्रीको सुरक्षाका लागि सक्रिय रूपमा चौबीसै घण्टा साथ दिइरहेका हुन्छन्, १० वटा कुकुरले ।
पाँच दिनसम्म चल्ने र सबै दिन यमराजसँग सम्बन्धित भएकाले यी यमपञ्चक भनिएको हो ।
दशैँ र तिहार लगत्तै धुमधाम मनाइने पर्व हो छठ । कात्तिक महिनाको शुक्ल पक्षको पञ्चमीका दिनदेखि व्रत सुरु हुन्छ ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि संसद्मा छलफल सुरु भएको छ ।
दशैँमा गाउँ जान पाउनु सानोतिनो भाग्यको कुरो होइन । किनभने, दशैँअघि नै अभाव हुने टिकट (गाडी र प्लेनको) जोहो गर्नु साझा समस्या भइगयो ।
दशैँका अवसरमा घुमघाम गर्ने चाहनेलाई घुमफिरप्रेमी भादगाउँलेले १० गन्तव्य सिफारिस गरेका छन् ।
नेपालीको ठूलो चाड दशैँ आएको संकेत गर्ने चंगासँग हाम्रो संस्कृतिको गहिरो सम्बन्ध छ ।
जनतालाई सुरक्षा दिँदै हामी दशैँ मनाउँछौँ । ड्युटी मिलाएर घरपरिवारसँग भेटघाट गर्ने योजना पनि छ ।
आइप्याड, स्मार्टफोन र एक्सबक्स लगायत डिजिटल लागुपदार्थले केटाकटीको कलिलो दिमागमा नराम्रो असर पुर्याउँछन् ।
बसको अग्रिम टिकट बुकिङ खुला भएसँगै यात्रुको भीड काउन्टरमा बढी देखिन्छ ।
आजकालका टिनएजरले बोल्ने भाषा प्रायः सामान्य मानिसले बुुझ्दैबुुझ्दैनन् ।
भूकम्पले शिवका चारवटा मन्दिरका भित्ता ठाँउठाँउमा चिरिएका छन् । मन्दिरको केही भाग उप्किएर जति बेलामा पनि लड्ने अवस्थामा छ । त्यही ...
नेपाली नारीहरूको महान चाड भनेर चिनिने तीजमा महिलाहरूको विशेष आकर्षण पनि छ ।
हरितालिका तीजले हरियो मौसमको उत्सव भन्ने अर्थ दिन्छ ।