•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १५ माघ २०७९, १० : ३१

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
महिलाहरु कसरी सुरक्षित रहन सक्छन् ?

महिलाहरु कसरी सुरक्षित रहन सक्छन् ?

महिलाहरु आफ्नै मान्छेबाट सुरक्षित छैनन् भने अपरिचित मानिसहरुबाट झन् सुरक्षाको ग्यारेन्टी हुन सक्दैन। प्रायः उनीहरु एक्लै हुँदा आक्रमण हुने गर्छ। यस्तो परिस्थितिमा उनीहरु कसरी सुरक्षित रहन सक्छन् ?

पुरा पढ्नुहोस्

गञ्जागोलमा संवैधानिक निकाय

गञ्जागोलमा संवैधानिक निकाय

नेपालको न्यायालयको वर्तमान अवस्थाबारे अर्को एउटा मुद्दा पनि चर्चामा छ। मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा दुर्घटना भएर नागरिकको हत्या भएको सात महिना अघिको एउटा मुद्दाले नागरिकको ध्यान खिँचेको छ। चालक पृथ्वी मल्ललाई मानसिक रोगी बनाइएको छ र अदालतले जेलबाट धरौटीमा छुटाइदिएको छ।

पुरा पढ्नुहोस्

विपदमा बुद्धशिक्षा

विपदमा बुद्धशिक्षा

हामीले नचाहे पनि जीवनमा बारम्बार संकटहरू आई रहन्छन्, कहिले प्राकृतिक त कहिले मानवनिर्मित। पृथ्वीमा कहिले भूकम्प जान्छ त कहिले युद्ध भइरहन्छ, जसले मानव जीवनलाई अप्ठ्यारोमा पारिरहेको हुन्छ।

पुरा पढ्नुहोस्

मुडमा कसरी रहने ?

मुडमा कसरी रहने ?

मुड उत्थानको अर्को सशक्त विधि हो सिर्जनात्मक कार्य गर्नु। अर्को शब्दमा भन्नुपर्दा, हातको प्रयोग गरेर आफ्नो विचार र भावनालाई कलामा उतार्नु। उदाहरणका लागि चित्र कोर्नु, मुर्ति निर्माण गर्नु, संगीत रचना गर्नु, गीत रचना गर्नु, भिडियो इडिट गर्नु, सफ्टवेयर डिजाइन गर्नु आदि।

पुरा पढ्नुहोस्

हात किन मिलाउने ?

हात किन मिलाउने ?

आखिर हात मिलाउने कुरा कसरी शुरु भयो होला ? इतिहासकारहरु भन्छन्, ‘अरु धेरै कुरामा परिवर्तन आयो तर हात मिलाउने कुरा वर्षौंदेखि स्थिर छ। त्यसमा कुनै परिवर्तन आएको छैन।’

पुरा पढ्नुहोस्

हाम्रो नियति प्रकोप र डोजर विकास

हाम्रो नियति प्रकोप र डोजर विकास

किसानी समाजमा असार, साउनका महिनालाई मानो रोपेर मुरी फलाउने याम भनिन्छ। त्यसैले मनसुन जसले सामान्यतः जेठ दोस्रो सातादेखि असोज दोस्रो सातासम्मका चार महिना वर्षा गराउँछ, त्यही वर्षा एकातिर सुन फलाउने माध्यम बन्दछ, अर्को तर्फ बाढी, पहिरो र डुबानको स्थिति निम्त्याउँछ, काल बनेर उर्लन्छ।

पुरा पढ्नुहोस्

नकारात्मक सोचको व्यवस्थापन

नकारात्मक सोचको व्यवस्थापन

तपाईं नकारात्मक सोचबाट बाहिर आउन सक्नु भएको छैन भने ती यावत् नकारात्मक सोचलाई प्रतिरोध गर्नोस्। के यो सोच आवश्यक छ, के यो सोच मेरा लागि महत्वपूर्ण छ, के यी सोच उपयोगी छन् भन्ने जस्ता प्रश्नमाथि मन्थन गर्नोस्। अनि त्यस पश्चात् प्रत्योक्षकरण गर्नोस्।

पुरा पढ्नुहोस्

मनको शान्ति

मनको शान्ति

चिन्तित रहनु र चिन्तनशील रहनु फरक कुरा हुन्। अनावश्यक चिन्ता गरेर समस्या समाधान गर्न सकिँदैन। समस्या समाधानका लागि चिन्तनशील रहन सक्नुपर्छ। अनावश्यक चिन्ता हटाउन अथवा मनको शान्ति कायम राख्न, हरेक समस्याप्रति विजयी हुन निम्न रणनीति अवलम्बन गर्न सकिन्छ।

पुरा पढ्नुहोस्

धनको बाटो

धनको बाटो

पीडित मानसिकता भएका मानिसहरु यस्ता भनाइहरू राख्ने गर्छन्। जस्तैः प्रयास गर्नुको कुनै औचित्य छैन, कसैले मेरो ख्याल गर्दैन, ढिलाइ भइसक्यो, परिस्थिति नै खराब, ती मान्छेहरुले गर्दा हो आदि। यस्ता भनाइहरू अथवा सोच राख्नेहरु आर्थिक उन्नति गर्न सक्दैनन्।

पुरा पढ्नुहोस्

कमजोर सभापति, बलिया गुट

कमजोर सभापति, बलिया गुट

आउँदो चौधौँ अधिवेशन पनि पार्टीका नेताबीच होइन, गुटका नाइकेबीच प्रतिस्पर्धा हुने देखिदैछ। गुटका नेताको चुनावमा कुनै एउटा गुटको नेता विजयी हुने हुन्छ। गुटका नेतालाई सभापति बनाउने वा पार्टीको नेता चुन्ने ? कांग्रेसजनसामु अहं प्रश्न उपस्थित भएको छ।

पुरा पढ्नुहोस्

असामाजिक नबनोस् सामाजिक सञ्जाल

असामाजिक नबनोस् सामाजिक सञ्जाल

जब कुरा पैसा, प्रख्याति र प्रयासको आउँछ, त्यहाँ सर्वसाधारण सहजै आकर्षित हुन्छन्। ठूलासँग हिमचिम बढाउने, उनीहरुसँग तस्बिर खिचाउने, त्यसको प्रचार गर्ने र आफू पनि उनीहरुसरह चर्चित भएको सपना देख्ने रहर पलाउँछ।

पुरा पढ्नुहोस्

मलामीको मलाल !

मलामीको मलाल !

गएको माघ २९ मा सडक दुर्घटनामा निधन भएकी अभिनेत्री महिमा सिलवालको मृत्युले ग्ल्यामरको चमकदमकयुक्त चलचित्र क्षेत्रको कमजोरी मात्र होइन, यसको स्वार्थी चरित्रलाई समेत उदाङ्ग पारिदिएको छ।

पुरा पढ्नुहोस्

धोकेबाज महिला

धोकेबाज महिला

कुनै पनि महिला तपाईंको रुप र स्वभाव देखेरै तपाईंप्रति आकर्षित हुन्छिन् र अन्ततः प्रेमिका वा महिला साथी हुन्छिन्। अब तिनै प्रेमिका वा महिला साथी तपाईंको त्यही रुप र स्वभावप्रति आलोचनात्मक हुन्छिन् भने उनी अरु पुरुषसँग नजिक हुन खोज्दैछिन् भन्ने बुझिन्छ।

पुरा पढ्नुहोस्

पुष्पकमलको तुरुप वामदेव !

पुष्पकमलको तुरुप वामदेव !

प्रधानमन्त्रीको लायक हुन प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएको हुनुपर्ने संवैधानिक व्यवस्था संशोधन हुनुपर्छ। वामदेवलाई प्रधानमन्त्री बनाउनका निम्ति संविधान संशोधन गरियो भने त्यसको मूल्य चर्को पर्ने देखिन्छ र मुलुक राजनीतिक अस्थिरताको चक्रमा फँस्ने खतरा हुन्छ।

पुरा पढ्नुहोस्

इच्छाशक्ति

इच्छाशक्ति

एउटा प्रतिष्ठित स्कुलको प्रधानाध्यापकसँग अन्तक्र्रिया गर्ने अवसर जुरेको थियो। त्यस अन्तक्र्रिया दौरान पढाइमा निकै कमजोर तर पछि अनपेक्षित रुपमा पढाइ सुधार गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल एउटा विद्यार्थीको प्रसंगले प्रवेश पायो।

पुरा पढ्नुहोस्

ओलीको पेटमा नेपालको प्रतिमा

ओलीको पेटमा नेपालको प्रतिमा

मान्छेको शौख पनि विचित्र ! न नेपाली संस्कार, न त आवश्यकता नै ! पश्चिमा मुलुकबाट भित्रिएको ‘बर्थ डे’ संस्कारले हाम्रा प्रधानमन्त्रीलाई छपक्कै छोप्यो।

पुरा पढ्नुहोस्

विश्वास टुटेको त्यो रात

विश्वास टुटेको त्यो रात

भनिन्छ यो संसार विश्वासमा अडेको छ। विश्वास एउटा यस्तो कडी हो जसलाई प्राप्त गर्न जति गाह्रो र कठिन छ गुमाउन त्यति नै सजिलो। आहा कति आनन्द छ यो शब्दको उच्चारणमै, जिउने आधार पो हो त विश्वास। कसैलाई विश्वास गर्दा जति आनन्द आउँछ गुमाउँदा पनि त्यति नै पीडा हुन्छ।

पुरा पढ्नुहोस्

कसलाई वास्तविक पुरुष भन्ने ?

कसलाई वास्तविक पुरुष भन्ने ?

वास्तविक पुरुषले कोही कसैबाट असुरक्षित महसुस गर्दैन। आफूलाई अरुसामु स्वतस्फूर्त प्रस्तुत गर्छ। भित्र जे छ बाहिर पनि त्यही व्यक्त गर्छ। कुनै कुरा सेन्सर गर्न वा लुकाउने भन्ने एक रत्तिभर सम्भावना हुँदैन। त्यसैले वास्तविक पुरुषलाई सतप्रतिशत विश्वास गर्न सकिन्छ।

पुरा पढ्नुहोस्

डिजिटल प्लेटफर्मले ल्याएको जागरण

डिजिटल प्लेटफर्मले ल्याएको जागरण

नेपालमा पछिल्लो समय संगीत क्षेत्रमा एउटा जागरण आएको छ। त्यो जागरण हो, आफ्ना गीत–संगीतको डिजिटल अधिकार खोज्ने।

पुरा पढ्नुहोस्

जासुसीको जालो र ह्विसल ब्लोअर

जासुसीको जालो र ह्विसल ब्लोअर

पछिल्लो समय जासुसी मामिलाको बहुचर्चित काण्ड सतहमा आएको छ। भारत र इरानजस्ता देशले करोडौँ डलर खर्च गरेर आफ्ना गोप्य जानकारी लुकाउने प्रयास गर्दै आइरहेका थिए।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 22
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.