Log In Logout subscribe
बिहिबार, ०६ मङि्सर २०८१, ०५ : ००
लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियोले सञ्चालनमा ल्याएको शाखाको चर्चित हास्यकलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले उद्घाटन गरेका थिए ।
पुरा पढ्नुहोस्
महिला उद्यमी महासंघले दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना गरेको थियो । का
महिला उद्यमी महासंघले दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सञ्चालनमा ल्याएको छ ।
महिला उद्यमी महासंघले आगामी फागुन ३ गतेदेखि दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना गर्ने भएको छ ।
मोरङका कृष्णप्रसाद दुलाल अरूको फर्ममा काम गर्दागर्दै व्यावसायिक क्षेत्रमा आएका व्यक्ति हुन्। पूर्वाञ्चल ल्युब अइलका निर्देशक दुलाल राष्ट्रिय अटो मोबाइल्स डिलर्स एसोसिएसन (नाडा)का महासचिवलगायत विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थामा आबद्ध छन्।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान–महासंघले) राजधानीको भृकुटीमण्डमा ‘सुविसू क्यान इन्फोटेक’ आयोजना गरिरहेको छ।
काभ्रे पात्लेखेत–८ मा जन्मिएका रामबहादुर गौतम गाउँकै विद्यालयमा कक्षा तीनमा पढ्दापढ्दै घरबाट कुनै उद्देश्य नै नलिईकन राजधानी छिरेका थिए ।
खाद्य असुरक्षाको चपेटामा रहेका जनतालाई खाद्यान्नको अभाव परिपूर्ति गर्न सरकारले २३ जिल्लामा करिब ३२ करोड रुपैयाँको खाद्यान्न पठाउने भएको छ ।
चार्टर्ड एकाउन्टटेन्ट नारायण बजाज ग्लोबल रिच कन्सल्टेन्सीको नेपाल अपरेसन हेड हुन् ।
ब्रान्डेड कपडा बेच्दै आएको आरपी समूहले मैतीदेवीमा फेसन स्टोरको सोरुम सञ्चालन गरी सेवा विस्तार गरेको हो ।
काभ्रेपलाञ्चोकको साँगा बसस्टपबाट उकालो लागेपछि लहरै बेच्न राखिएको पाउँ र अचारले सबैलाई लोभ्याउँछ ।
रुकुममा जन्मिएका अभिषेकविक्रम शाह करिब डेढ दशकदेखि हस्पिटालिटी र पर्यटन क्षेत्रमा कार्यरत छन् ।
फेमिली प्रोडक्सन हाउसमार्फत फेमिलियर ब्रान्डमा सौन्दर्य सामग्रीको उत्पादन गर्दै आएको वल्र्ड मार्ट युनिक सोलुसनले नयाँ उत्पादन ल्याएको छ ।
बहुराष्ट्रिय कम्पनी ड्रिम्याक्सले नेपालमा बेबी हाइजिनलाई लक्ष्य गरेर डिफर ल्याएको छ ।
अमेरिकी स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा सार्वजनिक गरिएको छ ।
नेपाली बजारमा जुत्ता बेच्दै आएको मारुती सु इन्डस्ट्रिजले जुत्ता निर्यात गर्ने तयारीका साथ उत्पादन बढाएको छ ।
भारतको प्रख्यात वान ल्याब कम्पनीले नेपालमा ‘सेसा ब्रान्ड’का कस्मेटिक सामग्री बिक्री गर्दै आएको छ ।
वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ वर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई छ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ ।
कङारु एजुकेसन फाउन्डेसनले पोखराको चिप्लेढुंगास्थित सेलवेज टावरको ५औं तल्लामा क्षेत्रीय हेडक्वार्टर सञ्चालनमा ल्याएको छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार जनसंख्या करिब २ करोड ६५ लाख भए पनि नेपाली प्रयोगकर्ताको हातमा तीन करोड मोबाइल रहेका छन् ।