अन्य पेसाका लागि संख्याको मापदण्ड नतोकिने तर मेनपावरले मात्र वर्ष सय जनालाई विदेश पठाउनै पर्ने कानुनी व्यवस्था अन्यायपूर्ण भएको व्यवसायीहरू बताउँदै आएका छन्।
कोरोनाको संक्रमण घट्दै गएपछि निजी क्षेत्रको छाता संस्था उद्योग वाणिज्य महासंघको साधारण सभा साउन २६ र २७ गते गर्ने मिति तय भएको छ। साधारण सभा हुने भएपछि महासंघमा नेतृत्व लिन रस्साकस्सी सुरु भएको छ।
कोरोनाको कारण कच्चा पदार्थ तथा बजार अभावमा उद्योगले उत्पादन कटौती गरेका छन्। चीनलगायतका मुलुकबाट कच्चा पदार्थ आयात गर्ने उद्योग बढी प्रभावित छन्। विदेशी पर्यटक आगमन ठप्प हुँदा होटल क्षेत्र सुनसान हुन थालेको छ। अधिकांश क्षेत्रमा रोजगारी कटौती भएको छ। कामदारलाई बेतलबी बिदा बस्न कम्पनीले निर्देशन दिएका छन्। गाडीको आयात र बिक्री घटेको छ। निर्माण क्षेत्रमा ठूलो असर परेको छ।
नेपालका सर्वाधिक चर्चित क्रिकेट खेलाडी एवं नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
काठमाडौंमा जारी क्यान इन्फोटेक सम्पन्न भएको छ। क्यान इन्फोटेमा हजारौंले अवलोकन गरेका छन्। इन्फोटेकमा अवलोकनकर्तालाई लक्ष्य गरी विभिन्न ब्रान्डले छुट र अफर दिएकाले अवलोकनकर्ताको भीड लागेको थियो।
नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता सिजी होल्डिङ्सकोअटोमोटिभ डिभिजन सिजी मोटोकर्पले‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ।
प्रभु बैंक, युके एड डिएफआइडी अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एडभाइजरी र प्रभु मनी ट्रान्सफरको आयोजनामा वित्तीय साक्षरता एवं अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ।
कुनै समय यहाँ निर्माण हुने हरेक क्षेत्रमा विदेशी सिमेन्ट प्रयोग हुन्थ्यो। तर, अहिले यहाँको सिमेन्ट उद्योगले स्वदेशी बजारको माग धानेर विदेश निर्यात गर्ने क्षमता विकास गरेका छन्।
मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण सम्भावना भएको क्षेत्र हो—ऊर्जा। नेपालमा झण्डै ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेको बताइए पनि सम्भावनाका हिसाबले ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाउँछ।
चार्टर्ड एकाउन्टेन्टसँग एकीकृत ज्ञान हुन्छ। एउटा विषयले अर्को विषयमा पर्ने प्रभावको बारेमा जानकार हुन्छ। मानौं वकिल कर्पोरेट ल मा पोख्त हुनुहुन्छ भने एकाउन्टको विषयमा थाहा नहुन सक्छ। सिए शिक्षाले लेखापरीक्षण, लागत, वित्त, कर्पोरेट ल लगायतका विषयमा विज्ञ हुन्छन्।
स्वदेशी उत्पादन प्रवद्र्धन गर्न नेपाल रिपब्लिक मिडिया अन्तर्गतको रेडियो नागरिक ९६.५ को आयोजनामा भएको ‘ब्रान्ड नेपाल गो लोकल २०१९’ इभेन्टका अवलोकनकर्ताहरु नेपाली सामान देखेर दंग परेका थिए।