Log In Logout subscribe
बिहिबार, ०६ मङि्सर २०८१, ०४ : ५७
स्मार्टफोन कम्पनी ह्वावेले स्मार्टफोनको विश्वव्यापी बजारमा आइतवार ह्वावे जीआर ५ २०१७ लन्च गरेको छ ।
पुरा पढ्नुहोस्
जोपो मोबाइलले नयाँ स्मार्ट फोन बजारमा ल्याएको छ । पछिल्लो पटक चार मोडलका नयाँ मोबाइल फोन सार्वजनिक छ ।
सञ्चारको बढ्दो प्रयोग र पहुँचका कारण मोबाइलको बजार बढिरहेको छ । विदेशबाट आयात हुने वस्तुमा मोबाइल नेपालमा तेस्रो स्थानमा छ ।
निम्बसले नयाँ ब्रान्ड ‘व्यञ्जन’ अन्तर्गत सूर्यमुखी र तोरीको तेल बजारमा ल्याएको छ ।
चिनियाँ स्मार्ट फोन कम्पनी जेडटीईले ‘वार्म विन्टर अफर’ ल्याएको छ ।
डिसेम्बर सुरु भएसँगै क्रिसमसको चर्चा हुन थाल्छ । सपिङ मलदेखि चर्चसम्म इसाई धर्मावलम्बीहरूको चहलपहल बाक्लिन थाल्छ ।
नेपाल महिला उद्यमी महासंघ (एफविन) डेभलपमेन्ट प्रोजेक्ट अवार्ड २०१६बाट पुरस्कृत भएको छ ।
कपाललाई स्वस्थ बनाउन र रौँलाई सुन्दर बनाउन पानीबिना नै कपाल नुहाउन सकिने गरी यो ड्राई स्याम्पूको बिक्री सुरु गरेको कम्पनीले जनाएको छ ।
अन्य आलुको तुलनामा टिस्यु कल्चर प्रविधिबाट तयार गरिएको बीउ लगाउँदा उत्पादन धेरै हुने भएपछि किसान पूर्व बीउमा (प्रिवेसिक सीड) आकर्षित भएका छन् ।
सिन्धुपलाञ्चोकबाट एक दशकअघि राजधानी छिरेका ३८ वर्षीय रुद्र न्यौपाने सफल उद्योगी हुन् ।
सामसुङको आधिकारिक विक्रेता आईएमएस स्मार्टले बिहीवार काठमाडौँको न्युरोडमा सामसुङ स्मार्टफोन क्याफे पुनः सञ्चालनमा ल्याएको छ ।
फ्रेसियाले नेपाली जडीबुटी मिसिएको नयाँ उत्पादन बजारमा ल्याएको छ ।
भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष हुन् ।
महिला उद्यमी महासंघ नेपालको १३औँ वार्षिक साधारण सभाले भवानी राणाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
गतसाता भृकुटिमण्डपमा भएको १४ औँ हस्तकला व्यापार मेला एवम् १२ औँ हस्तकला प्रतियोगिता आयोजना भएको थियो ।
आयुर्वेदिक जडीबुटीजन्य सामग्रीको उत्पादन गर्दै आएको फेमिलियर ब्रान्डले दुई वटा नयाँ उत्पादन बजारमा ल्याएको छ ।
‘सिटी एक्सप्रेस मनी ट्रान्सफर’ ले एक दशकको अवधिमै विश्वभर आफ्नो सञ्जाल विस्तार गरेको छ ।
गत वर्ष मंसिर ८ गते काठमाडौँ उपत्यकाको लोडसेडिङ दैनिक सात घण्टा थियो । तर, यो वर्ष ठ्याक्कै यही समयमा उपत्यका झिलिमिली छ ।
भारतका विभिन्न बहुराष्ट्रिय कम्पनीमा काम गरिसकेका प्रदीप मण्डल रोथो कम्पनी, जापानका ब्रान्ड म्यानेजर हुन् ।
विराटनगर, आयल निगम चोककी प्रतिमा लुइँटेलसँग पाँच सय दरको १६ वटा भारतीय नोट छ ।