Log In Logout subscribe
बिहिबार, ०६ मङि्सर २०८१, ०४ : ३६
दसैँ तथा तिहारलाई लक्षित गर्दै यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘टेक्नो ट्रिप टू टोकियो’ अफर सार्वजनिक गरेको छ ।
पुरा पढ्नुहोस्
निजी सवारीले व्यक्तित्व प्रदर्शनसँगै व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने भएकोले घर बनाउनभन्दा पहिला गाडी किन्न थालेका हुन् ।
फिजियोथेरापी अध्ययन गरेका आश्रय रञ्जितकार वाइनको उत्पादन र बजार प्रवद्र्धनमा व्यस्त छन् ।
नेपाली बजारमा भित्रिएको जेडटीई ब्रान्डको मोबाइलका विशेषताले प्रयोगकर्ता आकर्षित भएका छन् ।
सरकारी स्वामित्वकोे साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठसँग शुक्रवारले गरेको कुराकानीः
हुनेखाने उच्च आम्दानी भएका महिलाहरूले हप्तौँअघिदेखि होटल, प्यार्टी प्यालेसमा तीजको दर खाइरहे पनि मध्मम र निम्न वर्गीय महिलालाई तीजमा आफ्ना चेलिबेटीलाई घरमा बोलाएर दर खुवाउन कठिन छ ।
मोटोपनबाट पीडित भएकाहरूको उपचारमा सघाउन हेल्दी होम एन्ड नेचुरल हेल्थ केयर प्रालिले नयाँ प्रविधि ल्याएको छ ।
घरमा बसेर तयार गरेका सामग्रीले सजिलै बजार पाउने भएपछि हस्तकलाका सामग्री उत्पादनमा आकर्षण बढेको छ ।
आयुर्वेद शिक्षा लिएका अर्घाखाँचीका ३३ वर्षीय हरि अधिकारी १० वर्षयता हर्बल सामग्री उत्पादन तथा बिक्रीवितरणमा सक्रिय छन् ।
रौँ झर्ने, तालु खुइलिने, अनुहारमा चायाँपोतो, कालोधब्बाबाट पीडितहरूलाई उपचार गर्न नयाँ उत्पादन बजारमा आएको छ ।
एनआईसी एसिया बैंकका सीईओको वार्षिक तलब १ करोड ९६ लाख ८९ हजार ५ सय १० रुपैयाँ रहेको छ ।
इभोलुसन इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक विशाल आचार्य होटल व्यवस्थापन तथा पर्यटनमा स्नातक हुन् ।
आगामी भदौ २३ देखि २६ गतेसम्म ‘क्यान कमटेक २०१६’ आयोजना गरिने भएको छ ।
सिप्रदी टेडिङको चारदिने ‘टाटा मोटर्स कार मेला सिजन–४’ सम्पन्न भएको छ ।
दैनिक जीवनमा प्रयोग हुने पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले चर्को मूल्य लिँदा उपभोक्ता मारमा परेका छन् ।
आफ्ना बाबुले पोते व्यापार गरेको देखेर व्यवसायमा आएका काठमाडौँका नकिम उद्दीन शाह चलचित्र उद्योग संघका अध्यक्ष हुन् ।
नेपालमा वार्षिक अर्बौं रुपैयाँको औषधि आयात भइरहेको अवस्थामा पछिल्लो समय स्वदेशी लगानीकर्ताले औषधि उद्योगमा लगानी बढाउन थालेका छन् ।
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधी (पीएचडी) गरेका रामेछापका दिनेश प्रसार्इंले पोखरामा नयाँ व्यवसाय भिœयाएका छन् ।
हरेक व्यक्तिका लागि गाँस, बास, कपास आधारभूत आश्यकता हुन् ।
व्यवस्थापनमा स्नातकोत्तर अध्ययन सकेर रोजगारीको खोजीमा छ महिनासम्म काठमाडौँमा भौँतारिएका थिए, विराटनगरका नवीन रिजाल ।