दुई वटा नागरिकता लिएको, सरकारी जग्गा कब्जा गरेको, ठगी गरेको लगायतका दर्जनौँ आरोप लाग्दै आए पनि सत्ता र शक्तिको आडमा जोगिदैआएका गिरीमाथि भारतीय बाबाहरु आशाराम बाबु, रामरहिम लगायतलाई झैँ उनकी एक अनुयायीले गिरीमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्।
अग्लो पर्खालभित्रको दरबारभित्र अनेकन रासलीला र काण्ड घटे पनि कडा अनुशासन र नागरिकसँग टाढै रहन रुचाउने सार्वजनिक छवि बनाएका राजपरिवारका मुली नै लाउन्जमा पुगेर कम्मर मर्काउनुको अर्थ के हो ?
लिक्विड लाउन्जको ओपेनिङमा उहाँलाई निमन्त्रणा पठाएकी थिएँ। उहाँ आउनु पनि भयो। त्यसपछि हाम्रो चिनजान भएको हो। मेरो खुला किसिमको व्यवहार देखेर मलाई उहाँले मिडियामा राम्रो काम गर्न सक्छौ भनेर उत्साह दिनुभयो।
आँखाभरि आँशु बोकेर प्रश्न गर्ने व्यक्ति थिए, नेपाली चलचित्र क्षेत्रमा चिनिएका फिल्म निर्देशक कुमार भट्टराई। ‘उत्सव’, ‘दासढुङ्गा’, ‘उमा’ फिल्म निर्माणसँग जोडिएका भट्टराईलाई यो हालतमा पु-याएका थिए, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले।
भारतीय टेलिभिजन सोनी च्यानलमा अपराधसम्बन्धी एउटा सिरिज प्रशारण हुन्छ ‘क्राइम पेट्रोल’। सत्य घटनामा आधारित अपराधको नाटकीय रुपान्तरण सो कार्यक्रमको एक एपिसोडको विषय थियो– हार्मोन प्रयोग गरी किशोरीलाई वयष्क बनाएर यौन धन्दामा लगाउने।
अमेरिका। अधिकांश नेपालीको सपनाको देश। अमेरिका पुग्न जे गर्न पनि तयार समूह पनि छ यहाँ। अमेरिका पुग्ने सपना पूरा गर्न एक वर्ष लगाएर जोखिमपूर्ण रुपमा स्थल मार्गबाट जानेको संख्या पनि उत्तिकै छ। कोही उच्च शिक्षाका लागि पुगेर उतै बसे। अहिले डाइभर्सिटी भिसा ( डिभी) परेर हरेक वर्ष तीन हजार हाराहारी नेपाली अमेरिका पुगिरहेका छन्।
सोमबार बेलुका ८ बजे दुई वटा गाडी चितवनको होटल ग्लोबलभित्र छि-यो। अगाडि प्रहरीको गाडी थियो, पछाडि निजी। निजी गाडीमा थिए– रवि लामिछाने, युवराज कँडेल लगायत। प्रहरीको गाडीमा चालक पछाडिको सिटमा अस्मिता कार्की थिइन्। पछाडिको खुला भागमा थिए ‘सिधा कुरा जनतासँग’का निर्माता दीपक बोहरा। गाडी रोकिएपछि दीपक झरेर अगाडि बढ्दा अस्मितालाई देखे।
माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्यापछि टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछाने आत्महत्या दुरुत्साहनमा पक्राउ परेपछि उनी घटनामा संलग्न हुन् या फसाइएको हो बहस जारी छ । सोही घटनाक्रममा केन्द्रित रहेछ तयार पारिएको विशेष रिर्पोट :
ट्याक्सी चालक अमृत सापकोटालाई २ जनाले दरबारमार्गमा हात दिए। उनले ट्याक्सी रोके। जोडी नै ट्याक्सी चढे र चक्रपथ लैजान भने। उनले बा१झ ३५० नम्बरको ट्याक्सी चक्रपथतिर हुइँक्याए।
सामाजिक सञ्जाल युट्युबको नेपाल ट्रेन्डिङ हेर्ने हो भने सातामा एउटा न एउटा भिडियो हास्यव्यंग्यसँग जोडिएकै हुन्छन्। त्यसमा पनि युवा पुस्ताले शुरु गरेका स्ट्यान्डअप कमेडीका शो त छुट्दै छुट्दैनन्। हास्यव्यंग्यको अर्को विधा ड्रामामा आधारित टेलिसिरियल टेलिभिजनसँगै सञ्जालमा पनि हिट छन्।
प्लस टुसम्म गाउँमै पढ्यो। सक्काएपछि विदेश जान्छु भन्यो। मध्यम वर्गको परिवार। कमाई घर चल्ने खालकै थियो। म प्राविको शिक्षक। घरको जेठो छोरो। विदेशै त नजाओस् भन्ने लागेको थियो तर उसले ‘राम्रो हुन्छ’ भनिरह्यो।