•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, २२ माघ २०७९, ०६ : ५७

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
गौरिका माथिको त्यो षड्यन्त्र

गौरिका माथिको त्यो षड्यन्त्र

गौरिका नेपालकै लागि खेल्छिन्। उनले जित्ने मेडल नेपालकै नाममा गनिन्छ। तैपनि किन म नेपाली हुँ भनेर सफाई दिइरहनुपर्ने बाध्यता छ उनलाई ?

पुरा पढ्नुहोस्

धर्मको आडमा यौनलीला, गेरू वस्त्रकाे चर्तिकला

धर्मको आडमा यौनलीला, गेरू वस्त्रकाे चर्तिकला

दुई वटा नागरिकता लिएको, सरकारी जग्गा कब्जा गरेको, ठगी गरेको लगायतका दर्जनौँ आरोप लाग्दै आए पनि सत्ता र शक्तिको आडमा जोगिदैआएका गिरीमाथि भारतीय बाबाहरु आशाराम बाबु, रामरहिम लगायतलाई झैँ उनकी एक अनुयायीले गिरीमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्।

पुरा पढ्नुहोस्

‘त्यो त जेलमै कुहियोस्’

‘त्यो त जेलमै कुहियोस्’

चौध वर्षको उमेरमा आफ्नै काकीबाट भारतको कोठीमा बेचिएर चार वर्ष जबर्जस्ती यौनधन्दा गर्न बाध्य बनाइएकी युवतीको कहालीलाग्दो बयानः

पुरा पढ्नुहोस्

ज्ञानेन्द्रको डिस्को पोलिटिक्स

ज्ञानेन्द्रको डिस्को पोलिटिक्स

अग्लो पर्खालभित्रको दरबारभित्र अनेकन रासलीला र काण्ड घटे पनि कडा अनुशासन र नागरिकसँग टाढै रहन रुचाउने सार्वजनिक छवि बनाएका राजपरिवारका मुली नै लाउन्जमा पुगेर कम्मर मर्काउनुको अर्थ के हो ?

पुरा पढ्नुहोस्

टिक्नै गार्हो नायिकालाई

टिक्नै गार्हो नायिकालाई

फिल्ममा एकसाथ नायक–नायिकामध्ये नायकको रजगज ४० वर्षदेखि चलिरहँदा नायिकाहरु भने छिट्टै हराइहाल्छन्। किन ?

पुरा पढ्नुहोस्

स्याब्बास सोनाम

स्याब्बास सोनाम

१८ यात्रुको ज्यान लिँदै ५० जना घाइते हुने गरी आइतबार सुनकोसी नदीमा भएको भयानक बस दुर्घटनामा १७ जनाको उद्धार गरे २२ वर्षे युवा सोनाम तामाङले।

पुरा पढ्नुहोस्

कस्तो रै’छ साइनो

कस्तो रै’छ साइनो

दाजुभाई र दिदी बहिनी नहुँदा पनि तिहारमा निधार बुच्चै नहुने परिवारको कथा

पुरा पढ्नुहोस्

‘हो म उहाँसँग नजिक भा’छु तर अफेयर चैँ हैन’

‘हो म उहाँसँग नजिक भा’छु तर अफेयर चैँ हैन’

लिक्विड लाउन्जको ओपेनिङमा उहाँलाई निमन्त्रणा पठाएकी थिएँ। उहाँ आउनु पनि भयो। त्यसपछि हाम्रो चिनजान भएको हो। मेरो खुला किसिमको व्यवहार देखेर मलाई उहाँले मिडियामा राम्रो काम गर्न सक्छौ भनेर उत्साह दिनुभयो।

पुरा पढ्नुहोस्

पारसको रासलीला

पारसको रासलीला

सुरा र सुन्दरीसँग जोडिएर पटक–पटक विवादमा आइरहने पूर्व युवराज पारस शाह यसपालि जोडिए मोडल सोनिकासँग। तीन दिन पोखरामा सँगै रहेका उनीहरुले के–के गरे ?

पुरा पढ्नुहोस्

महरा लिला : मदिरा, याैन उन्माद र अपराध

महरा लिला : मदिरा, याैन उन्माद र अपराध

महरा प्रकरण जस्तै एक सामुहिक बलात्कारको अनुसन्धानमा पीडितले हैन भने पनि केस अदालतसम्म पुगेको छ र दुई अभियुक्त पूर्पक्षका लागि थुनामा पुगेका छन् ।

पुरा पढ्नुहोस्

सत्ताले रुवाएका निर्देशक

सत्ताले रुवाएका निर्देशक

आँखाभरि आँशु बोकेर प्रश्न गर्ने व्यक्ति थिए, नेपाली चलचित्र क्षेत्रमा चिनिएका फिल्म निर्देशक कुमार भट्टराई। ‘उत्सव’, ‘दासढुङ्गा’, ‘उमा’ फिल्म निर्माणसँग जोडिएका भट्टराईलाई यो हालतमा पु-याएका थिए, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले।

पुरा पढ्नुहोस्

शुक्रवार एक्सक्लुसिभ : सोझा नेताको गम्भीर अपराध

शुक्रवार एक्सक्लुसिभ : सोझा नेताको गम्भीर अपराध

पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले कानुन छलेर कसरी काका–काकीलाई बाउ–आमा बनाइदिए ? सोझा नेता केसी संलग्न गम्भीर अपराधबारे शुक्रवारकाे विशेष खोजः

पुरा पढ्नुहोस्

जवानी बढाउन विष

जवानी बढाउन विष

भारतीय टेलिभिजन सोनी च्यानलमा अपराधसम्बन्धी एउटा सिरिज प्रशारण हुन्छ ‘क्राइम पेट्रोल’। सत्य घटनामा आधारित अपराधको नाटकीय रुपान्तरण सो कार्यक्रमको एक एपिसोडको विषय थियो– हार्मोन प्रयोग गरी किशोरीलाई वयष्क बनाएर यौन धन्दामा लगाउने।

पुरा पढ्नुहोस्

अमेरिकी जेलमा नेपाली : ७ सय पटक बलात्कार, ३ सय ३८ वर्ष जेल

अमेरिकी जेलमा नेपाली : ७ सय पटक बलात्कार, ३ सय ३८ वर्ष जेल

अमेरिका। अधिकांश नेपालीको सपनाको देश। अमेरिका पुग्न जे गर्न पनि तयार समूह पनि छ यहाँ। अमेरिका पुग्ने सपना पूरा गर्न एक वर्ष लगाएर जोखिमपूर्ण रुपमा स्थल मार्गबाट जानेको संख्या पनि उत्तिकै छ। कोही उच्च शिक्षाका लागि पुगेर उतै बसे। अहिले डाइभर्सिटी भिसा ( डिभी) परेर हरेक वर्ष तीन हजार हाराहारी नेपाली अमेरिका पुगिरहेका छन्।

पुरा पढ्नुहोस्

रिहाइ लगत्तै रवि टिम र अस्मिता एकै हाेटलमा

रिहाइ लगत्तै रवि टिम र अस्मिता एकै हाेटलमा

सोमबार बेलुका ८ बजे दुई वटा गाडी चितवनको होटल ग्लोबलभित्र छि-यो। अगाडि प्रहरीको गाडी थियो, पछाडि निजी। निजी गाडीमा थिए– रवि लामिछाने, युवराज कँडेल लगायत। प्रहरीको गाडीमा चालक पछाडिको सिटमा अस्मिता कार्की थिइन्। पछाडिको खुला भागमा थिए ‘सिधा कुरा जनतासँग’का निर्माता दीपक बोहरा। गाडी रोकिएपछि दीपक झरेर अगाडि बढ्दा अस्मितालाई देखे।

पुरा पढ्नुहोस्

समर्थकको आडमा रवि लीला

समर्थकको आडमा रवि लीला

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्यापछि टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछाने आत्महत्या दुरुत्साहनमा पक्राउ परेपछि उनी घटनामा संलग्न हुन् या फसाइएको हो बहस जारी छ । सोही घटनाक्रममा केन्द्रित रहेछ तयार पारिएको विशेष रिर्पोट :

पुरा पढ्नुहोस्

ट्याक्सीमा मस्ती

ट्याक्सीमा मस्ती

ट्याक्सी चालक अमृत सापकोटालाई २ जनाले दरबारमार्गमा हात दिए। उनले ट्याक्सी रोके। जोडी नै ट्याक्सी चढे र चक्रपथ लैजान भने। उनले बा१झ ३५० नम्बरको ट्याक्सी चक्रपथतिर हुइँक्याए।

पुरा पढ्नुहोस्

फास्टफुड कमेडी

फास्टफुड कमेडी

सामाजिक सञ्जाल युट्युबको नेपाल ट्रेन्डिङ हेर्ने हो भने सातामा एउटा न एउटा भिडियो हास्यव्यंग्यसँग जोडिएकै हुन्छन्। त्यसमा पनि युवा पुस्ताले शुरु गरेका स्ट्यान्डअप कमेडीका शो त छुट्दै छुट्दैनन्। हास्यव्यंग्यको अर्को विधा ड्रामामा आधारित टेलिसिरियल टेलिभिजनसँगै सञ्जालमा पनि हिट छन्।

पुरा पढ्नुहोस्

लिबियामा छोरा गुमाएका बाबुको बयानः ‘पापीले फसायो, न लास, न सास’

लिबियामा छोरा गुमाएका बाबुको बयानः ‘पापीले फसायो, न लास, न सास’

प्लस टुसम्म गाउँमै पढ्यो। सक्काएपछि विदेश जान्छु भन्यो। मध्यम वर्गको परिवार। कमाई घर चल्ने खालकै थियो। म प्राविको शिक्षक। घरको जेठो छोरो। विदेशै त नजाओस् भन्ने लागेको थियो तर उसले ‘राम्रो हुन्छ’ भनिरह्यो।

पुरा पढ्नुहोस्

प्रहरीको जागिर छाडेर ‘मानव तस्करी’मा, मकाउँमा मुख्य याेजनाकार

प्रहरीको जागिर छाडेर ‘मानव तस्करी’मा, मकाउँमा मुख्य याेजनाकार

इटाली लैजाने भन्दै लिबिया पुर्याइएका तीन नेपालीले बल्लतल्ल ज्यान जोगाएर स्वदेश फर्किए . भाग्यले बाँचेर आएकामध्ये एक दिनेश बस्नेतले शुक्रवारलाइ मानव तस्करीमा स‌ंलग्न नेपाल, मकाउ र दुबइमा रहेका’हरुकाे सञ्जाल खुलासा गरे ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 11
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.