•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, २२ माघ २०७९, ०७ : ३९

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
प्रेमको पासो : डेटिगंमा बढ्दाे हिंसा

प्रेमको पासो : डेटिगंमा बढ्दाे हिंसा

‘गर्लफ्रेन्ड लिएर आउँछु, तिमीहरु बाहिर जाओ भनेर सेटिङ मिलाएर उसले मलाई साथीको कोठामा लगेको रहेछ । उसले जबरजस्ती सेक्स गर्न खोजेपछि म जसोतसो उम्केर घर गएँ । त्यो दिनदेखि उसको र मेरो ब्रेकअप भयो ।’

पुरा पढ्नुहोस्

विदेशीको गुपचुप मस्ती

विदेशीको गुपचुप मस्ती

सँगीतकाे अावरणमा नेपालकाे डाँडा र खाेला किनारामा बढ्दाे ड्रग्स र सेक्स पार्टी

पुरा पढ्नुहोस्

खगेन्द्र संग्रौलाकाे तिहार अनुभव :  दाजुभाइमा आश बढी, दिदीबहिनीमा स्नेह बढी

खगेन्द्र संग्रौलाकाे तिहार अनुभव : दाजुभाइमा आश बढी, दिदीबहिनीमा स्नेह बढी

प्रायः दाजुभाइसँग दिदी–बहिनीको सम्बन्ध धेरै राम्रो हुने कारण दिदीबहिनी सम्पत्तिको दाबेदार नहुने हुँदा पनि हो ।

पुरा पढ्नुहोस्

हरिवंशकी बिन्दु दिदी

हरिवंशकी बिन्दु दिदी

मेरा पाँच दिदीहरुको नाम गायत्री भुर्तेल, गीता ढकाल, सत्यरूपा शर्मा, जानुदेवी अर्याल र बिन्दु अधिकारी हो । मलाई सबैभन्दा धेरै याद भएको संगत भनेको बिन्दु दिदीसँगको नै हो । ऊ र मबीच डेढ वर्षको मात्रै फरक भएकाले पनि हुनसक्छ । हाम्री आमा बित्दा मलाई सम्हाल्ने उनी नै भएकाले पनि मलाई बिन्दु दिदीको सम्झना बढी आउँछ ।

पुरा पढ्नुहोस्

ब्याडमिन्टनकी खेलाडी  सरादेवीकाे तिहार : गुरुआमा दिदी

ब्याडमिन्टनकी खेलाडी सरादेवीकाे तिहार : गुरुआमा दिदी

ब्याडमिन्टनकी चर्चित खेलाडी हुन् सरादेवी तामाङ । राष्ट्रिय त भै गयो अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्दै पदक दिलाएकी उनी अहिले ब्याट र ककबाट टाढिइसकेकी छिन् । तर उनका २ चेलाको प्रभाव उस्तै छ ब्याडमिन्टनमा । एक हुन् नङसलदेवी र अर्का रत्नजित

पुरा पढ्नुहोस्

चाडको चटक

चाडको चटक

कम्युनिस्ट नेताहरुले धर्मलाई अफिमको रुपमा व्याख्या गर्ने गरेका छन् । माक्र्सले धर्मबारे गरेको यही परिभाषाबाट प्रभावित भएका नेताहरुले धार्मिक पर्व, परम्परा र चाडबाडलाई अस्वीकार गर्ने गरे पनि लामो समयसम्म टिक्न भने सकेका छैनन् ।

पुरा पढ्नुहोस्

फेसबुकमा लाइभ सुसाइड 'गुडबाई गाइज'

फेसबुकमा लाइभ सुसाइड 'गुडबाई गाइज'

एक युवा सुसाइड गर्छु भनेर ४ घण्टासम्म फेसबुकमा लाइभहुँदा समेत कसैले जोगाउन सकेनन् ।

पुरा पढ्नुहोस्

सेक्स सेल्फी :  रहरले निम्त्याएकाे कहर

सेक्स सेल्फी : रहरले निम्त्याएकाे कहर

रमाइलोका लागि लहडमा खिचिएको अति गोप्य व्यवहार आवेगमा सार्वजनिक हुने मात्रै हैन, आफूले सञ्जालमा राख्न खोजेकोमा अर्कैले राखेकोमा चित्त दुखाउँदै प्रहरीकाेमा पुग्ने पात्र पनि छन् ।

पुरा पढ्नुहोस्

लाजमर्दो अवार्ड

लाजमर्दो अवार्ड

पुरस्कृत हुँदा त नाक ठाडाे हुनुपर्ने, शान र मान बढ्नुपर्ने हाे । तर विडम्बना नेपाली फिल्म अवार्ड जसले पाउँछ उसकाे शिर उँचाे हैन उल्टाे निहुरिन्छ ।

पुरा पढ्नुहोस्

बदलिँदो तिज : श्रीमतीको नाममा व्रत

बदलिँदो तिज : श्रीमतीको नाममा व्रत

श्रीमानकाे आयु बढाउन तिजमा कति महिला मात्रै व्रत बस्ने ? श्रीमतीको आयु बढाउन श्रीमान् पनि व्रत बसे हुन्न र ?

पुरा पढ्नुहोस्

‘त्यो दिन म मरेको भए...’

‘त्यो दिन म मरेको भए...’

विष पिएर मर्ने असफल प्रयास गरेका देवकृष्णको आत्महत्या अनुभव

पुरा पढ्नुहोस्

इगोको टक्कर

इगोको टक्कर

नेपाली फिल्मी क्षेत्रमा बढ्दाे दुस्मनीकाे नालिबेली

पुरा पढ्नुहोस्

लुगाले लफडा

लुगाले लफडा

मर्यादाकाे नाममा सरकारी निकाय सर्वसाधारणकाे पाेशाकमा अंकुश लगाउँदैछ

पुरा पढ्नुहोस्

बलात्कारी ‘अंकल’

बलात्कारी ‘अंकल’

२८ वर्षीय अंकलबाट बलात्कृत ४ वर्षीया बालिकाको कहालीलाग्दो कथा

पुरा पढ्नुहोस्

अपत्यारिलो इन्काउन्टर

अपत्यारिलो इन्काउन्टर

नेपालमा मोवाइल सेवा प्रदायकले दिने मोवाइल प्रयोगकर्ताको लोकेसन पिन पोइन्ट हुन्न । सिम सम्पर्कमा रहेको टावरको आधारमा सिम सक्रिय रहेको स्थानको पाँच सय मिटर वरपरको लोकेशन मात्र देखाउँछ । मोवाइलको आधारमा उनीहरु रहेको स्थान पच्छ्याएर जाँदा आक्रमण भएको प्रहरी तर्क उनीहरुले दावी गरेको विवरणले  काट्छ ।

पुरा पढ्नुहोस्

अमेरिकामा ज्यान जोगाउनै मुस्किल

अमेरिकामा ज्यान जोगाउनै मुस्किल

डलरको पछि लाग्दा ज्यान गुमाउन पुगेका अभागी नेपालीको संख्या बढ्दो छ अमेरिकामा । सुखैसुखको देश मानिने अमेरिकाको कालो पाटो पनि उत्तिकै छ ।

पुरा पढ्नुहोस्

बार गर्ल मनु

बार गर्ल मनु

अभिनयको भोक मेटाउने लालसामा फिल्मी रंगीन पर्दाबाट ठमेलको बारमा कम्मर मर्काउन बाध्य भएकी एक फिल्म निर्देशककी श्रीमतीको पीडादायी कथा :

पुरा पढ्नुहोस्

अशोक दर्जी विवाद : संरक्षणको आवरणमा कुनियत

अशोक दर्जी विवाद : संरक्षणको आवरणमा कुनियत

संरक्षणको बहानामा ८ वर्षीय बालकको पढाइ छुटाउँदै स्टेज सोमा जोड दिएपछि संगीतकार टंक बुढाथोकी विवादमा तानिएका छन् ।

पुरा पढ्नुहोस्

कति क्रूर अपराध !

कति क्रूर अपराध !

झडङ्ग उठ्ने रिसले न त आफन्त, न पराईको भेद खुट्याउँछ । पछिल्ला केही महिनामा छोरीले बाउ काटेका छन्, छोराले परिवारै सिध्याएका छन् । स्वास्नीले लोग्ने र साथीले साथीलाई परमधाम पुर्याएका छन् । किन यस्तो हुन्छ ?

पुरा पढ्नुहोस्

साहित्य पुरस्कारको दलाली

साहित्य पुरस्कारको दलाली

पुरस्कारको काम प्रतिभाको सम्मान गर्नु हो तर सम्बन्ध निभाउन, शेखी झार्न, आफ्नो ओज देखाउन, आदानप्रदान गर्न यसको प्रयोग हुन थालेको महसुस श्रष्टाहरुले गरेको निकै भयो । किन बदनाम छन् पुरस्कार ?

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 11
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.