अन्तर्राष्ट्रिय स्तनपान सप्ताहको अवसरमा अभिनेत्री नेहा धुपियाले ‘फ्रिडम टु फिड’ नामक अभियानको सुरुवात गरेकी छिन्। उनको औपचारिक इन्स्टाग्रामले छोरी मेहरसँगको भिडियो पोस्ट गर्दै उनले लेखेकी छिन्, ‘ह्यासट्याग फ्रिडम टु फिड – नेहा धुपियाको पहलमा। संवाद सुरू गरौं..आमा भएर हामी चाहान्छौं फ्रिडम टु फिड।’
म ४० वर्षको भएँ। १० वर्षको जेल जीवनपछि रिहा भएर घर जाँदा श्रीमतीसँग सहवासको प्रयास गर्दा लिङ्ग उत्तेजित भएन। जेलमा बस्दा हस्तमैथुन गर्ने गरेको थिएँ। समस्याको समाधान के होला ?
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी हक महिलाको मौलिक हक हो। सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा ३ अनुसार प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक हुनेछ।
हाम्रो भान्सामा तरकारी फलफूलसँगै विषादी पनि भित्रन्छ भन्ने विषय अब नौलो भएन। विशेषगरी सहरी क्षेत्रमा बसोबास गर्नेको भान्सामा तरकारी र फलफूलसँगै विषादी भित्रिने जोखिम बढी देखिन्छ।
जीवनमा मैले ठूलोठूलो उद्देश्य लिएकी थिएँ। सपनाको राजकुमार कल्पेकी थिएँ। त्यसैले हत्तपत्त म कसैलाई पनि भाउ दिन्न थिएँ। फेसबुकमा जस्तो पायो त्यस्तै मान्छेलाई मैले भाउ नदिने भएकाले कम साथी थिए।
स्तनपान गराएको समयमा आमाका लागि अन्य विषय गौण हुन्छ। यौनजन्य काम गौण हुन सक्छ। शिशुलाई स्तनपान गराइरहेको समयमा कुनै पुरुषले महिलालाई यौनका लागि प्रस्ताव गरे त्यस्ता पुरुषप्रति महिलाको वितृष्णा जाग्न सक्छ।
डेंगु मुख्य त भित्री मधेसको समस्या थियो जहाँको वातावरण अली तातो हुन्थ्यो। चिसो ठाउँमा डुेंगु फैलाउने लामखुट्टे बाँच्न सक्दैनथे। त्यसैले पहाड र हिमालवासी ढुक्क थिए डेंगुबाट।
अधिकांश यौन क्रीडा, स्पर्श, यौन सम्पर्क मौसममा भर पर्छ। मौसमले यौनको मूडमा प्रभाव पार्छ। प्राकृतिक वातावरण तथा ऋतु अनुकूल यौनकार्य गर्नु उचित हुन्छ। नेपालमा वातावरण अनुकूलका छ वटा ऋतु छन्। ठाउँअनुसार हावापानी फरक हुन सक्छ। ऋतु परिवर्तनसँगै मौसम परिवर्तनको आभास हुन्छ। जसले यौनमा प्रभाव पार्छ।
विज्ञान तथा प्रविधिको युगमा विकासले जतिसुकै फड्को मारे पनि हातको विकल्प हुँदैन। हात मजबुत नभए दैनिकीमै असर पुग्छ। हातको कुमदेखि कुइनासम्म, कुइनादेखि हत्केलासम्म र हत्केलादेखि औँलाका टुप्पासम्म छुट्टा–छुट्टै प्रकृतिका हड्डी तथा हाडजोर्नी हुन्छन्।
यौन जीवनको आधारभूत आवश्यता नभए पनि यौनले जीवनलाई सहजता प्रदान गर्छ। यौनका मामलामा लगाइने पहिरन तथा पोशाकको रंगले पनि महत्वपूर्ण भूमिका खेल्छ। व्यक्तिले पहिरिएको पहिरन (पोशाक) को रंगको आधारमा त्यो व्यक्तिको यौनका बारेमा अध्ययन गर्न सकिन्छ।
समाज विकासको चरणसँगै प्राकृतिक भन्दा बनावटी (रेडिमेट) र कृत्रिम खाद्य सामग्रीको प्रयोग बढिरहेको छ। यस्ता रेडिमेट तथा कृत्रिम खाद्यसामग्रीले न त व्यक्तिको शारीरिक, मानसिक वृद्धि विकासमा सहयोग पुग्छ, न त यौन जीवन नै सुखमय हुन सक्छ।
चाया–पोतोले शारीरिक असर नहुने भए पनि मानसिक रुपमा व्यक्ति तनावमा पर्ने गरेका छन् । तर आत्तिनु भने पर्दैन । किनकि चाया–पोतोले एक त ज्यान जाँदैन । अर्को कुरा उपचारपछि ठीक हुन सक्छ, नयाँ–नयाँ उपचार पद्धति छँदैछन् ।