वातावरण मात्रै हैन मौसम परिवर्तनसँगै व्यक्तिका शारीरिक तथा मानसिक अवस्थासमेत परिवर्तन हुन्छन् । वसन्त ऋतुको उमंगमा व्यक्ति खुसी तथा आनन्दित हुने चिकित्सक बताउँछन् ।
क्रयशक्तिको वृद्धि, सडक यातायातको विस्तार र बढेको जनचेतनाका कारण अहिले स्वास्थ्य क्षेत्रको मुहार फेरिँदैछ । अहिले स्वास्थ्यमा व्यक्तिको चेतना मात्रै बढेको छैन, स्वास्थ्य सेवामा पहुुँच पनि बढेको छ ।
मापदण्डअनुसार स्विमिङ पुलको पानीको तापक्रम २४ देखि २८ डिग्रि सेल्सियसको हुन्छ । २४ देखि २८ डिग्री सेल्सियस तापक्रम भएको पानीमा स्विमिङ खेल्नु उपयुक्त हुन्छ । धेरै चिसो पानीमा स्विमिङ गर्दा स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ ।
कण्डम केवल यौन मनोरञ्जनका लागि मात्रै प्रयोग हुने साधन हैन, यो गम्भीर रोगबाट जोगाउने साधन पनि हो । तर यो पनि स्वास्थ्यका अन्य साधन जस्तै हो भन्ने सोचको विस्तार हुन नसक्दा कण्डम शब्दै उच्चारण गर्न अधिकांश अझै हिच्किचाउँछन् ।
शारीरिक, मानसिक (अत्यधिक तनाव) अस्वस्थताका कारणले पनि नियमित रजश्वला नहुन सक्छ । विभिन्न किसिमका शारीरिक रोगका कारणले पनि नियमित रजश्वला हुँदैन । बाह्य तथा आन्तरिक यौनजन्य अंगको विकास भएन भने, पारिवारिक रोग र वंशाणुगत असामान्य अवस्थामा पनि रजश्वला नभई डिम्ब ननिस्कन सक्छ ।
माइग्रेन विशेषगरी ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिलाई बढी हुने समस्या हो । नेपालमा यो समस्या सामान्य छ । पुरुषको तुलनामा महिलामा बढी माइग्रेन देखिन्छ । पुरुषमा माइग्रेनभन्दा टेन्सन टाइप हेडेक बढी देखिन्छ ।
अभिनेता सुशान्त कार्की आकर्षक बडीका धनी हुन् । सिक्स प्याक बडी छ उनको । ३१ वर्षका उनले विभिन्न फिल्ममा अभिनय गरेका छन् । कार्कीले शुक्रवारकर्मी उपेन्द्र खड्कासँग साटेको फिटनेश सूत्र :
श्वास फेर्न गाह्रो हुने अवस्था दम हो । छिटो–छिटो र छोटो–छोटो श्वास फेर्नु पनि दम हो । दम रोगभन्दा पनि रोगको लक्षण हो । दम भएका बिरामीमा श्वासनली सुन्निने समस्या हुन्छ । जसका कारण फोक्सोमा हावा जान असहज हुन्छ ।
महिनावारी नै नभएपछि बच्चा जन्मिने कुरै भएन । त्यसैले उनले विवाहसमेत नगर्ने योजना बनाइसकेकी थिइन् । समस्या खुट्टयाउन अस्पताल जाँदा थाहा भयो उनको शरीरमा योनिमार्ग नै रहेनछ ।
केही यौन जोडीले यौन क्रीडा गर्दा पीडा हुने गुनासो गर्ने गर्छन् । यसको मुख्य कारण यौन जोडी बीचमा यौन शिक्षाको अभाव तथा कमी हुनसक्छ । यौन शिक्षाको ज्ञान भए स्वस्थ जोडीबीच यौन सम्पर्क गर्दा पीडा हुने सम्भावना भने कमै हुन्छ ।
व्यक्तिको शारीरिक, मानसिक अवस्था तथा बानी व्यवहार फरक–फरक हुने भएकाले दुवै एकैचोटी चरम उत्कर्षमा पुग्ने तारतम्य नमिल्न सक्छ । यसलाई नकारात्मक रुपमा लिनु हुँदैन ।
'रेडलाइट एरिया नभएकैले रात परेपछि ठमेल, रत्नपार्क, दरबारमार्ग लगायतका एरियामा नकारात्मक क्रियाकलाप देख्न सकिन्छ । त्यसैले रेड लाइट एरिया चाहिन्छ ।' माेडल एनि कुँवर
सम्भोग कला कोक शास्त्रका विज्ञले विभिन्न आसनको बारेमा उल्लेख गरेको पाइन्छ । सम्भोगमा ९० भन्दा धेरै आसन छन् । तीमध्ये प्रमुख आसन सम्मुख, कामधेनु, कर्कट, कैंची हुन् ।