Log In Logout subscribe
मङ्गलबार, २५ बैशाख २०८१, ०४ : ३२
गायिका सरु गौतमको ‘हिमाल हल्लाउन सक्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वरमा उनलाई सुभाष पुरीले साथ दिएका छन् ।
पुरा पढ्नुहोस्
१० वर्षअघि धरानको रेकर्डिङ स्टुडियोमा ‘अनामिका’ बोलको गीत रेकर्ड गराएको थिएँ । निकै नर्भस थिएँ ।
जीवन्त अभिनयका कारण अभिनेता बुद्धि तामाङ नेपाली फिल्मका दर्शकमाझ निकै लोकप्रिय छन् ।
रंगमञ्चमा परिचित नाम हो, रविन्द्रसिंह बानियाँ । ‘पशुपतिप्रसाद’मा हनुमान बनेका उनी अभिनीत फिल्म ‘जात्रा’ हलहरुमा चलिरहेको छ।
अभिनेत्री केकी अधिकारीले अभिनेता रमेश उप्रेतीको ‘ऐश्वर्या’ फिल्ममा अभिनय गर्ने पक्का भएको छ।
शुक्रवारदेखि चौथोे एकादेशमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु हुने भएको छ ।
अभिनेता विपिन कार्कीको प्रमुख भूमिका रहेको फिल्म ‘जात्रा’ शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
हास्यकलाकार विल्सनविक्रम राई ‘तक्मे’ प्रायः एकै किसिमको प्रस्तुति दिन्छन् ।
एकताका नेपाली फिल्म क्षेत्रमा चम्किएकी अभिनेत्री हुन्, मेलिना मानन्धर ।
चौध वर्षजतिको एउटा दलित विद्यार्थी उम्किएको सुँगुर समात्नलाई निकै बेरदेखि लखेटिराखेको छ ।
‘हिरो कस्तो हुनुपर्छ ?’,यो प्रसंग निस्किएपछि नाम चलेको एउटा नेपाली ‘हिरो’ले पंक्तिकारसमेत उपस्थित एउटा चियागफमा भनेका थिए, ‘स्टाइलिस कपाल, कसिलो ज्यान भएको ह्यान्डसम ।
सन् २०११ की मिस नेपाल मलिना जोशी फिल्म जगत्मा ‘अनलक्की’ अभिनेत्री भन्न थालिएको छ ।
फिल्म ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’मा ‘मैयाँ’को भूमिका निर्वाह गरेर चर्चा कमाएकी अभिनेत्री रिश्मा गुरुङ पहिलोपल्ट म्युजिक भिडियोमा देखिएकी छिन् ।
गीतसंगीतमा विशेष रुचि भएका कारण सानो बेलादेखि नै देउसीभैलो खेल्न जाने गर्थें । त्यो समयमा देउसीभैलो खेल्दा ९० पैसा जति हुन्थ्यो ।
आउँदो पुस ८ गते दुबईमा हुन लागेको नवौँ नेफ्टा फिल्म अवार्डको सर्वाधिक पाँच मनोनयन सार्वजनिक भएको छ ।
डकुमेन्ट्री फिल्म ‘डढेलोभित्रका सतिसाल’को प्रिमियर हङकङको युनलङ थिएटरमा भएको छ ।
दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा’ले राम्रो व्यापार गरेपछि अहिले निर्माताहरू भन्न थालेका छन्– निर्देशक हुनु त दीपाश्रीजस्तो ।
टुकी आट्र्सले दीपेन्द्र के खनाल प्रोडक्सनसँग सहकार्य गरी फिल्म ‘धनपति’ निर्माण गर्ने भएको छ ।
पोर्नोग्राफीलाई संस्कृति उद्योगले मनोरञ्जनका रूपमा लिन्छ । मिडियाहरूले पनि यसलाई मनोरञ्जनकै रूपमा प्रचारप्रसार गर्छन् ।
अभिनेता निखिल उप्रेतीले फिल्म ‘रुद्र’ निर्माणको घोषणा गरेका छन् ।