Log In Logout subscribe
शुक्रबार, १४ बैशाख २०८१, १० : ५७
हलिउडमा बिस्तारै जम्दै गएकी बलिउड अभिनेत्री प्रियंका चोपडालाई भारतमा सफलताको रहस्यबारे सोध्न थालिएको छ ।
पुरा पढ्नुहोस्
‘गोल्डन ग्लोब २०१७’मा सयौँ अभिनेत्री तथा मोडल सहभागी भए । तर, सबैभन्दा बढी चर्चा पाइन्, हलिउड अभिनेत्री लोला किर्केले ।
बलिउड अभिनेत्री श्रद्धा कपुरलाई गत साता आयोजित कार्यक्रममा दुई अभिनेताले चुम्बन गर्न खोजे ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको आगामी फिल्म ‘नुर’को छायांकन सकिएको छ ।
बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’ भनेर चिनिने आमिर खानको हालै रिलिज फिल्म ‘दंगल’ सफलताका सबै रेकर्ड तोड्न सफल भएको छ ।
बलिउड अभिनेत्री सोनम कपुरले ह्वाट्स एपमा अर्की अभिनेत्री करिना कपुरले आफूहरूसँग कस्तो खालको कुराकानी गर्छिन् भन्ने खुलासा गरेकी छिन् ।
अमेरिकी मोडल तथा अभिनेत्री इमिली रताज्कोवस्कीले लाजमर्दाे स्थिति सामना गर्नुप¥यो ।
अमेरिकी गायिका तथा अभिनेत्री एल फ्यानिङ १८ वर्षकी भइन् । गायनबाहेक उनी यसअघि बालकालकार भएर फिल्म तथा टेलिफिल्ममा अभिनय गर्ने गर्थिन् ।
पपगायिका कियराले पूर्वपति फ्युचरसँगको सम्बन्धलाई थप तनावपूर्ण नबनाउने भएकी छिन् ।
बलिउड स्टार सलमान खानकी प्रेमिकाका रूपमा प्रचारित युलिया वन्तुरले सलमानबारे टिप्पणी गर्दै पहिलो पटक अन्तर्वार्ता दिएकी छिन् ।
बलिउड कलाकार राखी सावन्त लामो समयसम्म सञ्चारमाध्यममा छाइनन् ।
अमेरिकी मोडल तथा रियालिटी टीभी सो स्टार कोल कार्दसियन हिजोआज खूब चिन्तामा छिन् ।
छोरा तैमुर खानलाई जन्म दिएपछि करिना कपुर पहिलो पटक घरबाहिरको संसारमा देखापरेकी छिन् ।
‘रिभल्वर रानी’, ‘क्रिश’ लगायत फिल्ममा एक्सन भूमिका निर्वाह गरे सकेकी बलिउड अभिनेत्री कंगना रनोटले पुनः एक्सन अवतार लिएकी छिन् ।
हलिउड अभिनेत्री ग्विनेथ पाल्ट्रोलाई अनुहारमा आएका चाउरीका धर्साले रत्तिभर पनि चिन्तित बनाउँदैनन् ।
पपगायिका माइली साइरस गायन क्षेत्रमा परिचित छिन् । तर, उनलाई अभिनयप्रति पनि मोह छ ।
बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनयले गरेको पहिलो हलिउड फिल्म ‘ट्रिपल एक्स’ जनवरी १४ मा रिलिज हुँदैछ ।
गत साता बलिउड अभिनेत्री अनुश्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीबीच इन्गेजमेन्ट भएको हल्ला सामाजिक सञ्जालमा चलेको थियो ।
हलिउड अभिनेत्री लिन्ड्से लोहानले फिल्मको पटकथाको खाका तयार पारेकी छिन् ।
जनवरी ८ मा हुने ७४ औँ गोल्डेन ग्लोब अवार्डमा बलिउड अभिनेत्री प्रियंका चोपडाले केही विधाका विजेतालाई अवार्ड वितरण गर्नेछिन् ।