•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शुक्रबार, १२ असोज २०८०, ०१ : ३६

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
रुँदै गए रुनी

रुँदै गए रुनी

इङ्ल्यान्डका चर्चित स्ट्राइकर वायने रुनीले रुँदै आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्रा टुंग्याएका छन् । उनले आफ्नै देशको वेम्ब्ली स्टेडियमबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल करिअर टुंग्याए । अमेरिकाविरुद्ध च्यारिटी म्याचमा उनी १० नम्बर जर्सी लगाएर जेजे लिङ्गार्डको स्थानमा उत्रिएका थिए । रुनीले सो प्रतियोगितामा इङ्ल्यान्डलाई ३–० ले जिताउँदै बिदा भए ।

पुरा पढ्नुहोस्

ए डिभिजन लिग : विवादमा २ रेफ्री

ए डिभिजन लिग : विवादमा २ रेफ्री

रेफ्रीका कारण सहिद स्मारक ‘ए’ डिभिजन लिग विवादमा तानिएको छ । लिगको प्रारम्भमै एनआरटी र आर्मी क्लबबीचको खेलमा रेफ्री सुदिस पाण्डे विवादमा तानिएका थिए । सीएमजी संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेलमा  रेफ्री कविन व्यञ्जनकार विवादमा तानिएका छन् ।

पुरा पढ्नुहोस्

मैदानमा राष्ट्रपति

मैदानमा राष्ट्रपति

लाइबेरियाका राष्ट्रपति तथा पूर्व विश्व वर्ष खेलाडी जर्ज वेह आश्चर्यजनक रूपमा मैदानमा उत्रिए पनि खेल भने जिताउन सकेनन् । नाइजेरियाविरुद्धको अन्तर्राट्रिय मैत्रीपूर्ण खेलमा उनी आफ्नो देशको तर्फबाट मैदानमा उत्रिएका थिए । तर नाइजेरियाविरुद्ध २–१ को नतिजा आयो ।

पुरा पढ्नुहोस्

रेफ्रीलाई घुस खुवाउन खोज्दा पक्राउ

रेफ्रीलाई घुस खुवाउन खोज्दा पक्राउ

आफ्नो टोलीको पक्षमा निर्णय गराउन रेफ्रीलाई पैसा दिन खोजेको आरोपमा रुवान्डाका फुटबल अधिकारी पक्राउ परेका छन् । अफ्रिकी कप अफ नेसन्सको छनोट प्रतियोगिताको खेलमा घुसको अफर गरेको रेफ्रीको उजुरीका आधारमा रुवान्डाको फुटबल संघका महासचिव फ्रांकोइज रेगिस उवाऐजु र प्रतियोगिता निर्देशक इरिक रुहामिरिजा पक्राउ परेका हुन् ।

पुरा पढ्नुहोस्

५० लाख राशिको लिग

५० लाख राशिको लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले १४ क्लबलाई सहभागी गराउँदै ५० लाख राशिको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता गर्ने भएको छ । रेलिगेसनविनाको लिग गर्न लागेकोमा आलोचित बनेको एन्फाले असोज १३ बाट काठमाडौंमा लिग सुरु गर्ने भएको हो ।

पुरा पढ्नुहोस्

एन्फाको बदमासी : फुटबल प्रशिक्षक देश निकाला

एन्फाको बदमासी : फुटबल प्रशिक्षक देश निकाला

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जापानी प्रशिक्षक ग्यातुकी कोजीलाई नेपालमा काम गर्ने अनुमति नै नलिई पर्यटन भिसामा नेपाल ल्याएर काम गराएको खुलेको छ ।

पुरा पढ्नुहोस्

वाह क्रिकेट !

वाह क्रिकेट !

छनोट प्रतियोगिताको विजेता टोलीले एसिया कपको समूह ‘ए’ मा रहेको भारत र पाकिस्तानविरुद्ध खेल्नेछ । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।

पुरा पढ्नुहोस्

भागेर डिस्को जाँदा फसे विमल

भागेर डिस्को जाँदा फसे विमल

एसियन गेम्स र साफ गेम्सको तयारीमा प्रशिक्षणमा रहेका राष्ट्रिय फुटबल टिमका केही खेलाडीले डिस्कोमा गएर बबाल मच्याएका छन् । यसरी बबाल मच्याउनेमा चर्चित फुटबलर विमल घर्ती मगरसमेत छन् । सातादोबाटोमा रहेको एन्फा टेक्निकल सेन्टरमा राखेर अखिल नेपाल फुटबल संघले अहिले २० सदस्यीय टोलीलाई नियमित प्रशिक्षण दिइरहेको छ । सातदोबाटोमा रहेको होस्टेलमा उनीहरु बस्दै आएका छन् ।

पुरा पढ्नुहोस्

महान खेलाडी जस्ले पाएनन् विश्वकप चुम्न

महान खेलाडी जस्ले पाएनन् विश्वकप चुम्न

आफ्नो टिमलाई विश्कप जिताउने सपना देखेका स्टार खेलाडीको सपनासमेत चकनाचुर भयो ।  विश्वकपको ट्रफी उचाल्ने लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेमारको सपना चकनाचुर भयो यो पटक पनि ।

पुरा पढ्नुहोस्

वाह जापान !

वाह जापान !

बेल्जियमसँग उत्कृष्ट खेल प्रदर्शन गरेर प्रशंसा पाएको जापान घर फर्कँदा फर्कँदै पुनः चर्चामा आएको छ, असल व्यवहारले । रसियाको रोस्तोभ अन डन स्टेडियममा भएको खेलमा पराजित भएको टिमले रोस्तोभ अन डन स्टेडियमबाट फर्कनुअघि प्रशंसनीय काम गर्यो ।

पुरा पढ्नुहोस्

नेइमारको नाटक

नेइमारको नाटक

नेइमारले मैदानमा गरेको नाटकबाट रुष्ट भएका जुआ कार्लोसले खेलपछि प्रतिक्रिया दिँदै भने ‘खेल मानिसहरुबीच हुने हो, जोकरबीच हैन ।’

पुरा पढ्नुहोस्

नेपालमा ब्राजिल र अर्जेन्टिनाको दुस्मनी

नेपालमा ब्राजिल र अर्जेन्टिनाको दुस्मनी

आम नेपाली नागरिकले सन् १९८६ मा नेपाल टेलिभिजनले विश्वकपको लाइभ गरेपछि फुटबल हेर्ने मौका पाए । त्यो बेला म्यारोडोना अद्वितीय प्रदर्शनमा थिए । नेपालीले म्यारोडोनाको खेल चमत्कार देखे र फ्यान भए । पेलेका कारण ब्राजिलको फ्यान भए, म्यारोडोनाका कारण अर्जेन्टिनाका ।

पुरा पढ्नुहोस्

जब दीपक विष्टले मेसीलाई भेटे...

जब दीपक विष्टले मेसीलाई भेटे...

पहिलो चरणकै खेलमा पराजित भए पनि दीपकले बेइजिङबाट जीवनभरका लागि मीठो स्मरण बोकेर फर्किए । त्यही ओलम्पिकमा उनलाई मन पर्ने खेलाडी मेसीले अर्जेन्टिनी फुटबल टिमको नेतृत्व गरेका थिए । जहाँ मेसीको अर्जेन्टिनाले स्वर्ण पदक पनि जित्यो । आफूलाई मन पर्ने स्टारको टिमले जित्दाको खुसी सामान्य भए पनि दीपकले मेसीसँग भिलेज सेयर गर्न पाएका थिए । थुप्रै फोटो खिचाएका थिए । विश्वकै सबभन्दा ठूलो स्टारसँग मित्रताको मौका पाएका थिए ।

पुरा पढ्नुहोस्

‘डार्क हर्स’ एसिया

‘डार्क हर्स’ एसिया

कुनैबेला युरोप र दक्षिण अमेरिकाका टिमका लागि गोलको भारी बोकाउन सकिने सजिलो प्रतिद्वन्द्वीबाट एसियाली टिमहरूले अहिले सशक्त प्रतिस्पर्धीको रूपमा छवि भने सुधारेका छन् । त्यसैले त यसपटक इतिहासकै सबभन्दा बढी एसियाबाट ५ टिम विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् । तर अझै कुनै एसियाली टिमले विश्वकपमा दाबेदारको छवि बनाउन सकेको छैन ।

पुरा पढ्नुहोस्

विश्वकप संस्मरण :  त्यो बेलाको खेल समाचार

विश्वकप संस्मरण : त्यो बेलाको खेल समाचार

फुटबलमा विशेष चासो राख्ने सम्पादकहरु अन्य नेपाली पत्रिकामा पनि थिए । कहिलेकाहीँ, हप्तामा एक दुईपटक फिचरजस्तो प्रकाशित गर्थे । गोरखापत्रभन्दा राइजिङ नेपालले विश्वकपको समाचार अलि बढी दिन्थ्यो । मलाई लाग्छ, ‘त्यो बेलाका गोरखापत्रका सम्पादकहरु स्पोर्टस्‌मा बढी इन्ट्रेस्ट राख्थे ।’ अधिकांश कर्मचारी स्पोटर्समा चासो राख्थेजस्तो लाग्छ ।

पुरा पढ्नुहोस्

खेलको आवरणमा धन्दा

खेलको आवरणमा धन्दा

थ्रिस्टार टिमका पूर्वखेलाडी अञ्जन केसीले २०७२ सालदेखि नै अनलाइन जुवाको कारोबार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । २०७२ कात्तिकमा उनी राष्ट्रिय टिमका कप्तान सागर थापासहित म्याच फिक्सिङमा समातिएका थिए । सो मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

पुरा पढ्नुहोस्

सालाह फिट हुने आशा

सालाह फिट हुने आशा

राष्ट्रिय फुटबल टोलीका चिकित्सक मोहोमेद अबाउ अल एलाले स्ट्राइकर मोहम्मद सालाह आगामी महिना रूसमा हुने विश्वकपसम्ममा पूर्णरूपमा फिट हुँदै मैदान फर्कने आशा व्यक्त गरेका छन् ।

पुरा पढ्नुहोस्

भलिबलको चमक

भलिबलको चमक

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी छनोट गर्दा डायमन्डका खेलाडी पहिलो रोजाईमा पर्ने गरेका छन् । प्रशंसा दिलाउन महत्वपूर्ण योगदान गर्ने प्लेमेकर तथा लिफ्टर कृपा अधिकारीले विहीबार आफ्नो २ नम्बर जर्सी टोली सदस्य रिहा कुँवरलाई हस्तान्तरण गरिन् ।

पुरा पढ्नुहोस्

चुनाव र लिग गर्न खेलाडीको आग्रह

चुनाव र लिग गर्न खेलाडीको आग्रह

अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा तथा निर्वाचन स्थगित हुँदा नेपाली फुटबल अन्योलमा धकेलिएको भन्दै अखिल नेपाल फुटबल खेलाडी संघले चिन्ता व्यक्त गरेको छ ।

पुरा पढ्नुहोस्

क्यामरुनका खेलाडी भागे

क्यामरुनका खेलाडी भागे

कमनवेल्थ खेलकुदका लागि अस्ट्रेलिया पुगेका क्यामरुनका ८ जना खेलाडी भागेका छन् । उनीहरु बस्दै आएको होटलमा नभेटिएपछि क्यारुनका खेल अधिकारीले स्थानीय प्रहरीलाई जानकारी गराएका थिए । क्यामरुनका खेल अधिकारीका अनुसार भारोत्तोलनका ३ जना र बक्सिङका ५ जना खेलाडी सम्पर्कबाहिर पुगेका हुन् ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • 17
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.