तौल घटाउने नाममा खानपानमा कमी गर्दा व्यक्ति शारीरिक तथा मानसिक रुपमा कमजोर बन्ने जोखिम हुन्छ। यस्तो अवस्थामा खेलाडीले प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसक्ने जोखिम त हुन्छ नै यौन क्रियाकलाप तथा यौनमा समेत ध्यान पुग्दैन।
उचित उमेर समूहको छनोट नगरी असन्तुलितरुपमा खेल खेलेको अवस्थामा महिलाको न त प्रतिस्पर्धात्मक खेलमा राम्रो सफलता मिल्न सक्छ न त यौन जीवन नै सुखद हुन सक्छ।
वसन्त ऋतुको आगमन सँगै नेपालको अधिकांश स्थानको तापक्रम बढ्दै जान्छ र गर्मी मौसमको सुरुआत हुन्छ। तुलनात्मकरुपमा भन्नुपर्दा जाडो ठाउँमा बस्ने यौन जोडीले भन्दा गर्मी ठाउँमा बस्ने यौन जोडीले बढी यौनानन्द लिएको पाइन्छ।
कुमार–कुमारीत्व तोडिने कुरा बिहान, दिउँसो, साँझ तथा रातिको समयमा मात्रै नभई ऋतु र मौसमले पनि प्रभाव पर्छ। वसन्त ऋतु, शरद ऋतु, वर्षा ऋतु र जाडो यामले कुमार–कुमारीत्व तोड्ने कुरामा प्रभाव परेको हुन्छ।
शरीरमा पर्याप्त अक्सिजनको मात्रा पुग्नाले रक्त प्रवाहमा सहजता ल्याउँछ। रक्त प्रवाह सहज भएको अवस्थामा मस्तिष्कको यौन केन्द्र र जनेन्द्रियलाई सक्रिय बनाउँछ।
संसारभर मनाइने विभिन्न किसिमका दिवसमध्ये एक हो, प्रणय दिवस। यौन जोडीका रुपमा नजिकिने तथा माया पिरती साटासाट गर्ने व्यक्तिका लागि यो दिवस उत्सवमय पर्व हो।
जनेन्द्रिय र यौनका विषयमा त झन् लाज र डरका कारणले आफूलाई खुलस्त गर्न असहजता उत्पन्न हुन्छ। मानसिकरुपमा पनि स्वप्न स्खलनको बारेमा अभिभावकलाई भन्न मुस्किल पर्छ। त्यति मात्रै हैन। धार्मिक तथा सामाजिक कारण पनि यो विषयमा नखुल्ने अवस्था छ।
आफ्ना अभिभावकलाई किशोरावस्थामा हुने उतारचढावका विषयमा किशोर–किशोरीले भन्न लाज मान्छन्। अभिभावकले पनि यस्ता विषयमा भन्न रुचाउँदैनन्। त्यसैले किशोर अवस्थामा प्रवेश गरेका व्यक्तिले साथीभाइ तथा अग्रज व्यक्तिसँग यौवनका विषयमा जिज्ञासा मेटाउने प्रयास गर्छन्।
गर्मी मौसमको तुलनामा जाडो मौसम यौन जोडीका लागि यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्ने उपयुक्त मौसम हो। यो मौसममा यौन जोडीबीच यौनाकर्षण बढी हुनु स्वाभाविकै हो। गर्मीको तुलनामा जाडो मौसममा यौन जोडीले बढी यौन सम्पर्क गर्नुका पनि केही कारण छन्।
यौन जोडीबीचको यौनजन्य क्रियाकलापमा आ–आफ्नै किसिमका धारणा तथा अभ्यास हुन्छन्। अभ्यास र धारणा अनुभवका आधारमा परिमार्जित र व्यावहारिक हुँदै जान्छन्। सामान्यरुपमा भन्नुपर्दा अभ्यासलाई तीनवटा दृष्टिकोणले निर्देशित गरेको हुन्छ।
यौन सम्पर्कको अभाव तथा अतृप्तिमा व्यक्तिमा बेचैनी तथा विरक्तिका कारण व्यक्ति निरास हुन पुग्छ। ‘विरक्ति र बेचैन’ को अवस्थालाई ‘क्याबिन ज्वरो’ भनिन्छ। यौन सम्पर्क गर्न नपाएको अवस्थामा व्यक्तिमा यस्तो समस्या उत्पन्न हुन सक्छ।
यौनिक जीवनका लागि जाडो मौसम उत्तम हो। जाडो मौसममा यौन जोडीले एक–अर्कामा आकर्षण गर्ने प्रवृत्ति उच्च हुन्छ। सामान्यतः यौनका मामलामा महिलाको भूमिका निष्क्रिय हुने भएकाले उनलाई मौसमले ठूलो प्रभाव नपार्ने भए पनि तुलनात्मक रुपमा जाडोमा कामोत्तेजना बढी हुनु स्वाभाविकै हो।
यौन जोडीका लागि जाडो मौसम उत्तम मानिन्छ। नेपाली समाजमा जाडोबाट बच्ने तीन उपाय अपनाउन सकिने कथनै छ। जाडोबाट बच्ने राम्रो उपाय न्यानो कपडा। दोस्रोमा आगो ताप्ने, हिटर बाल्ने तथा वातावरणकुलिन न्यानो कोठामा बसेर जाडोबाट बच्न सकिन्छ। जाडोबाट बच्ने तेस्रो विकल्प हो, यौन जोडीबीचको यौन सम्पर्क।