धरानको बुद्धचोक छेउमै छ, कवि विमल गुरुङ स्मृति पुस्तकालय । विभिन्न पत्रपत्रिका र पुस्तकले भरिएको पुस्तकालयमा पुस्तक, पत्रिका र खातापाता मिलाउँदै गरेका भेटिन्छन् पूर्णबहादुर गुरुङ ।
उम्दा अभिनयले दर्शको मन जित्न सफल अभिनेता इरफान खान अहिले फिल्म ‘मदारी’ का कारण चर्चामा छन् । उनी यस फिल्मका निर्माता पनि हुन् । एक भारतीय मिडियासँग इरफानले फिल्म ‘मदारी’, आफ्नो परिवार र सिनेमाबारे गरेको कुराकानीः
आइतवार बिहान काठमाडौँ, मध्य–बानेश्वरस्थित आफ्नै निवासमा मस्त रमाइरहेको थियो गायक सुगम पोखरेलको जोडी । सुगम घरको काममा निकै सहयोगी देखिए । घर छेउकै पसलबाट भान्सालाई आवश्यक सामग्री किनेर फर्किएका थिए उनी । ‘यसो भ्याएको बेला किचनमा पनि हेल्प गरेको नि,’ सुगमले भने, ‘घरमा श्रीमतीलाई सघाउनुको मज्जै बेग्लै । उनी पनि खुशी हुने, आफूलाई पनि रमाइलो लाग्ने ।’