Log In Logout subscribe
शनिबार, ०८ मङि्सर २०८१, ०८ : ०६
भारतीय राज्य राजस्थानको टोंक जिल्लामा अहिले माटो खन्ने मानिसको हूल जम्मा भएको छ ।
पुरा पढ्नुहोस्
अमेरिकामा वर्षेनि फर्सीको प्रतिस्पर्धा हुन्छ । वासिंगटन डीसीनिवासी सिन्डी टोबेकले फलाएको फर्सीले यसपालि पुरस्कार जितेको छ ।
बेलायतका किसान म्याट डोनाल्ड र उनकी पत्नी लुइसले कुखुरा फार्म सञ्चालन गरेका छन् ।
सिंहसँग डिनर र भालुसँग स्नान गर्ने कल्पना पनि गर्न सकिन्न । तर, अस्ट्रेलिया जानुभयो भने यस्तो कल्पना गर्न मात्र होइन, आफैँ अनुभव गर्न पाउनुहुनेछ ।
रुसकी एउटी मोडलले काँचो मासुको पहिरन लगाएर फोटोसुट गराएकी छिन् ।
भियतनामको एउटा एयरलाइन्स कम्पनीले यात्रुहरूलाई उडान अवधिभर बिकिनीमा सजिएका एयर होस्टेसले सेवा दिने व्यवस्था एयरलाइन्सले गरेको छ ।
सिड्नी डान्स कम्पनीका कलाकार । तस्बिरः एएफपी
अफ्रिकी मुलुक नाइजेरियामा एउटा यस्तो फार्म छ, जहाँ युवतीहरूबाट बच्चा जन्माउने काम मात्रै हुन्छ ।
टर्कीकी १७ वर्षकी रुमेसा गेल्गी सात फिट अग्ली छिन् ।
अमेरिकी राज्य टेनेसीको साउथ मेम्फिस क्षेत्रनिवासी जेमी बर्नेस बजार गरेर गत साता घर फर्केपछि छक्क परिन् ।
अमेरिकाको नेभादा राज्यमा जलविद्युत निकाल्न एउटा बाँध बनाइएको छ, जसको नाम हो हुवर बाँध ।
भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा सदैव तनाव हुने गर्छ ।
बंगलादेशमा बाघको एउटा जोडीको धुमधामसँग बिहे भएको छ । चिडियाखानामा पालिएका दुई बाघको यसरी बिहे गरिएको हो ।
बंगलादेशमा वृद्ध बालकको जन्म भएको भन्दै विभिन्न सञ्चारमाध्यमले समाचार दिएका छन् ।
जनावरहरूमा पोथीलाई आफ्नो बनाउन भालेहरूबीच भीषण लडाइँ हुने गरेको सुन्ने गरिन्छ ।
उरुग्वेको राजधानी मोन्टेभिडियोमा सम्पन्न ट्याटू कला सम्मेलनको एक दृश्य ।
अमेरिकी राज्य सिकागोकी एउटी महिलाले आफ्नो गोपनीयता भंग गर्ने गरी सेक्स टोयले गुप्तचरी गरेको भन्दै टोय उत्पादकमाथि मुद्दा दायर गरेकी छिन् ।
चीनका एक बालकले जन्मँदै ३१ वटा औँला लिएर आएका थिए ।
भारतीय राज्य राजस्थानको माउन्ट अबु क्षेत्रमा अजिंगरसँग सेल्फी लिन खोज्नु एक युवकका लागि महँगो साबित भएको छ ।
पोर्चुगलका रुफिनो बोरोगो नाम गरेका व्यक्ति ४३ वर्षसम्म ह्विलचेयरमा बसे ।