सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस् । यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् । कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस् ।
हाम्रो शरीर र छालामा रहेका कोषिकाहरू पुरानो भएर मर्ने र नयाँ उत्पन्न हुने क्रम जारी रहिरहने गर्छ । नयाँ कोषिका बढी सिर्जना भयो भने छालाको चमक कायम रहन्छ ।
कानेगुजी भनेको कानको प्वालमा जम्मा हुने पदार्थ हो, जुन कानको स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले कानभित्र फोहोर पदार्थ पस्नबाट रोक्नुको साथै कानभित्र हुने ब्याक्टेरियाको संक्रमणलाई पनि रोकिदिन्छ ।
किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले किड्नीमा विकार र फोहोर प्रशस्तै जम्मा भएको हुन्छ । त्यही भएर किड्नी सफा राख्न आवश्यक छ । भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ । एक मुठी धनियाँलाई स–सानो टुक्रामा ...
लगातार झरी पर्ने याम सुरु भएको छ । यस्तोमा रुघाखोकी, ज्वरो, फंगल इन्फेक्सन, टाइफाइड, मलेरियाजस्ता रोग लाग्ने जोखिम बढी हुन्छ । यस्ता जोखिमबाट झरीको बेला स्वास्थ्यबारे बढी सचेत हुनुपर्छः
दिनमा दुई पटक यसो गर्नाले महिनावारीमा पेट दुख्न कम हुन्छ । साथै पेट सुनिने समस्या पनि कम हुन्छ । मह र बेसामा पाइने इन्फ्लामेन्ट्री गुण पाइन्छ, जसले दुखाइ कम गर्छ ।