Log In Logout subscribe
बिहिबार, ०६ मङि्सर २०८१, ०६ : २६
सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस् । यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् । कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस् ।
दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ ।
पुरा पढ्नुहोस्
राति श्रम गर्नु नपर्ने भएकाले बढी खाना खाएमा शरीरमा अनावश्यक ऊर्जा जम्मा हुन्छ ।
जाडोमा हामी शरीरलाई आवश्यक पर्ने मात्रामा पानी खान पनि चुकिरहेका हुन्छौँ ।
दाल खानाले रक्तचाप बढ्न पाउँदैन र मुटु बलियो अवस्थामै रहिरहन्छ ।
बलिउड अभिनेता सलमान खानले केही खानपान टिप्स दिएका छन् ।
अमलाको तेलले कपाल मसाज गर्दा कपालको जरैसम्म तेल पुग्छ र टाउकोको छालामा रहेका छिद्र खुल्छन्, जसले गर्दा कपाललाई पोषण प्रदान हुन्छ ।
खानालाई स्वादिलो बनाउन धेरै थरीका मसला प्रयोग गरिन्छन् । हामीले भान्छामा प्रयोग गर्ने मसलाका अन्य स्वास्थ्यवद्र्धक विशेषता पनि छन् ।
ब्याक्टेरियाका कारण अनुहारलगायत शरीरका भागमा डन्डीफोर आउने गर्छ ।
बलिउड अभिनेत्री शिल्पा सेट्टी ‘फिट’ अभिनेत्री हुन् । उनले स्वस्थ र फिट रहन चाहनेलाई केही यस्ता टिप्स दिएकी छिन् ।
बजारमा पाइने एप्पल सिड र भिनेगर एक चम्चामा मह एक चम्चा मिलाएर दिनको तीनपटक खानाले अपच हुने समस्या कम हुन्छ ।
प्रोटिन, भिटामिन आदिको कमी पूरा गर्न फलफूल, गेडागुडी, पनिर, अंगुर आदि खाने । पानी धेरै खाने ।
तपाईंको अवसरअनुसारको उपयुक्त पहिरनको छनोटले सबैको ध्यान तपाईंतिर तान्न मद्दत गर्छ ।
रिस उठेको बेला सुत्दा निदाइएछ भने हाम्रो रिसले निद्रामा पनि निरन्तता पाउँछ ।
मानव शरीरमा प्रतिकूल बाह्य तत्वहरूको प्रवेशलाई रोक्नका प्राकृतिक रूपमै प्रतिरक्षा प्रणाली (इम्युनिटी) विकसित भएका हुन्छन् ।
मेवामा फाइबर र पाचन सहज बनाउने रसायन प्रचुर मात्रामा हुन्छ ।
एक ग्लास दूध र दुईवटा छोकडा लिनुस् ।
छ वर्षसम्म बच्चाले ओछ्यानमा पिसाब गर्नु स्वाभाविक मानिन्छ ।
सुन्दर र राम्रा ओठका लागि महिलाहरू के–के गर्दैनन् ? लिपस्टिक, लिपबाम, लिपग्लसलगायत थुप्रै शृंगार सामग्री प्रयोग गर्छन् ।
अमलालाई जुनसुकै स्वरूपमा खाए पनि यसबाट मिल्ने लाभमा रक्तिभर पनि कमी आउँदैन ।
मधुरो प्रकाश बालेर सुत्न ओछ्यानमा जानुभयो भने सजिलोसँग निद्रा पर्छ ।