Log In Logout subscribe
बिहिबार, ०६ मङि्सर २०८१, ०६ : ५१
सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस् । यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् । कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस् ।
कोलेस्ट्रोलको समस्या भएकाले पिस्ता खानु लाभदायक हुन्छ ।
पुरा पढ्नुहोस्
दमका रोगीले भिटामिन–सीयुक्त खाना बढी खानुपर्छ । भिटामिन–सीले इन्फ्लामेसन र जलन कम गर्न मद्दत गर्छ ।
आयुर्वेदले कोसे तरकारीसँग फलफूल, चिज, अन्डा, माछा, मासु, दही खाना एकसाथ खाएमा शरीरलाई हानि गर्छ भनेको छ।
रौँलाई जरैदेखि हटाउने लोकप्रिय विधिमा पर्छ, वाक्सिङ । यसका लागि रौँ भएको ठाउँमा तातो मैन फैलाउने र कमलो कपडालाई मैनमाथि राखेर त्यसै छोडिदिने ।
भिटामिन सीले कपालको जरालाई बलियो बनाउँछ ।
करेला खाने गर्नाले क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।
खाना खाँदा पाँचदेखि छ घण्टाको फरक राख्ने । यसरी अन्तराल राखेर खाँदा शरीरको समग्र पाचन प्रणालीको शुद्धीकरण हुन्छ ।
दिनभरिको काम, हर्मोन परिवर्तन अथवा रोगका कारण मानिसमा दुब्लोपन र कमजोरीका समस्या देखिन्छ ।
तैलीय स्वभावको छालाका लागि बेलुका फेसवास प्रयोग गरेर अनुहार धुनुपर्छ ।
फिटेको दहीमा काटेको लसुन, चप लसुन, कागतीको रस, नुन खुर्सानी, धुलो गरम मसला राखी केही बेर हातले फिट्ने ।
गर्भवती महिलाले यी फलफूल र खानेकुरा खानु लाभदायक हुन्छ ।
सुकुमेल खाने व्यक्तिमा कोलोन क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।
प्रदूषण, चुरोट सेवनलगायत कारणले फोक्सोमा धुवाँले दाग लगाउने र कालान्तरमा क्यान्सरको कारण बन्ने जोखिम रहन्छ ।
सुत्केरी हुँदा कतिपय महिलामा डायबेटिज देखिन्छ ।
धूम्रपानकै कारण नपुंसकताको समस्या सिर्जना भएका केससमेत प्रशस्तै पाइएका छन् ।
आजभोलि खुला गला भएको र पछाडि ढाड पनि खुला बनाइएका लुगा लगाउने फेसन छ ।
कपालमा लसुनको झोल दल्नाले कपाल झर्न कम हुन्छ र झरेको ठाउँमा कपाल आउन पनि सुरु हुन्छ ।
शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ ।
प्लास्टिक सर्जरी गरेपछि पनि केही मात्रामा रहेको खत तथा दागलाई लेजर प्रविधिबाट हटाउन सकिन्छ ।
एक चम्चा जैतुनको तेल र अलिकति एभोकाडो हालेर दिनहुँ खाने गरेमा एक महिनामै कम्मर एकतिहाइले घटेको पाइएको छ ।