रिहाना र साउदी अरेबियाका अर्बपति व्यवसायी हसन जमेलबीच सम्बन्ध तोडिएको धेरै भएको छैन। यस्तोमा रिहानालाई एउटा आत्मविश्वासी प्रशंसकबाट अनौठो प्रस्ताव आएको छ।
विगतमा रणवीर कपुरको नाम विभिन्न नायिकाहरूसँग जोडिए पनि कसैसँग दीर्घकालीन हुन सकेनन्। यद्यपि अहिले उनको नाम आलिया भट्टसँग जोडिएको छ।
सारा अलि खान बलिउडमा प्रवेश गर्नु पहिले ९६ केजी थिइन्। उनले आफ्नो तौल ५० केजीमा झारेर ‘केदारनाथ’ चलचित्रबाट डेब्यु गरेकी थिइन्।
‘फ्रेन्ड्स’ सिरियलबाट चर्चामा आएकी अभिनेत्री जेनिफर एनिस्टनको चर्चा त्यो बेला चुलियो, जब उनी प्रख्यात कलाकार ब्राट पिटसँग जोडिइन् र विवाह गरिन्।
हलिउडका सेलिब्रिटीहरु किताब भनेपछि हुरुक्क हुन्छन्। त्यसैले पनि अरुको नजरमा चढ्नका लागि देखासिकी गर्नुपर्दा अघिल्लो साता सल्मा हायक विवादमा परिन्।
ड्रग्स ओभर डोजका कारण मृत्यको मुखबाट बचेकी डेमी लोवाटोको सपना थियो, एक दिन सुपर बोउलमा हजारौँ दर्शकका अघिल्तिर गीत गाउने।
हालै जेशिका मनले दिएको बयानले पुनः अर्को मोड लिएको छ। उनीमाथि वाइनस्टाइनले पटक पटक यौन दुर्व्यवहार गरेको बताएकी छन्।
तपाईंले केही नयाँ गर्नु भयो भने अरुलाई देखाउन कत्तिको हतारिनु हुन्छ ? सायद देखाउन हतारिनेमा ब्रिएल बिर्मन पनि पर्छिन्।
दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले विश्व चर्चित टिभी शो म्यान भर्सेस वाइल्डको हालसालै मात्र छायांकन सकेका छन्।
बलिउडका चर्चित कलाकार सलमान खान अति नै भावुक छन्। उनको दिमागमा कुन बेला के चल्छ, यसै भन्न मुस्किल छ।
कतै यात्रामा जानुअघि आवश्यक कागजात बोक्ने गर्नु भएको छ कि छैन ? छैन भने भारतीय टेलिभिजन कलाकार करणवीर बोहरा जस्तै ट्रोलको शिकारमा परिएला है !
पछिल्लो समय एउटा किताब अमेरिकामा खुब चल्तीमा छ। किताबको नाम हो, ‘अमेरिकन डर्ट’। जेनी कमिनले लेखेको यो उपन्यास निस्कनेबित्तिकै बेस्ट सेलरमा परिहाल्यो।
बलिउड अभिनेता चलचित्रमा मात्रै सीमित हुन छाडेको धेरै भएको छैन। उत्कृष्ट अफर आएको खण्डमा टेलिभिजनसँग जोडिएका उदाहरणहरू प्रशस्तै छन्। जस्तोः अमिताभ बच्चन, सलमान खान, शाहरुख खान, आमिर खान आदि। यस्तोमा अभिनेता श्रेयाश तलपडे पनि एउटा नयाँ क्विज कार्यक्रम ‘माइन्ड वार्स’ को प्रस्तोताको हैसियतमा टेलिभिजनमा देखिने भएका छन्।
सेलिब्रेटीहरुबीचको प्रेम सम्बन्धबारे फ्यानहरुमा अत्यधिक चासो र चर्चाको विषय हुने गर्छ। त्यसमाथि बलिउडमा झन् अलि बढी नै हुने गर्छ।
हिमेश रेशमिया बलिउडका एक चल्तीका संगीतकार हुन्। उनलाई अहिलेको स्थानमा आइपुग्न सलमान खानको ठूलो भूमिका छ।
कमेडी शो गर्न त्यति सजिलो छैन। कहिलेकाहीँ अनपेक्षित परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। हँसाउने उद्देश्यका साथ केही भनिए पनि स्वयं आफू लज्जित हुनुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न।
सामाजिक सञ्जालमा नयाँ–नयाँ मिम भाइरल हुने क्रम चलिरहन्छ। यस्तोमा हिजोआज सामाजिक सञ्जालमा एउटा मिम भाइरल छ।
‘गोल्ड’ र ‘भांग्रा पा ले’ जस्ता केही चलचित्रमा अभिनय गरिसकेका सन्नी कौशल बलिउडमा आफ्नो पहिचान स्थापित गर्नमा संघर्षरत छन्।
बलिउड लाइफ डटकमअनुसार हर्मिज बर्किन ब्रान्डको उक्त झोलाको मूल्य १३,३१,७९४ भारु हुन आउँछ।
कुनै युद्ध भए, प्राकृतिक प्रलय आए आफ्नो परिवारलाई बचाउनु त्यस सुरक्षा स्थानको मुख्य प्रयोजन हुनेछ। वाह ! श्रीमान् होऊन् त केन वेस्ट जस्तो।