चुनाव जित्न मान्छेले केसम्म गर्दैनन् ? अहिले अमेरिकी राष्ट्रपतीय चुनाव नजिकिदै जाँदा पदका आकांक्षीमध्ये एक माइकल ब्लुमबर्गले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइज्जती गर्ने राम्रै अवसर जुराएका छन्।
रक्सीका पारखीहरुका आँखा यतिबेला संसारकै दुर्लभ रक्सीको संकलनमाथि छाएको छ। अमेरिकाको एक प्रख्यात व्यवसायीले आफूसँग संकलन भएका दुर्लभ रक्सीलाई इन्टरनेटमा डाक बढाबढमा राखेका छन्।
रुसका एक सैनिकले आफ्नी प्रेमिकालाई भ्यालेन्टाइन्स डेका दिन चकित पारिदिए। उनले आफ्ना साथीभाइहरुलाई ट्याङ्क नै बाहिर ल्याउन लगाए र ट्याङ्क वरिपरि राखेर मुटुको आकार दिए।
इटालीकी प्रख्यात पोर्न स्टार इलोना स्टेलरले आफ्नै एउटा नयाँ राजनीतिक दल बनाएकी छन्। पछिल्लो समय पेन्सन कटौती भएपछि आफूलाई बाँच्न गाह्रो भएको भन्दै उनले राजनीति गर्ने घोषणा गरेकी हुन्।
अन्तरिक्ष पर्यटनमा जान लागेका जापानका खर्बपति युसाकु मियाजावाले आफूसँगै यात्रामा जान इच्छुकका लागि खोलेको आवेदनका लागि ३० हजारभन्दा बढी युवतीले चासो देखाएपछि उनले सो योजना रद्द गरेका छन्।
बेलायती इतिहासमा म्याग्नाकार्टा निकै महत्वपूर्ण दस्तावेज हो। राजतन्त्रात्मक बेलायतलाई छोटो अवधिका लागि गणतन्त्रमा ल्याउने यो दस्तावेज धेरैका लागि चासोको विषय पनि हो।
’एउटा चुरोटको ठुटो पूर्ण रुपले गल्न १० देखि १२ बर्ष लाग्छ,’ उनी भन्छन्, ’हामी यसलाई सातदेखि दश दिन भित्रमा पूर्णरुपमा गलाउँछौँ र विभिन्न चिज बनाएर बेच्न सक्छौँ।’
एक हजार शैय्या हुने सो अस्पतालमा सम्भावित संक्रमित तथा संक्रमण भइसकेकाहरूको उपचार हुनेछ। चिनियाँ सञ्चार माध्यमका अनुसार २५ हजार वर्ग मिटर क्षेत्रफलमा उक्त अस्पताल निर्माण हुनेछ।
नेपालका सकडमा गाईबस्तुको दादागिरी तपाईंले देख्नु भएको होला। तिनले गाडीहरुको गति कम गर्ने गरेको पनि नयाँ कुरा भएन। तर विकसित मुलुकका गाईहरुको तुजुकै बेग्लै ! तिनले गाडी होइन, सिधै रेल नै रोकिदिन्छन्।
सन् १९८१ मा मेक्सिको सिटी पार्कमा लगभग दुई किलोग्रामको सुनको बिस्कुट निकै भेटिएको थियो। त्यसको संरक्षण र अध्ययनमा जुटेको वैज्ञानिकहरुको समूहले सो सुनको बिस्कुट पाँच सय वर्ष पुरानो भएको र स्पेनीहरुले पाँच सय वर्षअघि लुटेको निष्कर्ष निकालेका छन्।
जोर्डी कासामित्जाना एउटा एनिमल वेल्फेयर च्यारिटी कम्पनीबाट जागिरबाट निकालामा परे। यसको खास कारण चाहिँ उनी जुन संस्थामा काम गर्थे, त्यो संस्थासँग जम्मा भएको पैसा त्यस्ता कम्पनीमा लगानी गरिएको थियो, जुन जनावरको उछित्तो काढ्थे।