•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

बिहिबार, १८ असोज २०८०, ०५ : ०४

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
चुनाव जित्न सार्वजनिक बेइज्जती

चुनाव जित्न सार्वजनिक बेइज्जती

चुनाव जित्न मान्छेले केसम्म गर्दैनन् ? अहिले अमेरिकी राष्ट्रपतीय चुनाव नजिकिदै जाँदा पदका आकांक्षीमध्ये एक माइकल ब्लुमबर्गले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइज्जती गर्ने राम्रै अवसर जुराएका छन्।

पुरा पढ्नुहोस्

ट्वाइलेट पेपर चोर्ने पक्राउ

ट्वाइलेट पेपर चोर्ने पक्राउ

हतियारधारी एउटा समूहले हङकङमा ट्वाइलेट पेपर डकैती गरेका छन्। उनीहरुले डकैती गरेको पेपर सयौँको संख्यामा रहेको एएफपीले जनाएको छ।

पुरा पढ्नुहोस्

सबैभन्दा महँगो रक्सी बिक्रीमा

सबैभन्दा महँगो रक्सी बिक्रीमा

रक्सीका पारखीहरुका आँखा यतिबेला संसारकै दुर्लभ रक्सीको संकलनमाथि छाएको छ। अमेरिकाको एक प्रख्यात व्यवसायीले आफूसँग संकलन भएका दुर्लभ रक्सीलाई इन्टरनेटमा डाक बढाबढमा राखेका छन्।

पुरा पढ्नुहोस्

सैनिकको तोपिलो प्रस्ताव

सैनिकको तोपिलो प्रस्ताव

रुसका एक सैनिकले आफ्नी प्रेमिकालाई भ्यालेन्टाइन्स डेका दिन चकित पारिदिए। उनले आफ्ना साथीभाइहरुलाई ट्याङ्क नै बाहिर ल्याउन लगाए र ट्याङ्क वरिपरि राखेर मुटुको आकार दिए।

पुरा पढ्नुहोस्

पोर्न स्टारको राजनीति

पोर्न स्टारको राजनीति

इटालीकी प्रख्यात पोर्न स्टार इलोना स्टेलरले आफ्नै एउटा नयाँ राजनीतिक दल बनाएकी छन्। पछिल्लो समय पेन्सन कटौती भएपछि आफूलाई बाँच्न गाह्रो भएको भन्दै उनले राजनीति गर्ने घोषणा गरेकी हुन्।

पुरा पढ्नुहोस्

चुम्बन प्रतियोगितामा बबाल

चुम्बन प्रतियोगितामा बबाल

नेपालमा कसैले प्रेमपत्र प्रतियोगिता गराइरहेका छन् त कसैले गुलाब बाँडौँ भनिरहेका छन्। यो वर्ष त्यस्तो खासै बबाल कार्यक्रम कतै पनि देख्न पाइएन।

पुरा पढ्नुहोस्

लभ इन् द टाइम अफ काेराेना

लभ इन् द टाइम अफ काेराेना

कहिलेकाहीँ बिहे आफैँले सोचेजस्तो सम्पन्न नै हुन्छ भन्ने छैन। यस पटक सिंगापुरका जोसेफ यु र उनकी पत्नी काङ टिङलाई यस्तै परेको छ।

पुरा पढ्नुहोस्

जुम्ल्याहाहरुको कीर्तिमान

जुम्ल्याहाहरुको कीर्तिमान

गएको साता श्रीलंकामा जुम्ल्याहाहरुको विश्वकीर्तिमानी भेला आयोजना गर्न लागिएको थियो तर सोचेजस्तो भेला नभएपछि यो कीर्तिमान असफल हुन पुगेको छ।

पुरा पढ्नुहोस्

अन्ततः प्रेमिका चाहिएन !

अन्ततः प्रेमिका चाहिएन !

अन्तरिक्ष पर्यटनमा जान लागेका जापानका खर्बपति युसाकु मियाजावाले आफूसँगै यात्रामा जान इच्छुकका लागि खोलेको आवेदनका लागि ३० हजारभन्दा बढी युवतीले चासो देखाएपछि उनले सो योजना रद्द गरेका छन्।

पुरा पढ्नुहोस्

म्याग्नाकार्टा चोर्न खोज्ने पक्राउ

म्याग्नाकार्टा चोर्न खोज्ने पक्राउ

बेलायती इतिहासमा म्याग्नाकार्टा निकै महत्वपूर्ण दस्तावेज हो। राजतन्त्रात्मक बेलायतलाई छोटो अवधिका लागि गणतन्त्रमा ल्याउने यो दस्तावेज धेरैका लागि चासोको विषय पनि हो।

पुरा पढ्नुहोस्

पिज्जा दिनुअघि थुक्ने पक्राउ

पिज्जा दिनुअघि थुक्ने पक्राउ

१८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पु-याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पुरा पढ्नुहोस्

ठुटोमा समृद्धि देख्ने ठिटो

ठुटोमा समृद्धि देख्ने ठिटो

’एउटा चुरोटको ठुटो पूर्ण रुपले गल्न १० देखि १२ बर्ष लाग्छ,’ उनी भन्छन्, ’हामी यसलाई सातदेखि दश दिन भित्रमा पूर्णरुपमा गलाउँछौँ र विभिन्न चिज बनाएर बेच्न सक्छौँ।’

पुरा पढ्नुहोस्

छ दिनमै हजार शैय्याको अस्पताल

छ दिनमै हजार शैय्याको अस्पताल

एक हजार शैय्या हुने सो अस्पतालमा सम्भावित संक्रमित तथा संक्रमण भइसकेकाहरूको उपचार हुनेछ। चिनियाँ सञ्चार माध्यमका अनुसार २५ हजार वर्ग मिटर क्षेत्रफलमा उक्त अस्पताल निर्माण हुनेछ।

पुरा पढ्नुहोस्

अन्तरिक्षमा केटी चाहियो !

अन्तरिक्षमा केटी चाहियो !

यी हुन् जापानका फेसन डिजाइनर युसाकु मियाजावा। उनी फेसनबाटै अर्बपति भएका हुन्। उनको सपना छ, ‘कुनै दिन अन्तरिक्षमा डुल्ने !’

पुरा पढ्नुहोस्

गाईको तुजुक

गाईको तुजुक

नेपालका सकडमा गाईबस्तुको दादागिरी तपाईंले देख्नु भएको होला। तिनले गाडीहरुको गति कम गर्ने गरेको पनि नयाँ कुरा भएन। तर विकसित मुलुकका गाईहरुको तुजुकै बेग्लै ! तिनले गाडी होइन, सिधै रेल नै रोकिदिन्छन्।

पुरा पढ्नुहोस्

प्लेन चढ्नुअघि गर्भाधान परीक्षण !

प्लेन चढ्नुअघि गर्भाधान परीक्षण !

हङकङको विमानस्थलमा मिदोरी निशिदा प्लेन चढ्न ठिक्क परेकी थिइन्। उनलाई बाहिरै सोधिएको थियो, ‘तपाईं गर्भवती हुनुहुन्छ ?’

पुरा पढ्नुहोस्

बिरालाप्रेमी किन चर्च जाँदैनन् !

बिरालाप्रेमी किन चर्च जाँदैनन् !

हिजोआज भगवानको अवतार बिरालाले लिन थालेको छ। पत्याउनु भएन ? एक शोधले भन्छ, ‘बिरालो पाल्ने व्यक्तिहरु चर्च जान रुचाउँदैनन्।’

पुरा पढ्नुहोस्

स्कुल नजाँदै पिकासो बन्ने तयारी

स्कुल नजाँदै पिकासो बन्ने तयारी

जर्मनीका माइकल एकर भर्खर सात वर्षका भए। स्कुले शिक्षा शुरु भएको पनि छैन, उनको प्रतिभाका कारण सारा जर्मन चकित हुन थालेका छन्।

पुरा पढ्नुहोस्

५ सय वर्ष पुरानो सुनको बिस्कुट

५ सय वर्ष पुरानो सुनको बिस्कुट

सन् १९८१ मा मेक्सिको सिटी पार्कमा लगभग दुई किलोग्रामको सुनको बिस्कुट निकै भेटिएको थियो। त्यसको संरक्षण र अध्ययनमा जुटेको वैज्ञानिकहरुको समूहले सो सुनको बिस्कुट पाँच सय वर्ष पुरानो भएको र स्पेनीहरुले पाँच सय वर्षअघि लुटेको निष्कर्ष निकालेका छन्।

पुरा पढ्नुहोस्

प्रश्न गर्दा जागिर चट् !

प्रश्न गर्दा जागिर चट् !

जोर्डी कासामित्जाना एउटा एनिमल वेल्फेयर च्यारिटी कम्पनीबाट जागिरबाट निकालामा परे। यसको खास कारण चाहिँ उनी जुन संस्थामा काम गर्थे, त्यो संस्थासँग जम्मा भएको पैसा त्यस्ता कम्पनीमा लगानी गरिएको थियो, जुन जनावरको उछित्तो काढ्थे।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 25
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.