•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १५ माघ २०७९, ०८ : ३८

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
तीन अभिनेता, तीन किस्सा

तीन अभिनेता, तीन किस्सा

संघर्षरत समयमा काम र सफलता नपाएर हैरान भएका अमिताभ बच्चनले निराश भएर एक दिन आफ्नो बुबा हरिवंश राय बच्चनलाई झोक्किएर भने, ‘मलाई किन जन्माउनुभयो ?’

पुरा पढ्नुहोस्

रियल जोडी नै रिल जोडी

रियल जोडी नै रिल जोडी

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चपली हाइट–२’ प्रदर्शनको तयारीमा छ । तर, फिल्म रिलिज नहुँदै यही फिल्मबाट डेब्यू हुँदै गरेका एक जोडीको चर्चा भने बढेको छ । फिल्मबाट आयुष्मान देशराज श्रेष्ठ र पारामिता राना नयाँ कलाकारका रूपमा डेब्यू हुँदै छन् ।

पुरा पढ्नुहोस्

केही दृश्य, केही तमासा

केही दृश्य, केही तमासा

शनिवार राजधानीस्थित आर्मी अफिर्सस क्लबमा नेपाल चलचित्र कलाकार संघले पहिलो पटक अवार्डको आयोजना ग¥यो । ‘फान अवार्ड’ नाम दिएको समारोहमा फिल्म ‘क्लासिक’बाट नम्रता श्रेष्ठ र आर्यन सिग्देल क्रमशः उत्कृष्ट अभिनेत्री र अभिनेता घोषित भए । २४ विधामा प्रदान गरिएको अवार्डमा उत्कृष्ट फिल्म ‘पशुपतिप्रसाद’...

पुरा पढ्नुहोस्

बाल्यकालमा फर्काउने ‘दाँतको डोब’

बाल्यकालमा फर्काउने ‘दाँतको डोब’

सानो छँदा साथीसँग मिलेर हिरो–गुण्डा खेल्नुभएको छ ? गुलेली हान्नुभएको छ ? कबड्डी खेल्नुभएको छ ? नाचगान गर्नुभएको छ ? यदि यीमध्ये एउटा केही गर्नुभएको छ भने पनि मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘दाँतको डोब’ले तपाईंलाई आफ्नोपन महसुस गराइदिन्छ । बाल्यकालमा फर्काइदिन्छ तपाईंलाई । आफ्नो दौतरीसँग हुने शत्रुतापूर्ण मित्रताको स्मरण गराइदिन्छ ।

पुरा पढ्नुहोस्

पुष्कर र मेलिनाको ‘दिन अनि रातमा’ सार्वजनिक

पुष्कर र मेलिनाको ‘दिन अनि रातमा’ सार्वजनिक

गायक पुष्कर सुनुवार र गायिका मेलिना राईको स्वर रहेको ‘दिन अनि रातमा तिमी नै तिमी’ बोलको युगल गीत सार्वजनिक भएको छ । पुष्कर स्वयमको संगीत र एरेन्ज रहेको यो मधुर गीतले प्रेमभाव झल्काउँछ ।

पुरा पढ्नुहोस्

लाहुरे शिशिर

लाहुरे शिशिर

अभिनेता शिशिर भण्डारी आइतवार दिउँसो निकै फरक अवतारमा देखिए । राजधानीमा आयोजित उनी अभिनीत फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्के’को प्रेस–मिटमा उनी कार्यक्रम चलाइरहेका थिए । त्यो पनि काँधमा...

पुरा पढ्नुहोस्

‘घर चलाउनेले राजनीति चलाउँछ’

‘घर चलाउनेले राजनीति चलाउँछ’

योजना बनाएर राजनीतिमा आएको होइनँ । मलाई एउटा मुभमेन्टले राजनीतिमा लगेको हो । राजनीतिक घटनाक्रमपछि नै म कांग्रेसको राजनीतिमा आएको हुँ ।

पुरा पढ्नुहोस्

‘सबैको प्रशंसाले दंग छु’

‘सबैको प्रशंसाले दंग छु’

फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री आलिया भट्टले आफ्नो अभिनय क्षमताबाट सबैलाई प्रभावित पारेकी छिन् । हालै रिलिज भएको फिल्म ‘उडता पंजाब’ मा उनी आफ्नो छविविपरीत गाउँकी केटीको भूमिकामा देखिइन् । फिल्ममा उनको अभिनयको समीक्षकसहित दर्शकले पनि खूब प्रशंसा गरे । फिल्मबारे एक भारतीय मिडियासँग उनले गरेको कुराकानीः

पुरा पढ्नुहोस्

जब प्रमोदको पहलमा बन्यो पाठशाला

जब प्रमोदको पहलमा बन्यो पाठशाला

पानी झमझम परिरहेको थियो । विधार्थी, शिक्षक र अभिभावक कसैको मुहारमा खुशी थिएन । भूकम्पको त्रास थियो । सबैको मुहारमा निराशा प्रष्टै देखिन्थ्यो ।

पुरा पढ्नुहोस्

‘पशुपति प्रसाद’लाई तीन अवार्ड

‘पशुपति प्रसाद’लाई तीन अवार्ड

धेरै दर्शकको मन जितेको फिल्म ‘पशुपति प्रसाद’ले सरकारी स्तरको फिल्म अवार्ड कार्यक्रममा प्रभुत्व जमाएको छ ।

पुरा पढ्नुहोस्

राजेशपायल राईलाई  आठ अभियोग

राजेशपायल राईलाई आठ अभियोग

राजेशपायल राई नेपाली संगीत क्षेत्रमा ‘भर्सटायल’ गायकका रूपमा चिनिन्छन् । उनका बारेमा नेपाली संगीत जगतमा सुनिने कुराहरूका आधारमा आठ अभियोग लगाएका छन्...

पुरा पढ्नुहोस्

दयाहाङलाई अफरैअफर

दयाहाङलाई अफरैअफर

पत्याउनुहुन्छ ? अभिनेता दयाहाङ राईलाई २० दिनमा करिब ३५ वटा फिल्मको अफर आएको छ । उनले शुक्रवारसँगको कुराकानीमा यो कुरा खुलाए । दयाहाङ पछिल्लो समय सबैभन्दा व्यस्त कलाकारमा...

पुरा पढ्नुहोस्

प्रियंकाको बिहे गर्ने रहर !

प्रियंकाको बिहे गर्ने रहर !

सबैलाई थाहा छ– रोचक मैनालीसँग डिभोर्स गरेपछि यतिबेला अभिनेत्री प्रियंका कार्की सिंगल छिन् । तर, उनमा पुनः बिहे गर्न रहर पलाउन थालेको उनी निकट स्रोत बताउँछ ।

पुरा पढ्नुहोस्

निशाको ‘शाकाहारी’ घोषणा

निशाको ‘शाकाहारी’ घोषणा

अभिनेत्री निशा अधिकारीले जीवनभर शाकाहारी हुने घोषणा गरेकी छिन् ।

पुरा पढ्नुहोस्

कक्षाकोठामा भेटिए अभिनेता अभय

कक्षाकोठामा भेटिए अभिनेता अभय

अभिनेता अभय बराल स्कुले जीवनमा फर्किएका छन्। काठमाडौं मलस्थित थिएटर मलमा शुक्रबारदेखि मञ्चन भइरहेको ‘उपियाँको निबन्ध’ नाटकमा उनी स्कुले जीवनमा फर्किएका हुन्।

पुरा पढ्नुहोस्

काठमाडौंमा सन्नी लियोनी

काठमाडौंमा सन्नी लियोनी

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल भम्रणको लागि राजधानी आएकी छिन् । मंगलबार हायात रिजेन्सीमा जिंक भोड्काले आयोजना गर्ने जिंक पार्टीमा सहभागि हुन उनी सोमबार नेपाल आइपुगेकी हुन्।

पुरा पढ्नुहोस्

प्रमोद खरेलले बनाइदिए स्कुल

प्रमोद खरेलले बनाइदिए स्कुल

लोकप्रिय गायक प्रमोद खरेलले गर्त वर्षको महाभुकम्पका कारण ध्वस्त भएको एक विद्यालयको पुनःनिर्माण गरिदिएका छन् । उनले दोलखा, सुन्दरावतीस्थित निकै विकट स्थानमा रहेको सरस्वती प्राथमिक विद्यालय बनाइदिएका हुन् ।

पुरा पढ्नुहोस्

‘उडता पंजाब’ कि डुब्दो दुनियाँ ?

‘उडता पंजाब’ कि डुब्दो दुनियाँ ?

अभिषेक चौबेको निर्देशनमा बनेको ‘उडता पंजाब’ धेरै कारणले बहसमा आयो । प्रदर्शनभन्दा पहिले भएको पाइरेसी, अश्लीलता र नाममा जोडिएको ‘पंजाब’ शब्द बहसका मुख्य कारण हुन् जसले चलचित्रलाई १३ पटकसम्म सेन्सर गर्नुपर्ने ठाउँमा पु¥यायो । सेन्सर बोर्डले पास नगर्दा नगर्दै पनि अदालतले पास गरिदिएपछि अन्ततः चलचित्र प्रदर्शन भयो ।

पुरा पढ्नुहोस्

एसएलसीको रिजल्ट आउँदा

एसएलसीको रिजल्ट आउँदा

एसएलसीको रिजल्ट थाहा पाउनेबित्तिकै कस्तो महसुस भएको थियो ? केही कलाकारले त्यो क्षण शुक्रवारसँग साटेका छन्ः

पुरा पढ्नुहोस्

कलेजको पहिलो दिन

कलेजको पहिलो दिन

एसएलसी पास भएपछि पहिलो पटक कलेज जाँदा कस्तो महसुस भएको थियो ? केही अभिनेत्रीले शुक्रवारसँग कलेजको पहिलो दिनलाई यसरी सम्झिएः

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 53
  • 54
  • 55
  • 56
  • 57
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.