Log In Logout subscribe
बिहिबार, ०६ मङि्सर २०८१, ०५ : ५८
दोस्रो विश्वयुद्धपछिको फ्रान्समा राजनीतिक उथलपुथल जारी थियो । चलचित्रहरू समकालीन जीवन र त्यसको सच्चाइबाट भाग्न थालेका थिए ।
पुरा पढ्नुहोस्
मेरो परिवारमा गीतसंगीतमा लाग्ने म नै पहिलो हुँ । मेरो आमाबुबा गीतसंगीतमा रुचि राख्नुहुन्छ ।
चर्चित हास्यशृंखला ‘मेरी बास्सै’मा नक्कली बाबुराम भट्टराई बनेर दर्शकमाझ चिनिएका कलाकार ज्योति काफ्ले हिरो बनेका छन् ।
नेपाली फिल्मका दर्शकका लागि प्यारो र परिचित नाम राजेश हमाललाई आठ अभियोग लागेको छ ।
अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचको अफेयर कुनै नौलो खबर होइन ।
युवा अभिनेता अनमोल केसीको पाँचौँ फिल्म ‘कृ’का लागि पनि नयाँ हिरोइनकै खोजी भइरहेको थियो । जसका लागि मोडल अदिति बुढोथोकी फाइनल भएकी छिन् ।
पढन्ते सेलिब्रिटीको सूचीमा अब अभिनेत्री केकी अधिकारीको नाम थपिएको छ । केकीले मास्टर्स डिग्री हासिल गरेकी छिन् ।
एकताका चकलेटी हिरोको छवि बनाएका अभिनेता हुन्, रमेश उप्रेती । आठ वर्षको अन्तरालपछि फिल्म ‘ब्रासलेट’बाट उनी पुनः नेपाली फिल्ममा फर्किदै छन् ।
मेरो रुचि हो, फिल्म हेर्ने । पत्रपत्रिकामा आउने समीक्षा पढेर फिल्म हेर्छु । अरूले दिएका प्रतिक्रिया सुनेर पनि मिलेसम्म फिल्म हेरिहाल्छु ।
फिल्म ‘वीर विक्रम’को ट्रेलर सार्वजनिक भएपछि कतिपयले ‘कबड्डी’सँग मिलेको टिप्पणी गरे । केही अनलाइन मिडियाले त समाचार नै बनाए ।
चलचित्र भवनको पर्दा एउटा ठूलो ऐना हो । त्यसमा हेर्दाहेर्दै दर्शक आत्मविस्मृत र मुग्ध हुन थाल्छ ।
अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठलाई नेपाली फिल्मको हिट जोडी मानिन्छ । उनीहरू जोडी बनेर खेलेका अधिकांश फिल्म दर्शकले रुचाएका छन् ।
पछिल्लो समय लोकप्रिय रहेका गायक विपुल क्षत्रीलाई सुन्नुभएको छ ?
अभिनेता राजेश हमाल र गायक राजेशपायल निकै मिल्छन् । नाम एकै भएकाले उनीहरू एकअर्कालाई ‘मित’ भनेर सम्बोधन गर्छन् ।
म्युजिक भिडियोका चर्चित मोडल हुन्, पल शाह । उनी यतिबेला अभिनेत्री आँचल शर्माको प्रेममा रहेको चर्चा मनोरञ्जन वृत्तमा चलेको छ ।
अघिल्लो साता आठौँ डी–सिने अवार्डको उत्कृष्ट पाँच मनोनयन पोखराबाट सार्वजनिक भयो । आयोजक यो अवार्ड नबाँडिदै विवादमा पर्यो।
‘ब्याटलसिप पोटेम्किन’ सर्गेइ आइजेन्स्टाइनले बनाएको रुसी भाषाको सोभियतकालीन चलचित्र थियो । यसले संसारभर धेरैको ध्यान खिच्यो ।
कहिलेकाहीँ समाजसँग जोडिएका र साथीहरूले ‘रिफर’ गरेका फिल्म हेर्छु ।
राजधानीमा एक कार्यक्रम चलिरहँदा केही कलाकार भने यसरी मोबाइलमै मग्न देखिए ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिसिरियल ‘डिट्ठा सा’ब’ हेर्नुभएको छ भने ‘नारायण बाजे’लाई त पक्कै चिन्नुहुन्छ होला ।