•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १५ माघ २०७९, ०९ : ०१

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
दंग बेनिशा

दंग बेनिशा

अभिनेत्री बेनिशा हमाल आफ्नो अभिनयमा विविधता देखाउन खोज्दै छिन् । भर्खरै फिल्म ‘कालो पोथी’मा मुगुकी युवतीको भूमिका निर्वाह गरेर प्रशंसा बटुलेकी उनले एक बायोपिकमा काम गर्ने अवसर पाएकी छिन् । दृष्टिविहीन सृष्टि केसीको जीवनीमा आधारित रहेर बन्ने फिल्म ‘ब्लाइन्ड रक्स’मा उनी अनुबन्धित भएकी हुन् । फिल्ममा उनी सृष्टिकै भूमिका निर्वाह गर्न पाउदा दंग छिन् । आँखा चिलाउने समस्या देखिएपछि उपचार गर्न अस्पताल पुग्दा डाक्टरले गलत औषधि दिएपछि १६ वर्षको उमेरमा जलबिन्दु भई पूर्णः दृष्टिविहीन भएकी युवती हुन् सृष्टि ।

पुरा पढ्नुहोस्

चम्किलिन् त जेनिशा ?

चम्किलिन् त जेनिशा ?

आफ्नो करिअर चम्कियोस् भन्ने चाहना प्रायः कलाकारमा हुन्छ । त्यो हट हिरोइनको छवि बनाएकी अभिनेत्री जेनिशा केसीमा पनि छ । भर्खरै उनी अभिनीत फिल्म ‘एक्सन’ फ्लप भयो । यो फिल्मबाट आफूले निकै आशा राखेको छु भन्ने जेनिशाको बोली पनि बन्द भयो । तर, त्यही बोली उनले फिल्म ‘एक पल’का लागि पनि दोहो¥याइरहेकी छिन् ।

पुरा पढ्नुहोस्

कर्मा–सुरविनाको लुकामारी

कर्मा–सुरविनाको लुकामारी

अभिनेत्री सुरविना कार्की अभिनेता कर्मा शाक्यको फ्यान हुन् । फिल्म ‘लुकामारी’मा आफूलाई मन पर्ने अभिनेतासँग काम गर्न पाउँदा उनी फुरुङ्ङ छिन् । यतिमात्र होइन, अहिले उनीहरूको मित्रता पनि खूब जमिरहेको छ । फिल्मको प्रचारप्रसारमा सँगै दौडिन थालेका छन् । अन्तर्वार्तामा खुलेर कुरा गरिरहेका छन् ।

पुरा पढ्नुहोस्

सृष्टिबारे ‘रिसर्च’ गर्नुअघि

सृष्टिबारे ‘रिसर्च’ गर्नुअघि

हलमा सफलतापूर्वक चलिरहेको फिल्म ‘गाजलु’ की हिरोइन हुन्, सृष्टि श्रेष्ठ । पूर्व मिस नेपालसमेत रहेकी यिनलाई यदि तपाईं कुनै प्रश्न सोध्दै हुनुहुन्छ भने होसियार रहनुहोला ! उनलाई प्रश्न सोध्नुअघि उनीबारे ‘रिसर्च’ गर्नुहोला र उनले के पढेकी हुन्, त्यो जान्नुहोला ।

पुरा पढ्नुहोस्

सुन्दर सुन्दरीका कुरा

सुन्दर सुन्दरीका कुरा

शहर यस कारणले पनि सुन्दर छ कि यहाँका चोकचोकमा स्वदेशी–विदेशी साडी पहिरिएका एकसे एक मोडलहरू, चलचित्रका नायक र नायिकाहरू हातमा केही न केही लिएर मस्किँदै उभिएका हुन्छन् । मानौँ ती हामीलाई नै स्वागत गर्न भनेर रातमा पनि दिनमा पनि, जाडोमा होस् वा गर्मीमा खाना न पिना त्यसै उभिरहेका छन् ।

पुरा पढ्नुहोस्

महँगा अनमोल

महँगा अनमोल

अभिनेता अनमोल केसी अहिलेको सबैभन्दा महँगा अभिनेता भनेर यतिबेला मिडियामा चर्चा भइरहेको छ । उनी अभिनीत चार फिल्म ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ व्यापारिक रूपमा सफल देखिएपछि उनलाई फिल्म ‘कृ’का लागि २० लाख रुपैयाँ पारिश्रामिक दिएर अनुबन्धित गरिएको ...

पुरा पढ्नुहोस्

अभिनेत्री ऋचा प्रहरीकोे ‘पहुँच’ मा अनुबन्धित

अभिनेत्री ऋचा प्रहरीकोे ‘पहुँच’ मा अनुबन्धित

अभिनेत्री ऋचा शर्मा नेपाल प्रहरीको ‘पहुँच’ नामक रियालिटी शोमा अनुबन्धित भएकी छिन्। कार्यक्रमकी प्रस्तोताका रुपमा अभिनेत्री ऋचा शर्मा ‘पहुँच’मा अनुबन्धित भएकी हुन्।

पुरा पढ्नुहोस्

बिहेपछि पनि सक्रिय रीमा

बिहेपछि पनि सक्रिय रीमा

नेपालमा अधिकांश अभिनेत्री बिहेपछि फिल्म क्षेत्रबाट टाढिन्छन्, अभिनयलाई विश्राम दिन्छन् । झन्, एनआरएनसँग बिहे गरेकाहरू त विदेशै भासिन्छन् ।

पुरा पढ्नुहोस्

लोकदोहोरीमा रश्मिको राज

लोकदोहोरीमा रश्मिको राज

लोकदोहोरीका नृत्यांगनामा सम्झना बुढाथोकी, पार्वती राईपछि रश्मि तामाङको सिजन सुरु भएको छ । सम्झना ओझेल पर्दै जाँदा पार्वती चम्किएकी थिइन् भने पार्वती ओझेल पर्दै जाँदा अहिले रश्मिको रोशनी बढेको छ ।

पुरा पढ्नुहोस्

सुशीलको ‘ओ माई म्यान’ प्रिमियर

सुशीलको ‘ओ माई म्यान’ प्रिमियर

रंगपत्रकार सुशील पौडेलले सर्ट फिल्म ‘ओ माई म्यान’ लेखेका छन् । विवाहेत्तर सम्बन्ध र काल भैरवको किंवदन्तीलाई आधार बनाएर लेखिएको सर्ट फिल्मको मंगलवार राजधानीस्थित क्युज सिनेमामा प्रिमियर गरियो । २२ मिनेट १९ सेकेन्ड लामो फिल्मलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका छन् । मानिसहरू आफूलाई अप्ठ्यारो वा दुःख पर्दा ‘ओ माई गड’ भन्ने गर्छन् । फिल्ममा यसलाई नै व्यंग्यात्मक शैलीमा भगवान्बाट ‘ओ माई म्यान’ भनिएको छ जुन फिल्मको शीर्षक नै हो ।

पुरा पढ्नुहोस्

‘हिरो बनेर भिलेन कुट्न चाहन्थेँ’

‘हिरो बनेर भिलेन कुट्न चाहन्थेँ’

दीपक कोइराला नेकपा (माओवादी केन्द्र) कास्की अध्यक्ष एवं केन्द्रीय सदस्य

पुरा पढ्नुहोस्

वसन्तको ‘क्यारम त नि’

वसन्तको ‘क्यारम त नि’

संगीतकार वसन्त सापकोटाले आफ्नै स्वरमा गीत ल्याएका छन् । उनले ‘क्यारम त नि’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

पुरा पढ्नुहोस्

टंकको ‘गुल्टियो झिल्के’

टंकको ‘गुल्टियो झिल्के’

गायक टंक बुढाथोकीले स्वर दिएको ‘गुल्टियो झिल्के’ बोलको ट्राफिक गीत सार्वजनिक भएको छ । गीतलाई राजधानीमा शुक्रवार महानगरीय ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले सार्वजनिक गरेका थिए ।

पुरा पढ्नुहोस्

आफ्नैसँग मनमुटाव

आफ्नैसँग मनमुटाव

फिल्म ‘कहो ना प्यार हैंबाट बलिउडमा डेब्यूू गरेकी अभिनेत्री अमिषा पटेलले आफ्ना अभिभावकविरुद्ध १२ करोड जरिवाना भर्ने मुद्दा दायर गरेकी थिइन् । अमिषाले परिवारमाथि आफ्नो कमाइको दुरुपयोग गरेको आरोप लगाएकी थिइन् । आफूले घर छोड्दा आमाले चप्पलले हिर्काएको कुरा मिडियासामु उनले भनेकी थिइन् । अमिषा मात्रै एक्ली अभिनेत्री होइनन् जसको परिवारसँग मनमुटाव छ । कुनै न कुनै कारणले परिवारबाट टाढिने सेलिब्रिटी बलिउडमा धेरै छन् । परिवारको कुनै न कुनै सदस्यसँग मनमुटाव हुने सेलिब्रिटी पनि धेरै छन् बलिउडमा ।

पुरा पढ्नुहोस्

विज्ञापन पो ग¥या हो कि ?

विज्ञापन पो ग¥या हो कि ?

‘मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ’ गीतबाट चर्चामा कमाएकी गायिका आस्था राउत अहिलेसम्म अविवाहित हुन् । तर, उनका पछिल्ला केही फेसबुक स्ट्याटसलाई हेर्दा उनी ‘डबल’ हुन खोजिरहेकी छिन् जस्तो लाग्छ ।

पुरा पढ्नुहोस्

मेनुकाको चर्चैचर्चा

मेनुकाको चर्चैचर्चा

अभिनेत्री मेनुका प्रधान यतिबेला दुई कारणले चर्चामा छिन् । पहिलो कारण– उनी अभिनीत फिल्म ‘गाजलु’ । फिल्ममा गरेको अभिनयका कारण उनलाई यतिबेला प्रशंसाका शब्द सुन्न भ्याइनभ्याई छ । फिल्म रिलिज हुनअघिसम्म यो फिल्मको हिरोइनका रूपमा मिस नेपाल सृष्टी श्रेष्ठ सुनिन्थिन् ।

पुरा पढ्नुहोस्

सुरु भयो विपिन र वर्षाको ‘जात्रा’

सुरु भयो विपिन र वर्षाको ‘जात्रा’

निर्देशक प्रदीप भट्टराईको फिल्म ‘जात्रा’ को मूर्हत गरिएको छ । हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आइतबार ‘जात्रा’ फिल्मको मूर्हत गरेका हुन्। मानिसको जीवनमा घट्ने दुःखसुखमाथि केन्द्रित गरेर निर्माण हुन लागेको ‘जात्रा’ असन क्षेत्रमा व्यापार गरेर बस्ने तीन व्यापारीको जीवनमा आधारित रहेको छ।

पुरा पढ्नुहोस्

विवादमा फान अवार्ड मनोनयन

विवादमा फान अवार्ड मनोनयन

चलचित्र कलाकार संघले गर्न लागेको ‘फान अवार्ड २०७२’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । तर, मनोनयन नै विवादमा भएको छ ।गत बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमबीच २४ विधाको मनोनयन सार्वजनिक गरिएको थियो । जसअनुसार उत्कृष्ट फिल्मका लागि ‘कबड्डी कबड्डी’, ‘क्लासिक’, ‘पशुपति प्रसाद’, ‘प्रेमगीत’ र ‘ड्रिम्स’ बीच प्रतिस्पर्धा हुने...

पुरा पढ्नुहोस्

‘ह्याम्लेट बन्ने सपना पूरा भयो’

‘ह्याम्लेट बन्ने सपना पूरा भयो’

नेपाली फिल्म क्षेत्रमा परिचित नाम हो, अर्पण थापा । फिल्म ‘सिक सिटी’बाट अभिनयमा प्रवेश गरेका उनले अहिलेसम्म दुई दर्जनजति फिल्ममा अभिनय गरेका छन् । ‘अनागत’, ‘वीरविक्रम’ लगायत केही फिल्म प्रर्दशनको तयारीमा छन् । उनले फिल्म ‘मुखौटा’को निर्देशन पनि गरेका छन् । आफूले निर्वाह गरेका प्रिय पाँच क्यारेक्टरबारे उनले अनिल यादवसँग कुरा गरेका छन् ः

पुरा पढ्नुहोस्

सकियो ‘फेसन विक’

सकियो ‘फेसन विक’

बौद्धस्थित ह्यात रिजेन्सी होटलमा सम्पन्न फेसन सप्ताह ‘टीजीआईएफ नेपाल फेसन विक २०१६’ मा फेसन डिजाइनिङमा अध्ययनरत विद्यार्थी डिजाइनर र फेसन जगतमा परिचय बनाइसकेका फेसन डिजाइनरले तयार पारेका आकर्षक र स्टाइलिस ड्रेसमा मोडलहरू ¥याम्पमा उत्रिए ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 53
  • 54
  • 55
  • 56
  • 57
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.