‘मैने प्यार किया’की हिरोइन भाग्यश्री त्यसै हराइन् बलिउडमा। सलमान खानको जोडीको रुपमा देखिएकी उनको अर्को सानदार फिल्म आउन सकेन। उनले धमाकेदार इन्ट्रीको प्रयास नगरेकी हैनन् तर फापेन।
गायिका क्यामिला कबालो र सोन म्यान्डेस लामो समय बेस्टफ्रेन्डको रुपमा देखिए। उनीहरु सार्वजनिक कार्यक्रममा सँगै देखिन निक्कै सचेत हुन्थे आफ्नो सम्बन्धबारे।
हलमा दर्शक आऊन्–नआऊन् भव्य ओपनिङ भनेर गुणगान गाउनु सामान्य भइगयो । फिल्मी गफसफ भन्यो, फिल्म प्रमोट गर्यो । त्यसैले त बेलाबखत ‘पाँच हजारे’को आरोप पनि लाग्छ पत्रकारलाई । तर पनि चेत्ने हैनन् !
न्युड सिन भारतीय फिल्म नगरीका लागी नौलो भएन अब। प्रायः हरेक एक्ट्रेस जिब्रै टोक्नुपर्ने सिन दिन पनि राजी हुन थालेका छन्। यसमा थपिएकी छन्, तमिल एक्ट्रेस अमाला पाल।