•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शनिबार, २१ माघ २०७९, ०७ : ५७

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
क्याटलिनको जवानी

क्याटलिनको जवानी

रियलिटी स्टार क्याटलिन जेनर जंगलमा नुहाइरहेको दृश्य अहिले भाइरल भइरहेको छ। जंगल क्याम्पसम्बन्धी रियलिटी सोमा सहभागी उनी उमेरमा ७० टेकिसकिन्। तर उनको शारीरिक बनावटले उनको उमेर छेकिरहेको थियो।

पुरा पढ्नुहोस्

बेबीडल सोफिया

बेबीडल सोफिया

क्युट अमेरिकी मोडल सोफिया रिच्चीको फ्यान फलोइङ राम्रो छ।

पुरा पढ्नुहोस्

हैरान हल्जी

हैरान हल्जी

ब्वाइफ्रेन्डले पेट मुसारिरहेको तस्बिर सार्वजनिक भएलगत्तै गायिका हल्जी गर्भवती भएको चर्चा चुलियो। उनले टुइट पनि त्यस्तै गरिरहेकी थिइन्, ‘छोरा होला कि छोरी’ भन्दै।

पुरा पढ्नुहोस्

क्यामिलाको हर्कत

क्यामिलाको हर्कत

अमेरिकी सिङ्गर क्यामिला कबालो लाइमलाइटमा बस्न खुबै रुचाउँछिन्। हिट गीत आएपछि टाइमल लाइन कब्जा हुनु स्वभाविकै हो।

पुरा पढ्नुहोस्

क्याटको दुःख

क्याटको दुःख

क्याटरिना कैफलाई पनि लभ अफेयर्सले नछाड्ने नै भयो। सलमान खानसँगको ब्रेकअपपछि शुरु भएको उनको अफेयर्स चर्चा कहिले कोसँग जोडिन्छ, कहिले कोसँग। तर अन्त्यमा हुने ब्रेकअपै हो।

पुरा पढ्नुहोस्

वाणीको खराब बानी

वाणीको खराब बानी

वाणी कपुर पनि के–के गर्छिन् गर्छिन् ! केही न केही विषयले विवादमा आइरहन्छिन् यी बलिउड बाला ! अहिले सोसल मिडिया हेर्ने हो भने खाली उनलाई गाली गरेको मात्र भेटिन्छ।

पुरा पढ्नुहोस्

मृणालको खुसी

मृणालको खुसी

टेलिसिरियलमा अभिनय गर्दागर्दै बलिउडमा धमाकेदार प्रवेश गरेकी मृणाल ठाकुरको ‘सुपर ३०’ र ‘बाटला हाउस’ले चमत्कार गर्न नसकेपछि उनी राम्रो फिल्मको प्रतीक्षामा थिइन् तर काम पाइरहेकी थिइनन्।

पुरा पढ्नुहोस्

काजोलको वारियर रुप

काजोलको वारियर रुप

लामै भइसक्यो बलिउड अभिनेत्री काजोलको उम्दा फिल्म रिलिज नभएको। फिल्मी दुनियामा जम्दाजम्दै अजय देवगनसँग विवाह गरेपछि उनी रिल लाइफमा भन्दा रियल लाइफमै बढी केन्द्रित भइन्।

पुरा पढ्नुहोस्

बडी सुट मोह

बडी सुट मोह

हलिउडमा अहिले बडी सुटको फेसन चर्को चलेको छ। प्रायः हरेक सेलिब्रिटीहरु सार्वजनिक कार्यक्रम होस् या रेड कार्पेट होस्, ज्यानमा चिपिक्कै टाँसिने बडी सुटमा देखिदै आएका छन्।

पुरा पढ्नुहोस्

लिटिल किमको मस्ती

लिटिल किमको मस्ती

अमेरिकन -यापर लिटिल किम प्रेमी द ग्रेटसँग हालै वेस्ट हलिउडमा मस्ती गर्दै गरेको बेला फोटोग्राफरको नजरमा परिन्।

पुरा पढ्नुहोस्

नोलोलाई युवती प्यारी

नोलोलाई युवती प्यारी

अमेरिकी मोडल तथा अभिनेत्री नोलो रबिन्सनले एक कार्यक्रममा आफ्नो सेक्सुआलिटीबारे खुलेर बोलिन्।

पुरा पढ्नुहोस्

उर्वशीको फ्लर्ट

उर्वशीको फ्लर्ट

मिस युनिर्भस उर्वशी रौतेला बलिउड इन्डस्ट्रिमा हट एक्ट्रेसको रुपमा परिचित छिन्। उनको फिल्मको संख्या कम नै छ तर चर्चामा बस्ने मामलामा उनी कोही भन्दा कम छैनन्।

पुरा पढ्नुहोस्

अंकिताको डेनिम अवतार

अंकिताको डेनिम अवतार

भारतीय टेलिक्विन अंकिता लोखण्डे अहिले सामाजिक सञ्जालमा भाइरल भएकी छन्। भाइरलको कारण हो, उनको नियोन टप र डेनिम डाँगरी स्कटमा खिचेको तस्बिर।

पुरा पढ्नुहोस्

केट प्रेमी करण

केट प्रेमी करण

पार्टी लभरको रुपमा परिचित बलिउड फिल्म निर्माता करण जौहरको अमेरिकी गायिका केट पेरी प्रेम अहिले बलिउडमा चर्चाको विषय बनेको छ। केट एउटा कार्यक्रमका लागि मुम्बई आउँदैछिन्।

पुरा पढ्नुहोस्

रणवीरको कपिल लुक्स

रणवीरको कपिल लुक्स

प्रतिभाशाली बलिउड नायक रणवीर सिंहको कुन चैँ लुक्सको चर्चा गर्नु हो ? उनी जुन लुक्समा देखिए पनि दमदार अभिनयका कारण दर्शकको मनमा बसिहाल्छन्।

पुरा पढ्नुहोस्

विवादमा अनु मलिक

विवादमा अनु मलिक

यौन दुव्र्यवहारको आरोप लागेसँगै भारतीय गायक तथा कम्पोजर अनु मलिक इन्डियन आइडल सिजन १० को निर्णायकबाट बाहिरिन बाध्य भएका थिए।

पुरा पढ्नुहोस्

हट मम् लारसा

हट मम् लारसा

ब्ल्याक मिनी ड्रेसमा कोर्टनीसँग नाइट आउटमा देखिएकी लारसा पिपन निकै सेक्सिलो देखिएकी थिइन्। उनी थाई हाई बुटमा सजिएकी थिइन्।

पुरा पढ्नुहोस्

खञ्चुवी किम

खञ्चुवी किम

रियालिटी स्टार किम कार्दसियन खञ्चुवी भएकी छन्। खाइरहने बानी लागेकी उनले यस बीचमा १८ पाउन्ड किलो बढाइसकिन्। अहिले उनको तौल ११९ पाउन्ड छ।

पुरा पढ्नुहोस्

रिसाइन् अनुष्का

रिसाइन् अनुष्का

श्रीमान् विराट कोहलीका लागि भारतीय क्रिकेट बोर्डका अधिकारीलाई प्रभावमा पार्ने गरेको आरोप लागेपछि बलिउड अभिनेत्री अनुष्का शर्मा निकै रिसाइन्।

पुरा पढ्नुहोस्

शाहरुखको सरप्राइज

शाहरुखको सरप्राइज

बलिउड स्टार शाहरुख खानका लागि ५४ औँ जन्मदिन निकै स्मरणीय भयो। उनका फ्यानहरुले जमेर उनको जन्मदिन मनाए। उनका मित्र सलमान खानले सामूहिक रुपमा शुभकामनाको सरप्राइज दिए।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • 46
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.