Log In Logout subscribe
बिहिबार, ०६ मङि्सर २०८१, १० : ०६
युथ क्रिएसन थिएटरले गएको असारदेखि पोखरा, नागढुंगामा निर्माण थालेको नाटकघर पूरा हुने क्रममा छ ।
पुरा पढ्नुहोस्
पञ्चामृत नाट्य समूह पोखराको तेस्रो प्रस्तुति नाटक ‘एक रुपैयाँ’को पोखरामा दुई दिन मञ्चन भएको छ ।
गायक कर्ण दासले १० वर्षपछि नयाँ एल्बम ‘एउटा नयाँ आशा’ ल्याएका छन् ।
पोखरामा ‘मोडल्स ब्याटल’ नामक सौन्दर्य प्रतियोगितामा जब विजेता घोषणा गर्ने बेला भयो, आयोजक नै गायब भए ।
‘सानो परी एन्ड सानो बाबु पोखरा २०१६’ उपाधि ११ वर्षीया केशभी देवी श्रेष्ठ र कास्की ११ वर्षीय प्रथम गुरुङले जितेका छन् ।
लोकगायिका तुलसा जिसीको परिचय फेरिएको छ । उनी गायिकाबाट नायिका बनेकी छिन् ।
डिफेडिन्ङ च्याम्पियन वेल–नन एकेडेमीले तेस्रो संस्करणको युनिप्स स्पोट्र्स मिट २०७३ को उपाधि जितेको छ ।
साहसिक खेलका रूपमा लिइने बन्जी जम्प गर्न दह्रो मुटु चाहिन्छ । धेरैले यसको रहर गरे पनि अवसर नपाउन सक्छन् ।
नेपालका विभिन्न क्षेत्रमा नाचिने सामूहिक लोकनृत्यको प्रतियोगिता हुने भएको छ ।
मगर समुदायमा प्रचलित सांगीतिक कथा ‘सोरठी’बारे बनेको डकुमेन्ट्रीमाथि पोखरामा बहस चलाइएको छ ।
विवाहित महिलाहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले ‘मिसेस गण्डकी नेपाल’ हुने भएको छ ।
पोखरामा हप्तापिच्छे सुन्दरी प्रतियोगिता हुने गरेका छन् । ‘मिस’ नाम जोडिएर हरेक साता यहाँ कुनै नकुनै प्रतियोगिता भएकै हुन्छ ।
पोखरा भन्नेबित्तिकै सबैका मनमा एउटा आकृति बन्छ– फेवातालमा माछापुच्छे« हिमालको छाया खेलिरहेको ।
गायक एल्बिन थापाको पहिलो गीत ‘हे गोरी’ को म्युजिक भिडियो बजारमा आएको छ ।
सामाजिक शिक्षामूलक फिल्म ‘अग्निदहन’ को छायांकन अन्तिम चरणमा पुगेको छ ।
मिस पोखरा–२०१६ को ताज सदीक्षा पाण्डेले जितेकी छिन् ।
पर्यटन र स्वास्थ्यसँग जोडेर सुरु गरिएकोे ‘टुर दे पोखरा’ प्रति धेरेको आकर्षण बढ्दो छ ।
निशा तमुस्योले ‘मिस तमुस्यो नेपाल २०७३’ को उपाधि जितेकी छिन् ।
मिस पोखराको आठौँ संस्करण हुने भएको छ ।
लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले ‘लायन्स नाइट–२’ गर्ने भएको छ ।