•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १५ माघ २०७९, ०८ : ५०

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
यसरी बनाउन सकिन्छ दह्रो खुट्टा

यसरी बनाउन सकिन्छ दह्रो खुट्टा

खुट्टा हाम्रो शरीरको सबै भाग अड्याउने अत्यावश्यक अंग हो। खुट्टा कमजोर भए हिँडडुल गर्न त असहज हुन्छ नै शरीर चलायमान बनाउन तथा दैनिकीमा समेत नकारात्मक असर पुग्छ। खुट्टाविनाको जीवन अपूर्ण हुन्छ।

पुरा पढ्नुहोस्

मृत्युबोध गराउने रेस्टुराँ

मृत्युबोध गराउने रेस्टुराँ

थाइल्यान्डको एउटा रेस्टुराँले कफीसँगै मृत्युबोध पनि बेच्ने गरेको छ। यो मृत्युबोध हिजोआज निकै लोकप्रिय हुन थालेको छ।

पुरा पढ्नुहोस्

ग्राहकलाई पप्पी थेरापी

ग्राहकलाई पप्पी थेरापी

सेवा गरेर पैसा तान्नु कम्ती गाह्रो छैन तर थोरै मात्र आइडिया लगायो र रोचक बनाउन सक्यो भने ग्राहकहरु जति सुकै रकम तिर्न पनि पछि पर्दैनन्।

पुरा पढ्नुहोस्

जरायो बचाउन हाम्फाले

जरायो बचाउन हाम्फाले

क्यालिफोर्नियाको एक जना नाउ चालकले जरायोको सानो बच्चो पानीमा ज्यान जोगाउन गरिरहेको संघर्ष देखेर बचाएका छन्।

पुरा पढ्नुहोस्

गुगल म्यापले समस्या

गुगल म्यापले समस्या

गुगल म्याप हिजोआज विकसित मुुलुकमा अति आवश्यकमध्येमा गनिन्छ। नेपालमा जस्तो बाटोमा भेट हुनेलाई ‘दाइ, फलानो ठाउँ कहाँ पर्छ ?’ भनेर सोध्ने सुविधा त्यहाँ हुँदैन किनभने त्यहाँ कोही पैदल हिँड्दैनन्।

पुरा पढ्नुहोस्

तस्बिरको शक्ति

तस्बिरको शक्ति

तपाईंले जे देख्नुभयो, त्यसबारे सोच्नुस्। हामी यहाँ एउटा रोचक उत्तर दिँदैछौँ। यसले तपाईंको व्यक्तित्वका बारेमा प्रकाश पार्ने छ।

पुरा पढ्नुहोस्

सेक्सका लागि सबैभन्दा राम्रो ठाउँ कुन ?

सेक्सका लागि सबैभन्दा राम्रो ठाउँ कुन ?

तपाईंलाई लाग्ला, भान्सामा यौन सम्बन्ध उति उचित कुरा होइन किनभने त्यहाँ हाइजिन सेटिङ पनि उति मिल्दैन। तर होइन, भान्सामा राखिने यौन सम्बन्धले हाम्रो शरीरको क्यालोरी अझ बढी खर्च हुन्छ। यौन सम्बन्धमा जति बढी क्यालोरी खर्च भयो, स्वास्थ्यका लागि उति राम्रो।

पुरा पढ्नुहोस्

बिदा बढाउनुस्

बिदा बढाउनुस्

हामीमध्ये धेरैलाई अफिसमा काम गर्दा यति व्यस्त हुन मन लाग्छ कि खाजा खानका लागि रेस्टुराँसम्म पुग्नै गाह्रो हुन्छ। त्यसैले त जे पाइन्छ, ल्यायो, पोको पा-यो र अफिसमा थन्क्यायो।

पुरा पढ्नुहोस्

नाम चोर्ने साथीलाई किकआउट्

नाम चोर्ने साथीलाई किकआउट्

मोनिका र जेनी खुब मिल्ने साथी थिए। यिनको मिल्ती छिमेकलाई पनि आरिस लाग्ने किसिमको थियो। राचेलको सन्तान हुन लागेको थियो। नवजात शिशुको नाम के राख्ने होला भनेर छोरा वा छोरीका लागि सुहाउँदिला केही नाउँ मोनिकालाई सुनाइन्।

पुरा पढ्नुहोस्

लिङ्ग देखाएको भन्दै पतिलाई छोडपत्र

लिङ्ग देखाएको भन्दै पतिलाई छोडपत्र

मेलिन्डा (नाम परिवर्तन)ले एक दिन आफ्नो पतिले सासूलाई आफ्नो लिङ्ग देखाउँदै केही सुझाव मागेका के थिए, पत्नी मेलिन्डाले छोडपत्रको कागजमा झण्डै हस्ताक्षर गराइन्।

पुरा पढ्नुहोस्

कुकुरले निल्यो निटेन्डो

कुकुरले निल्यो निटेन्डो

एउटा अध्ययनले देखाएको छ, संसारभरि नै कुकुर पाल्नेहरु आफूलाई मालिकजस्तो ठान्छन् र बिरालो पाल्नेहरु सेवकजस्तो ।

पुरा पढ्नुहोस्

औँठीमा धोका !

औँठीमा धोका !

अमेरिकातिर बिहेको औँठी छान्दा बडो ख्याल राख्नुपर्छ । सामान्यतः के चलन छ भने यस्तो औँठी बिहेमा दिनुपर्छ, जुन आफ्नो मासिक तलबभन्दा तेब्बर महँगो होस् । कतिपयले भने तीन महिनाबाट कन्सेसन दिने गर्छन् र कम्तीमा एक महिनाको तलब बराबरको औँठी किन्नुपर्ने माग गर्छन् ।

पुरा पढ्नुहोस्

अश्लील भिडियो फ्याँक्दा बाउलाई मुद्दा

अश्लील भिडियो फ्याँक्दा बाउलाई मुद्दा

आफ्नो २९ हजार डलरभन्दा बढी मूल्य बराबरका अश्लील फिल्म र पत्रिकाको ठूलो सङ्कलन बुबाले रद्दीको टोकरीमा फ्याँकिदिएको भन्दै एक छोराले बुबामाथि मुद्दा हालेका छन् ।

पुरा पढ्नुहोस्

भूपू मायालुको नाममा...

भूपू मायालुको नाममा...

अमेरिकाको अरेगनस्थित एउटा वन्यजन्तु चिडियाखानामा यस पटकको भ्यालेन्टाइन्स डेमा गज्जबको कार्यक्रम राखिएको छ । तपाईंको ब्रेकअप भर्खरै भएको छ भने मन हलुको बनाउन त्यहाँका कर्मचारीले गज्जबको  कार्यक्रम राखेका छन् ।

पुरा पढ्नुहोस्

गलत घरमा छिर्दा...

गलत घरमा छिर्दा...

जाँडले टन्न भएर लर्खराएको मानिसले एउटा गलत कारमा चढ्न पुग्दा अर्कै घरमा घुस्न पुगेको छ । प्रहरीका अनुसार, ती जँड्याहाले रोकिएको लिफ्ट लिएका थिए र अर्कैको घर ढक्ढक्याउन पुगे ।  जसै उनी घरभित्र छिरे, अपरिचित मान्छे जाँडले मात्तिएर घरभित्र छिरेको भन्दै घरधनीले प्रहरीलाई खबर गरे । प्रहरीले उनलाई पक्राउ गर्यो ।

पुरा पढ्नुहोस्

ब्वाइफ्रेन्ड नपाएकालाई ‘लभ लिभ’

ब्वाइफ्रेन्ड नपाएकालाई ‘लभ लिभ’

यतिबेला चिनियाँ सरकारले हरेक ३० वर्ष कटेकी तर बिहे नगरेकी युवतीलाई थप आठ दिने बिदा थपिदिएको छ । सरकार चाहन्छ, एक्ली चेलीले कुनै उपयुक्त वर पाओस् र दुवै मिलेर सन्तान जन्माऊन् ।

पुरा पढ्नुहोस्

महँगो घरका शौखिन

महँगो घरका शौखिन

केन ग्रिफिनले अचम्मै गरी नाम कमाए । उनी अर्बपति भएकाले नाम कमाएका होइनन् । संसारभरि केनजस्ता अनेकन अर्बपति छन् । उनी तीमध्ये केही अर्बले बढी वा कमले नाम कमाएका हुनन् तर नाम कमाउने बाटो अर्कै समाते ।

पुरा पढ्नुहोस्

को हुन् नाङ्गै दौडिने यी व्यक्ति ?

को हुन् नाङ्गै दौडिने यी व्यक्ति ?

५६८ ठाउँ नग्न हुने व्यक्ति भन्छन्, ‘म रोकिन्नँ, नाङ्गिन जारी राख्छु ।’

पुरा पढ्नुहोस्

पूर्व सौतेनी आमासँग बिहे, बाबु जन्त गए

पूर्व सौतेनी आमासँग बिहे, बाबु जन्त गए

यो घटना सन् २०१४ को हो । लामो समयसम्म चलेको कानुनी विवादपछि फ्रान्समा एक जना व्यक्तिले आफ्नी सौतेनी आमासँग बिहे गरेका छन् ।

पुरा पढ्नुहोस्

डरलाग्दो ठाउँमा बिहे

डरलाग्दो ठाउँमा बिहे

हरकोही आफ्नो बिहे केही फरक र रोमाञ्चक होस् भन्ने चाहन्छ । कतिसम्म भने गएको वर्ष भएको यो बिहेका बारेमा पढेर तपाईंको पसिना छुट्न सक्छ ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • …
  • 25
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.